प्रयोगकर्ता वार्ता:Tulsi/अभिलेख १

पृष्ठ सामग्री अन्य भाषाहरूमा समर्थित छैन।
विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

महिला सम्पादनथन २०१५ सम्बन्धमा

महिला सम्पादनथन २०१५ मा सहभागिता जनाउनु भएकोमा धन्यवाद । महिला सम्पादनथन २०१५ मा बनाउनु पर्ने वा सुधार गर्नुपर्ने लेखहरूको सूची निम्न रहेको छ । बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) ०१:३६, ८ मार्च २०१५ (युटिसी(UTC))

धन्यवाद! बिप्लब आनन्द Tulsi Bhagat (Talk) ०१:५३, ९ मार्च २०१५ (युटिसी(UTC))

महिला सम्पादनथन २०१५

महिला सम्पादनथन २०१५ सहभागी अलङ्कार
अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा नेपाली विकिपीडिया समुदायले नेपाली विकिमा महिला सहभागिता बढाउन मार्च ८-९ को दिन २ दिने सम्पादनथन कार्यक्रममा सहभागी भइ आयोजना सफल बनाइदिनु भएकोमा तपाईंलाई यो सम्मान प्रदान गर्दैछु ।--बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) ०८:२५, १० मार्च २०१५ (युटिसी(UTC))

डेटाथन २०१५

तपाईले डेटाथनमा सहभागीताको लागि आवेदन दिनु भएकोमा धन्यवाद !


प्रतियोगिता विवरण

डेटाथन प्रतियोगिता १ अप्रिल २०१५ देखि ३० अप्रिल २०१५ सम्म सञ्चालन हुनेछ तपाईले उक्त प्रतियोगिताको लागी सम्पादन १ अप्रिल देखि शुरू गर्न सक्नु हुनेछ । Happy Editing !!

प्रतियोगता सम्बन्धी थप जानकारीको लागी https://ne.wikipedia.org/wiki/विकिपीडिया:डेटाथन हेर्नुहोला ।

नोटः तपाईले आयोजक समूहमा पनि नाम लेखाउनु भएको छ । प्रतियोगिताको नियममा "आयोजक समूहमा रहेको व्यक्तिहरूले यस प्रतियोगितमा सहभागी हुन पाउने छैन् वा आयोजक समूहमा रहेका व्यक्तिको सम्पादनलाई प्रतियोगितामा सामेल गरिने छैन् ।" भन्ने व्यवस्था रहेको हुँदा, तपाईले प्रतियोगितामा सहभागिता जनाउने हो भने आयोजक समूहबाट नाम फिर्ता लिनु हुन वा आयोजक समुहमा रहेको अवस्थामा तपाईको सम्पादन प्रतियोगितामा संलग्न नगराईने जानकारी गराउँदछौं

डेटाथन आयोजक समूह

योगदानको लागि धन्यवाद !

Tulsi Bhagatजी , सन् २०१५ मार्च महिनामा २६ सम्पादनहरू गर्नु भएर नेपाली विकिपिडियालाई उत्कृष्ठता तर्फ उन्मुख गराउनु भएकोमा सम्पूर्ण विकिपिडिया परिवारको तर्फबाट धन्यवाद टक्र्याउन चाहन्छु, तपाईँको निरन्तर सक्रियताको अपेक्षा राख्दछौँ ।--सरोज(Saroj) (कुरा गर्ने) १५:३३, २५ मार्च २०१५ (युटिसी(UTC))

छलफल

@Tulsi Bhagat: विकिपिडिया नीति सम्बन्धी छलफलहरू भइरहेको हुँदा विकिपीडिया:चौतारी_(नीति)मा गएर प्रवन्धक अधिकारको लागि नीति विषयमा आफ्नो राय राख्नुहोला ।—सरोज(Saroj) (कुरा गर्ने) ०७:१८, २८ मार्च २०१५ (युटिसी(UTC))

डेटाथन सुरू भयो

@Tulsi Bhagat: सर्वप्रथम डेटाथनमा भाग लिनु भएकोमा धेरै धन्यवाद । नेपाली विकिपिडियामा अप्रिल १ २०१५ देखि डेटाथन प्रतियोगिता सुरु भइसकेको छ । प्रतियोगीतामा सफलताको शुभकामना सहित सहभागीताको लागि यो जानकारी गराउन चाहन्छौँ ।
डेटाथन आयोजक समूह

डेटाथनको एक हप्ता

प्रिय @Tulsi Bhagat:ज्यु, डेटाथनमा सहभागी भई विकिपिडियामा योगदान दिनु भएकोमा धन्यवाद !डेटाथनले आफ्नो पहिलो सप्ताहअन्त पार गरेको छ । यहाँको सहभागीताले हामी समस्त विकिपिडियनहरूलाई ठुलो हौसला प्रदान गरेको छ । यदि यहाँको कुनै सुझाव भएमा विकिपीडिया_वार्ता:डेटाथन मा सन्देश छोड्न सक्नु हुनेछ ।

डेटाथन आयोजक समूह

बोट

Tulsi सर मलाई यहाँ समर्थन गरिदिनु होला।-बेनुपराज पौडेल (मसँग कुरा गर्नुहोस) १२:४२, ९ अप्रिल २०१५ (युटिसी(UTC))

विकिपिडिया नेपाल परियोजना प्रतियोगिता सुरू भयो !

प्रिय @Tulsi Bhagat:ज्यु, नयाँ वर्ष २०७२ को शुभकामना, आजैको पावन दिन देखि विकिपिडिया नेपाल परियोजना सुरू भएको छ । यस प्रतियोगिता समुहगत भएकोले , आफ्नो समुह बनाउनुहोस् र लेख निर्माण , सुधार गर्न सुरू गर्नुहोस । तपाईँको समुहको काम अनुसार प्रगति विवरण बनाइने छ र श्रेष्ठ योगदान दिने समुहले पुरस्कार र कदर पत्र जित्ने छ ।
लेख निर्माण र सुधार गर्दा विकिपिडिया नेपाल परियोजनामा भएका सुचीलाई प्राथमिकता दिनुहोला र नियमहरू पनि पढ्नुहोला। तपाईँलाई नयाँ वर्ष र विकिपिडिया नेपाल परियोजना प्रतियोगिताको लागि अग्रिम शुभकामना ।
विकिपिडिया नेपाल परियोजना ,आयोजक समुह

धन्यवाद !

