उलूक (चरा)

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(उलुकबाट अनुप्रेषित)

उलूक
महाराष्ट्रमा
सीआईटिईएस परिशिष्ट द्वितीय (सीआईटिईएस)[१]
वैज्ञानिक वर्गीकरण edit
Kingdom: जनावर
Phylum: रज्जुकी
वर्ग: चरा
गण: Strigiformes
परिवार: True owl
वंश: Scops owl
Pennant, 1769
प्रजाति:
O. bakkamoena
वैज्ञानिक नाम
Otus bakkamoena
Pennant, 1769

उलूक (Otus bakkamoena) नेपाल लगायतका दक्षिण तथा पूर्वी एसियाका भूभागमा पाइने एक प्रकारको चराको प्रजाति हो । यसको आकार २३–२५ सेमी (९.१–९.८ इन्च) हुन्छ।

वितरण तथा वासस्थान[सम्पादन गर्नुहोस्]

यो प्रजातिहरू पूर्वी अरबबाट भारतीय उपमहाद्वीप तथा पूर्वी एसियाका भूभागमा पाइने गर्छ। यसले रूखका ठुला र गहिरा टोड्काहरूमा गुँड बनाउने गर्छ।

तस्विर सङ्ग्रह[सम्पादन गर्नुहोस्]


सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. १.० १.१ BirdLife International (२०१६), "Otus bakkamoena", आइयुसिएनको रातो सूची अनुसार सङ्कटापन्न प्रजातिहरू 2016: e.T६१८५५२६३A९५१८२०९६, डिओआई:10.2305/IUCN.UK.2016-3.RLTS.T61855263A95182096.en, अन्तिम पहुँच ३ फेब्रुअरी २०२२ 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]