@Tulsi Bhagatज्यू, डेटाथनमा सहभागी भएर यसलाई सफल बनाउन तपाईँको सहयोग प्रति हार्दिक आभार व्यक्त गर्दछौँ । आजको दिनसम्म डेटाथनमा १०,००० (दशहजार) भन्दा बढी सम्पादनहरू भएका छन् । विकिडेटामा नेपाल सम्बन्धी जानकारी केही बाक्लो भएको छ र हिजोको दिन भन्दा आज हामी नेपाललाई केही राम्ररी चिनाउन सक्ने भएकाछौँ यो क्रममा यो पहिलो कदम मात्र हो, यस कार्यक्रमा तपाईँको अमुल्य समय र मेहनतको लागि पुनः धेरै धन्यवाद । डेटाथन कार्यक्रमको हामी अन्तिम सप्ताहमा छौँ , तपाईँको योगदानको अझ बढी आवश्यकता छ र विजेताको चयन हुन बाँकी छ ।तपाईँहरूलाई शुभकामना र जानकारीहरूको लागि यहाँ हेर्दै गर्नुहोला

डेटाथन,आयोजक समुह

विकिपिडियाको यो महिना !

@Tulsi Bhagatज्यू, नेपाली विकिपिडिया समुदायको तर्फबाट केही जानकारीहरू पस्कनको लागि यस सन्देश तपाईँको वार्तालापमा छोड्दैछौँ:

समाचारहरू

  1. डेटाथन प्रतियोगिता आफ्नो गौरबमय सफलताको साथ अब १ हप्ताको लागि चल्दैछ र एप्रिल ३० मा सकिँदैछ , एप्रिल १ मा सुरू भएको यस प्रतियोगिताले हामी आफैँलाई र धेरैलाई छक्क बनाएको छ ।
  2. वैशाख १ गते देखि विकिपिडिया नेपाल परियोजना सुरू भएको छ र हाल सम्म ५३ भन्दा बढि लेखहरू निर्माण र सुधार भइसकेका छन्
  3. गुणस्तर विकास कार्यक्रम सुरू भएको छ ।
  4. मे १ २०१५ देखि विकी लभ्स अर्थ २०१५ सुरू हुँदैछ नेपाली विकिमिडिया समुदायले यस कार्यक्रम दोस्रो पटक गर्न लागेको हो ।

अनुरोधहरू

  1. माथि उल्लेखित कार्यक्रममा सहभागी हुनुहोस्
  2. चौतारीमा आफ्ना धारणाहरू र समस्याहरू राख्नुहोस ।
  3. चौतारी_(नीति)मा भइरहेका छलफलहरूमा मतदान गर्नुहोस ।
  4. चौतारी_(प्राविधिक)मा भइरहेका छलफलहरूमा मतदान गर्नुहोस ।
  5. चौतारी_(प्रप्ताव)मा भइरहेका छलफलहरूमा मतदान गर्नुहोस ।
  6. चौतारी (विविध)मा भइरहेका छलफलहरूमा मतदान गर्नुहोस ।
  7. अन्य प्रयोगकर्ता अधिकारहरुको लागि निवेदन मा भइरहेका छलफलहरूमा मतदान गर्नुहोस । —सरोज(Saroj) (कुरा गर्ने) ०७:५१, २४ अप्रिल २०१५ (युटिसी(UTC))

योगदानको लागि धन्यवाद !

Tulsi Bhagatजी , सन् २०१५ मे महिनामा ११९ सम्पादनहरू गर्नु भएर नेपाली विकिपिडियालाई उत्कृष्ठता तर्फ उन्मुख गराउनु भएकोमा सम्पूर्ण विकिपिडिया परिवारको तर्फबाट धन्यवाद टक्र्याउन चाहन्छु, तपाईँको निरन्तर सक्रियताको अपेक्षा राख्दछौँ ।--सरोज(Saroj) (कुरा गर्ने) १०:३०, १२ जुन २०१५ (युटिसी(UTC))

बार्नस्टार अलङ्कार

मिहिनेती बार्नस्टार अलङ्कार अनवरत मिहिनेत अलङ्कार
नेपाली विकिपीडियामा अनेकौं लेखहरूमा अनवरत रुपमा मिहिनेतका साथ योगदान प्रदान गर्नुभएको हुनाले सो मिहिनेतको कदर स्वरुप तपाईंको पृष्ठमा यो अलङ्कार प्रदान गरिएको छ। --आर॰पी॰ जोशी वार्ता १३:०७, १७ जुन २०१५ (युटिसी(UTC))
@राम प्रसाद जोशी: धन्यवाद ! --Tulsi Bhagat (वार्तालाप) (ईमेल पठाउनुहोस्) १३:२८, १७ जुन २०१५ (युटिसी(UTC))

मलाई सम्प्रक गर

tulsi तिमी सगँ एउटा कुरा गर्नु छ मलाई एक चोटि www.twitter.com/being_sanjit मा सम्प्रक गर

Sanjit.khulal (कुरा गर्ने) ०१:१०, २१ जुन २०१५ (युटिसी(UTC))

@Sanjit.khulalजि नमस्कार ! नेपाली विकिपीडियामा अन्य प्रयोगकर्ता लाई सन्देश पठाउदा वा कुरा गर्दा सभ्य र सान्दर्भिक शब्दको प्रयोग गर्नुहुन सुझाव गरिन्छ । यस किसिमको सम्बोधनले नराम्रो प्रभाव पर्न सक्छ । धन्यवाद रमेश सिंह बोहरा इमेल पठाउने(✉✉) ०२:०५, २१ जुन २०१५ (युटिसी(UTC))

सम्पर्क विबरण

@Sanjit.khulal: ल ! हुन्छ; हजुर मलाई ई सामाजिक साइटहरुमा सम्पर्क गर्न सक्नुहुन्छ। धन्यवाद! --Tulsi Bhagat (वार्तालाप) (ईमेल पठाउनुहोस्) ०८:२४, २१ जुन २०१५ (युटिसी(UTC))
  1. फेसबुक : फेसबुक (तुल्सी भगत)
  2. ईमेल : Tulsibhagat50@gmail.com
  3. ट्विटर : ट्विटर (तुल्सी भगत)
  4. गुगल प्लस : गुगल प्लस (तुल्सी भगत)
  5. स्काइप : Tulsi Bhagat.

तपाईलाई धेरै धन्यबाद बेक्त गर्छु। Sanjit.khulal (कुरा गर्ने) १२:२७, २१ जुन २०१५ (युटिसी(UTC))

चाँडै मेटाउनु पर्ने पृष्ठ नामाङ्कन गर्दा

तुलसी जी,

चाँडै मेटाउनु पर्ने पृष्ठ नामाङ्कन गर्दा मात्रै delete ट्याग राख्नुहोला । त्यसको वार्ता पृष्ठ बनाउनु जरूरी हुन्न साथै delete ट्याग लगाईसकेपछि श्रेणी:delete थप्नु पनि जरूरी छैन । कुनै समस्या भए सम्झिनुहोला ।--बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) ११:०८, १५ अगस्त २०१५ (युटिसी(UTC))

बिप्लब आनन्दज्यू, जानकारी गराउनु भएकोमा धेरै धन्यवाद ! -- तुल्सी भगत (वार्तालाप) १३:५९, १५ अगस्त २०१५ (युटिसी(UTC))

प्रमुख लेख

तुलसी जी,

तपाईले प्रमुख लेखको लागी तयार गर्नु भएको आवेदनलाई आवेदन पृष्ठमा राखिदिएको छु । तपाईले अब अन्य प्रबन्धकहरूलाई मतदानको लागी आव्हान गर्नु होला । १६:०३, २६ अगस्त २०१५ (युटिसी(UTC))

बोटसम्बन्धमा

तुलसी जी, तपाईँले गर्नुभएको बोट सम्पादनले लाइ मात्र नभएर मलाइटिस, गोलाइ, भलाइ, लाइका जस्ता सयौँ शब्द बिगारेको छ। अब यो काम बन्द गर्नुस्। -DULAL (मसँग कुरा गर्नुहोस्) १२:४५, २८ अगस्त २०१५ (युटिसी(UTC))


गौरा पर्वको हार्दिक शुभकामना ब्यक्त गर्दछु ।

विकिथन-४को निम्तो !

प्रिय Tulsi Bhagat ज्यू,

समपूर्ण नेपाली विकिपिडियनहरूको तर्फबाट नमस्ते !

आज (२०७२ असोजको १४ गते)बाट नेपाली विकिपिडियामा विकिथन प्रतिश्पर्धा सुरू हुँदै छ । यसका उदेश्य निम्न अनुसार छन् :

  1. नेपाली विकिपीडियाको स्तर अभिवृद्धि गर्नु
  2. नेपाली विकिपीडियाको नेपालीभाषी माझ रहेको पहुँचलाई बढाउनु
  3. नेपाली चाडलाई मदिरा र जुवातासमा भन्दा ज्ञान अभिवृद्धिको कार्यमा बिताउन प्रेरित गर्नु
  4. विज्ञान प्रविधिको यस युगमा विकिपीडियालाई नयाँ ज्ञान र पठनपाठनको स्रोत बनाउनको लागि सामाजिक सोचको विकास
  5. ज्ञान अभिबृद्धिको कार्यलाई हर्षोल्लास या मनोरञ्जनात्मक तरिकाले सम्पन्न गराउनु

विकिथन बारे थप जानकारीको लागि यहाँ हेर्नुहोला --सरोज(Saroj) (कुरा गर्ने) ०५:१३, १ अक्टोबर २०१५ (युटिसी(UTC))

प्रतिलिपि अधिकार उल्लङ्घन गरेको सामग्री नामाङ्कित गर्ने तरिका

तुलसी जी, कुनै पनि लेखमा प्रतिलिपि अधिकार उल्लङ्घन गरेको सामग्री देख्नु भएको खण्डमा सो लाई अब देखि निम्नानुसार नामाङ्कित गर्नुहोला ।

  • जस्तै पुरै लेखले यदि प्रतिलिपि अधिकार उल्लङ्घन गरेको छ भने लेखको माथि {{subst:copyvio}} लेखेर उल्लङ्घन गरेको भागको अन्तमा </div> जोड्नुहोला र लेखको वार्तालापमा युआरयल राख्नुहोला ।
  • यदि लेखको कुनै भागले प्रतिलिपि अधिकार उल्लङ्घन गरेको छ भने सो खण्डको लेख माथि {{subst:copyvio}} लेखेर उल्लङ्घन गरेको भागको अन्तमा </div> जोड्नुहोला र लेखको वार्तालापमा युआरयल राख्नुहोला ।

धन्यवाद--बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) ०७:५०, ३ अक्टोबर २०१५ (युटिसी(UTC))

@बिप्लब आनन्द: जानकारी गराउनु भएमा धन्यवाद ! --तुल्सी भगत (वार्तालाप) ०७:५३, ३ अक्टोबर २०१५ (युटिसी(UTC))

स्वगस्तीगर्ने प्रयोगकर्ता

नमस्ते तुल्सी ज्यू, तपाईँको जानकारीको निमित्त मैले तपाईँको प्रयोगकर्ता अधिकार परिवर्तन गरेर स्वगस्ती गर्ने प्रयोगकर्ता समूहमा पदोन्नति गरेको छु । तपाईँद्वारा यस विकिपीडियामा अनेकौ जानकारीमूलक लेख निर्माण भएको छ । यस अधिकारले तपाईँको सम्पादनमा कुनै असर पुगाउदैन र यसले यस विकिमा निर्माण हुने नयाँ पृष्ठको गस्तीको कार्यलाई घटाउनेछ । स्वगस्ती अधिकारको अझ बढी जानकारीको लागि विकिपीडिया:स्वगस्तीगर्ने प्रयोगकर्ता हेर्नुहोला । यदि तपाईँसँग कुनै प्रश्न भए मलाई सन्देश छोड्न सक्नुहुन्छ । सम्पादन गरौँ खुसियाली मनाऔँ ! --बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) १७:३०, १६ अक्टोबर २०१५ (युटिसी(UTC))

प्रमुख लेख समीक्षा

प्रमुख लेख आवेदन

आदरणिय सम्पादक साथीहरू,

नोभेम्बर २०१५ को प्रमुख लेखको लागी आवेदक बिप्लब आनन्द बाट एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा १०,००० वा सो भन्दा बढी रन बनाउने खेलाडीहरूको सूची लेख प्रमुख लेखको आवेदन प्राप्त भई प्रमुख लेख समन्वय समिति बाट सो लेख प्रमुख लेखका मापदण्ड अनुसार भए नभएको पूनरावलोकन गरि मतदातको लागी सिफारिस भएकोले, विकिपीडिया:प्रमुख लेख/आवेदनहरू/एकदिवसीय क्रिकेट खेलमा बढी रन बनाउने खेलाडीहरूको सूची‎ मा आफ्नो मत प्रदान गरि निर्णयमा सहयोग गरि दिनु हुन अनुरोध गर्दछौं ।

प्रमुख लेख समन्वय समिति को तर्फबाट -बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) १२:१८, ३१ अक्टोबर २०१५ (युटिसी(UTC))

बर्बरता बार्नस्टार अलङ्कार

बर्बरता बार्नस्टार अलङ्कार बर्बरता बार्नस्टार अलङ्कार

तुल्सीज्यु, तपाईले नेपाली विकिपीडियामा निकै बर्बरता हटाउने काम गर्नु भएको हुँदा सो सम्मान स्वरूप हजूरलाई यो सर्वसम्मान बर्बरता बार्नस्टार अलङ्कार चडाउदछु | -- Bijay Chaurasia (वातचीत) १७:०१, १४ नोभेम्बर २०१५ (युटिसी(UTC))

मेटाउने बार्नस्टार अलङ्कार

मेटाउने बार्नस्टार अलङ्कार मेटाउने बार्नस्टार अलङ्कार

तुल्सीज्यु, तपाईले नेपाली विकिपीडियामा अनेकौं अनावशक लेखहरूमा अनवरत रुपमा मिहिनेतका साथ हटाउने अनुरोध गर्नु भएको हुँदा सो सम्मान स्वरूप हजूरलाई यो मेटाउने बार्नस्टार अलङ्कार प्रदान गर्द छु | -- Bijay Chaurasia (वातचीत) १७:०१, १४ नोभेम्बर २०१५ (युटिसी(UTC))

प्रमुख लेख आवेदन

आदरणिय सम्पादक साथीहरू,

जनवरी २०१६ को प्रमुख लेखको लागी आवेदक बिप्लब आनन्द बाट दीपिका पादुकोण लेख प्रमुख लेखको आवेदन प्राप्त भई प्रमुख लेख समन्वय समिति बाट सो लेख प्रमुख लेखका मापदण्ड अनुसार भए नभएको पूनरावलोकन गरि मतदातको लागी सिफारिस भएकोले, विकिपीडिया:प्रमुख लेख/आवेदनहरू/दीपिका पादुकोण मा आफ्नो मत प्रदान गरि निर्णयमा सहयोग गरि दिनु हुन अनुरोध गर्दछौं ।

अनुरोधकर्ता

प्रमुख लेख समन्वय समिति को तर्फबाट - बिप्लब आनन्द

.

. Suresh Bist (कुरा गर्ने) ०७:३७, १० जनवरी २०१६ (युटिसी(UTC))

जानकारिको लागि धन्यबाद!

मैलेे यस्ता थूप्रै लेखहरू पढेको छु जो हिन्दि तथा अंग्रेजी भाषाबाट नेपाली विकिमा कपि/पेस्ट गरिएका हुन्छन्.मैले नेपाली विकीलाई बिगार्ने उदेश्यले त ती लेखहरू राखेको हैन...मैले त ती लेखहरूलाई नेपालीमा उल्था गर्न राखेको थिए नकि व्यर्थमा. Suresh Bist (कुरा गर्ने) ०७:५८, १० जनवरी २०१६ (युटिसी(UTC))

प्रिय प्रबन्धक ज्यू, बधाई तथा शुभकामना!

मेरो तर्फबाट सानो उपहार (हाम्रो बजेट अङ्ग्रेजी विकिपीडिया जतिको छैन ।)

Tulsi ज्यू, बधाई छ! तपाईँलाई नेपाली विकिपीडियामा प्रबन्धक अधिकार प्राप्त भएको छ । कृपया प्रबन्धक अधिकारको प्रयोग गर्नुभन्दा पूर्व विकिपीडिया:प्रबन्धकहरू र त्यसैको अवलोकनसूची अन्तर्गत रहेका पृष्ठहरू ( क्रमशः विकिपीडिया:प्रबन्धक सूचना पाटी, विकिपीडिया:मेटाउनु पर्ने पृष्ठहरू, विकिपीडिया:शिघ्र मेट्नुपर्ने आधार) हेर्नुहोस् । तपाईँलाई कुनै प्रबन्धकीय कार्य गर्न कठिनाई भएमा प्रबन्धक सूचनापाटीमा लेख्नुहोला वा मेरो वार्ता पृष्ठमा लेख्नुहोला।

कृपया आफ्नो नाम प्रबन्धक सूचीमा जाँच गर्नुहोला, नभए आफ्नो नाम सूचीमा जोड्नुहोला ।--बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) ०२:३४, १७ जनवरी २०१६ (युटिसी(UTC))

@बिप्लब आनन्द: धन्यवाद ! बिप्लबज्यू --तुल्सी भगत (वार्तालाप) ०५:०३, १७ जनवरी २०१६ (युटिसी(UTC))

नेपाली विकिपीडिया प्रबन्धक बैठक २०१६

नेपाली विकिपीडियाको पहिलो प्रबन्धकहरूको आधिकारिक बैठकको लागि आफ्नो नाम दर्ता गराउन अनुरोध गरिन्छ । यस बैठकमा नेपाली विकिपीडियामा रहेका प्रबन्धकहरू अनलाइन तथा अफलाइन रूपले बैठकमा भाग लिई नेपाली विकिपीडियाको प्रगति तथा समस्याहरूको सम्बन्धमा वार्ता गर्नेछन । यस वाहेक बैठकमा नयाँ विकी प्रविधि, मिडीयाविकि, स्थानीय विकिपीडिया नीतिहरू, लेखको आधार र अन्य विषयवस्तुमाथि केन्द्रित रहेर छलफल गर्नेछन । नेपाली विकिपीडियाका सबै प्रबन्धकहरूलाई यस बैठकमा भाग लिन र साथै मिति र समय सम्बन्धमा छलफल गर्न प्रोत्साहित गरिन्छ ।

अनुरोधकर्ता

नेपाली विकिपीडिया प्रबन्धक समूहको तर्फबाट - बिप्लब आनन्द (वार्ता)

प्रबन्धक सूचनापाटी

प्रबन्धकज्यू,
प्रबन्धक सूचनापाटीमा रहेको गृह पृष्ठको बारेमा छलफलमा आफ्नो विचार राखिदिनको लागि अनुरोध गर्द छु । --Tulsi Bhagat (वार्तालाप · योगदानहरू) २१ जनवरी २०१६ (युटिसी(UTC))

Geographical Indications in India Edit-a-thon starts in 24 hours

Hello,

Thanks a lot for signing up as a participant in the Geographical Indications in India Edit-a-thon. We want to inform you that this edit-a-thon will start in next 24 hours or so (25 January 0:00 UTC). Here are a few handy tips:

  • ⓵ Before starting you may check the rules of the edit-a-thon once again.
  • ⓶ A resource section has been started, you may check it here.
  • ⓷ Report the articles you are creating and expanding. If a local event page has been created on your Wikipedia you may report it there, or you may report it on the Meta Wiki event page too. This is how you should add an article— go to the "participants" section where you have added you name, and beside that add the articles like this: Example (talk) (Articles: Article1, Article2, Article3, Article4). You don't need to update both on Meta and on your Wikipedia, update at any one place you want.
  • ⓸ If you are posting about this edit-a-thon- on Facebook or Twitter, you may use the hashtag #GIIND2016
  • ⓹ Do you have any question or comment? Do you want us to clarify something? Please ask it here.

Thank you and happy editing. --MediaWiki message delivery (कुरा गर्ने) २२:३२, २३ जनवरी २०१६ (युटिसी(UTC))

GI edit-a-thon 2016 updates

Geographical Indications in India Edit-a-thon 2016 has started, here are a few updates:

  1. More than 80 Wikipedians have joined this edit-a-thon
  2. More than 35 articles have been created/expanded already (this may not be the exact number, see "Ideas" section #1 below)
  3. Infobox geographical indication has been started on English Wikipedia. You may help to create a similar template for on your Wikipedia.
Become GI edit-a-thon language ambassador

If you are an experienced editor, become an ambassador. Ambassadors are community representatives and they will review articles created/expanded during this edit-a-thon, and perform a few other administrative tasks.

Translate the Meta event page

Please translate this event page into your own language. Event page has been started in Bengali, English and Telugu, please start a similar page on your event page too.

Ideas
  1. Please report the articles you are creating or expanding here (or on your local Wikipedia, if there is an event page here). It'll be difficult for us to count or review articles unless you report it.
  2. These articles may also be created or expanded:

See more ideas and share your own here.

Media coverages

Please see a few media coverages on this event: The Times of India, IndiaEducationDiary, The Hindu.

Further updates

Please keep checking the Meta-Wiki event page for latest updates.

All the best and keep on creating and expanding articles. :) --MediaWiki message delivery (कुरा गर्ने) २०:४६, २७ जनवरी २०१६ (युटिसी(UTC))

बोट अधिकार हटाउने सम्बन्धमा (दोस्रो पटक नामाङ्कन)

नमस्ते विकी मित्रहरू! तुल्सी ज्यूद्वारा पहिलो पटकको बोट अधिकार हटाउने नामाङ्कनमा केही बोटहरूको अधिकार हटाइएको अवश्य हो तर अझै पनि केही निष्क्रिय बोटहरूको अधिकार नेपाली विकिपीडियामा जीवितै रहेकोले म सम्पूर्ण नेपाली विकी सम्पादनकर्ताहरूलाई यस पटकको नामाङ्कनमा सक्रियतासाथ सहभागिता जनाइदिन र निष्क्रिय रहेका बोट प्रयोगकर्ताहरूलाई आफ्नो बोटलाई सुचारू गर्न अनुरोध गर्दै आफ्नो पक्ष राख्न यहाँ अनुरोध गर्दछु ।

अनुरोधकर्ता

नेपाली विकिपीडिया प्रबन्धक समूहको तर्फबाट - बिप्लब आनन्द (वार्ता)

7 more days to create or expand articles

Hello, thanks a lot for participating in Geographical Indications in India Edit-a-thon. We understand that perhaps 7 days (i.e. 25 January to 31 January) were not sufficient to write on a topic like this, and/or you may need some more time to create/improve articles, so let's extend this event for a few more days. The edit-a-thon will continue till 10 February 2016 and that means you have got 7 more days to create or expand articles (or imprpove the articles you have already created or expanded).

Rules

The rules remain unchanged. Please report your created or expanded articles.

Joining now

Editors, who have not joined this edit-a-thon, may also join now.

Reviewing articles

Reviewing of all articles should be done before the end of this month (i.e. February 2016). We'll keep you informed. You may also check the event page for more details.

Prizes/Awards

A special barnstar will be given to all the participants who will create or expand articles during this edit-a-thon. The editors, who will perform exceptionally well, may be given an Indic Geographical Indication product or object. However, please note, nothing other than the barnstar has been finalized or guaranteed. We'll keep you informed.

Questions?

Feel free to ask question(s) here. -- User:Titodutta (talk) sent using MediaWiki message delivery (कुरा गर्ने) ११:०८, २ फेब्रुअरी २०१६ (युटिसी(UTC))

नमस्ते ! प्रबन्धकज्यू,
विकिपीडियाको प्रमुख लेखको लागी आवेदनहरू मतदान पूर्व प्रमुख लेखका मापदण्डहरू अनुसार तयार भए नभएको पूनरावलोकनको लागी एउटा सक्रिय समिति तयार गरिएको थियो सो समितिमा हाल प्रबन्धक वर्गलाई मात्र चुनिएको छ र अन्य ईच्छुक प्रयोगकर्ताले वार्ता पृष्ठमा आवेदन राख्दा हुन्छ भन्ने जानकारी गराउँद छु । ईच्छुकले आफ्नो हस्ताक्षर अवस्य राख्नुहोला र आफ्नो प्रयोगकर्ता पृष्ठमा ढाँचा {{FAAG topicon}}, {{FAAG User}} को प्रयोग गर्न नबिर्सिनुहोला । बढी जानकारीको लागि यो पढ्नुहोस्धन्यवाद ! --MediaWiki message delivery (कुरा गर्ने) १४:३४, ३ फेब्रुअरी २०१६ (युटिसी(UTC))

सार्ने अनुरोध सम्बन्धमा

नमस्ते विकी मित्रहरू,

नेपाली विकिपीडियामा निर्माण गरिएका दुई लेखहरू क्रिष्टियानो रोनाल्डोसाफ च्याम्पियनसिप २०१३ माथि सार्ने अनुरोध प्राप्त भएकोले कृपया आ-आफ्नो मत जाहेर गर्नुहोला । धन्यवाद

अनुरोधकर्ता

नेपाली विकिपीडिया प्रबन्धक समूहको तर्फबाट - बिप्लब आनन्द (वार्ता)

नमस्ते ! प्रबन्धकज्यू,
विकिपीडियाको उत्कृष्ट लेखको लागी आवेदनहरू मतदान पूर्व उत्कृष्ट लेखका मापदण्डहरू अनुसार तयार भए नभएको पुनरावलोकनको लागी एउटा सक्रिय समिति तयार गर्नु आवश्यक भएकोले इच्छुकले आफ्नो नाम मनोनयनको लागी उत्कृष्ट लेख समन्वय समितिका सदस्यहरूको तल हस्ताक्षर राख्नुहोला ।

विकिपीडिया प्रबन्धक समूहको तर्फबाट -- Tulsi Bhagat (वार्ता) धन्यवाद ! --MediaWiki message delivery (कुरा गर्ने) ०३:५८, ६ फेब्रुअरी २०१६ (युटिसी(UTC))

विकी ओमेन एडिटाथन २०१६ मा स्वागत् छ !

प्रिय Tulsi Bhagat ज्यू,

समपूर्ण नेपाली विकिपिडियनहरूको तर्फबाट नमस्ते ! आज , नेपाली विकिपीडियामा फेब्रुअरी ८, २०१६ देखि मार्च ८, २०१६ सम्म नारी सम्मानमा सर्मपित विकी ओमेन एडिटाथन २०१६ प्रतियोगिता सुरू भएको छ । यहाँको अमूल्य योगदानको लागि हार्दिक निमन्त्रणा गर्दछौँ, सहभागीताको लागि यहाँ आवेदन फारम भर्नको लागि अनुरोध गर्दछौँ ।

विकी ओमेन एडिटाथन २०१६ समूहरको तर्फबाट सरोज कुमार ढकाल -- MediaWiki message delivery (कुरा गर्ने) ०५:३१, ८ फेब्रुअरी २०१६ (युटिसी(UTC))

GI edit-a-thon updates

Thank you for participating in the Geographical Indications in India edit-a-thon. The review of the articles have started and we hope that it'll finish in next 2-3 weeks.

  1. Report articles: Please report all the articles you have created or expanded during the edit-a-thon here before 22 February.
  2. Become an ambassador You are also encouraged to become an ambassador and review the articles submitted by your community.
Prizes/Awards

Prizes/awards have not been finalized still. These are the current ideas:

  1. A special barnstar will be given to all the participants who will create or expand articles during this edit-a-thon;
  2. GI special postcards may be sent to successful participants;
  3. A selected number of Book voucher/Flipkart/Amazon coupons will be given to the editors who performed exceptionally during this edit-a-thon.

We'll keep you informed.

Train-a-Wikipedian

We also want to inform you about the program Train-a-Wikipedian. It is an empowerment program where groom Wikipedians and help them to become better editors. This trainings will mostly be online, we may conduct offline workshops/sessions as well. More than 10 editors from 5 Indic-language Wikipedias have already joined the program. We request you to have a look and consider joining. -- Titodutta (CIS-A2K) using MediaWiki message delivery (कुरा गर्ने) २०:०१, १७ फेब्रुअरी २०१६ (युटिसी(UTC))

एक ब्लकको

Tulsi Bhagat जी तपाईले 2.139.206.84 एक सामान्य good faith सम्पादनको लागि किन ब्लक गर्नु भएको यो सम्पादनको लागि welcome सन्देश पठाएर वा सुझाव दिएर प्रयोगकर्ताको संख्या र मनोबल विकिपीडियाको काममा लगाउन उचित हुन्छ साथै यस range मा रहेका अन्य आइ पीलाई पनि असर पर्न सक्छ।Assuming good faithVandalismको बारेमा थप यहाँ हेर्नुहोस् र हुनसके आइ पी अन् ब्लक गर्नुहोस् । धन्यवाद ।-BRPever (कुरा गर्ने) ११:०१, २ मार्च २०१६ (युटिसी(UTC))

@BRPever: Thanks for your information. Actually, I've got an e-mail that 2.139.206.84 has vandaling cross-wiki and i also found one of unconstructive edits here. My internet connection has lost last saturday and i can't investigate about that ip becoz i'm using Ncell zero service. So, I've blocked the Ip only for 1 week. Till now, I'm waiting for recovering my internet connection to investigate about that IP and soon i'll unblock it. Thanks, तुल्सी भगत (वार्तालाप) १२:३५, २ मार्च २०१६ (युटिसी(UTC))
In case of cross wiki vandaling you can report in meta and block it globally but just for an good faith edit you could just have warned the ip editor. But anyways thanks, and gud evening.-BRPever (कुरा गर्ने) १२:४६, २ मार्च २०१६ (युटिसी(UTC))
@BRPever: Gud Evening u too Benup bro, Yeah! I'll sure report in meta but my internet connection is not in good condition as i've already mentioned above. Thanks, तुल्सी भगत (वार्तालाप) १२:५१, २ मार्च २०१६ (युटिसी(UTC))

Women Edit-a-thon 2016 Updates

Namaste !!
Dear Tulsi/अभिलेख १, Thanks alot !! for signing up as a participant in the Women Edit-a-thon 2016; If not then sign up. We want to inform you that this edit-a-thon has already started and organised for only 7 days in auspicious occasion of International Women's Day to acquire specially the women's participation in the creative works. Here are a few handy tips:

  • ⓵ Before starting you may check the rules of the edit-a-thon once again.
  • ⓶ Don't forget article must only be notable Women's related title.
  • ⓷ If you want to contact in social media sites then Please see here.
  • ⓸ If you are posting about this edit-a-thon- on Facebook or Twitter, you may use the hashtag #WEAT2016
  • ⓹ Do you have any question or comment? Do you want us to clarify something? Please ask it here (on talk page).

Thank you and happy editing. --Tulsi Bhagat (वार्तालाप · योगदानहरू) sent using MediaWiki message delivery (कुरा गर्ने) १५:००, २ मार्च २०१६ (युटिसी(UTC))

नेपाली विकिपीडिया प्रबन्धक बैठक २०१६/मार्च

नेपाली विकिपीडियाको प्रबन्धकहरूको दोस्रो आधिकारिक बैठकको लागि आफ्नो नाम दर्ता गराउन अनुरोध गरिन्छ । यस बैठकमा नेपाली विकिपीडियामा रहेका प्रबन्धकहरू अनलाइन तथा अफलाइन रूपले बैठकमा भाग भाग लिनेछन। यस बैठकमा प्रबन्धकहरुले नेपाली विकिपडियामा वर्षभरी भएका कार्यक्रमहरुको विजेता तथा सहभागीहरुलाई सम्मान तथा नेपाली विकिपडियाका प्रबन्धकहरुको वार्षिक जमघट कार्यक्रमको बारेमा छलफल गरिने छ।नेपाली विकिपीडियाका सबै प्रबन्धकहरूलाई यस बैठकमा भाग लिन प्रोत्साहित गरिन्छ ।

अनुरोधकर्ता

नेपाली विकिपीडिया प्रबन्धक समूहको तर्फबाट - Nabin K. Sapkota (कुरा गर्ने) ०४:०४, १० मार्च २०१६ (युटिसी(UTC))

सल्लाह दिनु

Tulsi Bhagat जी नेपाली विकिपीडियामा कस्ता श्रेणीहरूको चलन छ हरू थपिएका या नथपिएक जस्तै श्रेणी:वैज्ञानिक की श्रेणी:वैज्ञानिकहरू? साथै यहाँ श्रेणी:किताबश्रेणी:पुस्तक गरेर दुई श्रेणी रहेका छन् र कुनै एउटा मात्र राखे राम्रो होला। कुन चाही राखे राम्रो होला ।--BRP ever १२:०६, १२ मार्च २०१६ (युटिसी(UTC))

@BRPever: हजुरले गर्नु भएको काम मलाई धेरै मनपर्यो । अझ पनि एस्ता कामहरू गरि राख्नुहोस् र मेरो र व्याकरणको विचारमा श्रेणी:वैज्ञानिकहरू एकदमै उत्कृष्ट र श्रेणी:किताबश्रेणी:पुस्तक दुवै गलत श्रेणी हुन् । श्रेणी:पुस्तकहरू एकदमै सही होला भन्ने सल्लाह दिन्छु । सम्झिनु भएकोमा धेरै धन्यवाद ! --तुल्सी भगत (वार्तालाप) १४:२०, १२ मार्च २०१६ (युटिसी(UTC))
@BRPever: बरू ऐसो गरुम, यहाँ विकिपीडियामा मेरो अर्को खातामा बोट अधिकार प्राप्त छ । हजुर यहाँ मेरो वार्ता पृष्ठमा श्रेणी साट्ने भनि सन्देश छोड्नुहोस् अनि मैले आफ्नो बोट खाताबाट गरि दिन्छु अनि यसले कुनै अरू प्रयोगकर्तालाई असर पनि पर्दैन अनि काम पनि राम्रो हुन्छ । --तुल्सी भगत (वार्तालाप) १४:२७, १२ मार्च २०१६ (युटिसी(UTC))
@BRPever: बोट खाता हुँदै पनि मैले प्रयोग गरि राखेको छुईन यो मेरो गल्ती हो म मान्छु र हजुरलाई बोट चलाउन आउँछ भने बोट अधिकारको लागि यहाँ आवेदन दिनुहोस् हजुरलाई मैले समर्थन गर्ने छु । --तुल्सी भगत (वार्तालाप) १४:३२, १२ मार्च २०१६ (युटिसी(UTC))
Tulsi Bhagat जी यो कर्य सफल भयो । सहयोगको लागि धन्यवाद र redirect भएका श्रेणी र खाली हटाउन अनुरोध छ..-BRP ever ०३:३२, १३ मार्च २०१६ (युटिसी(UTC))
@BRPever: श्रेणीहरू मेटाईएका छन् यहाँ हेर्नुहोस् । धन्यवाद ! --तुल्सी भगत (वार्तालाप) ०५:१८, १३ मार्च २०१६ (युटिसी(UTC))

प्रमुखलेखको लागि जाँच गर्नु हुन अनुरोध

अप्रिल महीनाको लागि प्रमुख लेख आवेदनमा झापा जिल्ला राखेको छू त्यसमा भएको कमी कमजोरी जाँचेर समर्थन विरोध गर्नु हुन अनुरोध गर्दछु । Devraj poudel (कुरा गर्ने) ०१:३५, २९ मार्च २०१६ (युटिसी(UTC))

@Devraj poudel:  सफल भयो --तुल्सी भगत (वार्तालाप) ०६:४३, २९ मार्च २०१६ (युटिसी(UTC))

मत राख्न अनुरोध

Tulsiज्यू,

कृपया यस छलफलमा आफ्नो मत जाहेर गर्नुहोला । धन्यवाद !
नेपाली विकिपीडिया प्रबन्धक समूहको तर्फबाट --बिप्लब आनन्द (वार्ता)

Q/A

हामीले photo कसरी हाल्ने Swrikiti (कुरा गर्ने) १०:५८, ११ जुन २०१६ (युटिसी(UTC))

Rio Olympics Edit-a-thon

Dear Friends & Wikipedians, Celebrate the world's biggest sporting festival on Wikipedia. The Rio Olympics Edit-a-thon aims to pay tribute to Indian athletes and sportsperson who represent India at Olympics. Please find more details here. The Athlete who represent their country at Olympics, often fail to attain their due recognition. They bring glory to the nation. Let's write articles on them, as a mark of tribute.

For every 20 articles created collectively, a tree will be planted. Similarly, when an editor completes 20 articles, a book will be awarded to him/her. Check the main page for more details. Thank you. Abhinav619 (sent using MediaWiki message delivery (कुरा गर्ने) १६:५४, १६ अगस्त २०१६ (युटिसी(UTC)), subscribe/unsubscribe)

प्रमुख लेख आवेदन

आदरणिय सम्पादक साथीहरू,

अक्टोबर २०१६ को प्रमुख लेखको लागी आवेदक बिप्लब आनन्द बाट गङ्गा नदी लेख प्रमुख लेखको आवेदन प्राप्त भई प्रमुख लेख समन्वय समिति बाट सो लेख प्रमुख लेखका मापदण्ड अनुसार भए नभएको पूनरावलोकन गरि मतदातको लागी सिफारिस भएकोले, विकिपीडिया:प्रमुख लेख/आवेदनहरू/गङ्गा २ मा आफ्नो मत प्रदान गरि निर्णयमा सहयोग गरि दिनु हुन अनुरोध गर्दछौं । --बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस)

सुरक्षित गरिदिनुहोला

Tulsi जी, यी प्रयोगकर्ता पृष्ठहरूलाई सुरक्षित गरिदिनुहोला किनभने यी पृष्ठहरूलाई अरु IP ले सम्पादन गर्नुपर्ने कुनै काम छैन

Bibek broI am online Purge ०४:२८, १ अक्टोबर २०१६ (युटिसी(UTC))

@Bibek bro:  सफल भयो --तुल्सी भगत (वार्तालाप) ०४:४५, १ अक्टोबर २०१६ (युटिसी(UTC))

धन्यवाद (Thank you) Bibek broI am onlinePurge ०५:५६, १ अक्टोबर २०१६ (युटिसी(UTC))

CheckUser Right for बिप्लब आनन्द

नेपाली विकिपिडियामा केही समय यता बर्बरता बढि रहेकोले बर्बरताको रोकथामको लागी नेपाली विकिपिडियामा प्रयोगकर्ता जाँचको आवश्यकता रहेकोले बिप्लब आनन्दलाई योग्य उम्मेदवारको रूपमा प्रस्ताव गरिएको छ । कृपया यहाँ आफ्नो अमूल्य मत राखि बर्बरता रोक्नको लागी सहयोग गर्नुहोला । कुरा गर्ने १५:२६, १ अक्टोबर २०१६ (युटिसी(UTC))

@Nirjal stha:  सफल भयो --तुल्सी भगत (वार्तालाप) १५:४५, १ अक्टोबर २०१६ (युटिसी(UTC))

CheckUser Right for Nirjal stha

नेपाली विकिपिडियामा केही समय यता बर्बरता बढि रहेकोले बर्बरताको रोकथामको लागी नेपाली विकिपिडियामा प्रयोगकर्ता जाँचको आवश्यकता रहेकोले निर्जल श्रेष्ठलाई योग्य उम्मेदवारको रूपमा प्रस्ताव गरिएको छ । कृपया यहाँ आफ्नो अमूल्य मत राखि बर्बरता रोक्नको लागी सहयोग गर्नुहोला ।--बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस)

@Biplab Anand:  सफल भयो--तुल्सी भगत (वार्तालाप) १६:४१, १ अक्टोबर २०१६ (युटिसी(UTC))

विकिथन-५ (संग्रहः२०१६) मा स्वागत् छ !

विकिथन-५

समस्त नेपालीहरुको महान चाड विजया दशमी, दिपावली तथा छठको अवसर पारेर विगतका वर्षहरूमा जस्तै विकिमिडिया समुदाय नेपालले २०७३ असोज १५ (घटस्थापना) देखि कार्तिक २१ (छठ) सम्म पाँचौं नेपाली विकिथन कार्यक्रम आयोजना गरेको छ ।कृपया यहाँको सक्रिय सहभागीताका लागि हार्दिक निमन्त्रण गर्दछौं ।

विकिथन-५ आयोजन समितिका सदस्यहरूको तर्फबाट Nabin K. Sapkota (वार्ता)--MediaWiki message delivery (कुरा गर्ने) १३:३८, २ अक्टोबर २०१६ (युटिसी(UTC))

अझ थप जानकारी...

Happy dashain

दशैँ २०७३को मंगलमय शुभकामना

प्रमुख लेख आवेदन

आदरणिय सम्पादक साथीहरू,

नोभेम्बर को प्रमुख लेखको लागी आवेदक JuniorX2 बाट होली लेख प्रमुख लेखको आवेदन प्राप्त भई प्रमुख लेख समन्वय समिति बाट सो लेख प्रमुख लेखका मापदण्ड अनुसार भए नभएको पूनरावलोकन गरि मतदातको लागी सिफारिस भएकोले, विकिपीडिया:प्रमुख लेख/आवेदनहरू/होली मा आफ्नो मत प्रदान गरि निर्णयमा सहयोग गरि दिनु हुन अनुरोध गर्दछौं ।

प्रमुख लेख समन्वय समिति को तर्फबाट - —JuniorX2 ChatHello! ०९:३५, २९ अक्टोबर २०१६ (युटिसी(UTC))

प्रमुख लेख आवेदन

आदरणिय सम्पादक साथीहरू,

नोभेम्बर महिनाको प्रमुख लेखको लागी आवेदक बिप्लब आनन्द बाट भीमसेन थापा लेख प्रमुख लेखको आवेदन प्राप्त भई प्रमुख लेख समन्वय समिति बाट सो लेख प्रमुख लेखका मापदण्ड अनुसार भए नभएको पूनरावलोकन गरि मतदातको लागी सिफारिस भएकोले, विकिपीडिया:प्रमुख लेख/आवेदनहरू/भीमसेन थापा मा आफ्नो मत प्रदान गरि निर्णयमा सहयोग गरि दिनु हुन अनुरोध गर्दछौं ।

प्रमुख लेख समन्वय समिति को तर्फबाट -बिप्लब आनन्द

वार्ताको लागि अनुरोध

नमस्ते, यस नेपाली विकिपिडियाको चौतारीमा प्रस्ताव गरिएको यस छलफलमा भाग लिन अनुरोध गर्दछु । धन्यवाद-- Biplab Anand

सन्देश

You have new messages
You have new messages
नमस्कार, Tulsi ज्यू . तपाँईको लागी यहाँ विकिपीडिया:चौतारी (विचार)मा एक सन्देश छ।
तपाँई यो सुचनालाई कुनै पनि बेला मेटाउन सक्नु हुने छ, यसको लागी वार्ता सम्पादनमा गएर {{Talkback}} अथवा {{Tb}} मेटाउनु होला।

विकिपिडिया विचार सम्बन्धी छलफलहरू भइरहेको हुँदा प्रमुख लेख विषयमा आफ्नो राय राख्नुहोला । —JuniorX2 ChatHello! ०३:१३, ३१ अक्टोबर २०१६ (युटिसी(UTC))

विकिपिडिया एसियन महिना २०१६

विकिपिडिया एसियन महिना २०१६ सम्बन्धमा भई रहेको छलफलमा यहाँ गई आफ्नो विचार राख्नु हुन अनुरोध गर्दछु । MediaWiki message delivery (कुरा गर्ने) ०५:१८, ३१ अक्टोबर २०१६ (युटिसी(UTC))

विकिपिडिया एसियाली महिना २०१६ मा स्वागत छ !

शुभ प्रभात सम्पादक साथीहरू विकिपिडिया एसियाली महिनाको शुरूवात भईसकेको छ । यस कार्यक्रम सम्बन्धी केही जानकारी देहाय बमोजिम रहेको छ ।

  • तपाईको लेखलाई यस औजार मार्फत पेश गर्नुहोला । कृपया माथि दाँयाको 'लगइन'मा थिच्नुहोला र OAuth ले बाँकी कार्य गर्नेछ । तपाईले

इन्टरफेसको भाषालाई समेत माथि दाँयाबाट परिवर्तन गर्न सक्नुहुनेछ ।

  • तपाईले आफ्नो लेख पेश गरे पश्चात उक्त औजारले लेखमा एउटा ढाँचा थप गरि दिनेछ तथा आयोजकहरूले पूनरावलोकनको लागी आवश्यक चिन्ह समेत थप गरि दिनेछ । तपाईले आफ्नो प्रगती लाई यस औजारको प्रयोगबाट हेर्न सक्नु हुनेछ, जसले तपाईको कतिवटा स्विकारयोग्य लेखहरू छन् भने देखाउने छ ।
  • सहभागीहरू मध्ये जसको स्विकारयोग्य ४ लेखहरू भएको खण्डमा निजले विकिपिडिया एसियाली महिना पोस्टकार्ड प्राप्त गर्नेछन् । यदि तपाईले १५ वटा स्विकारयोग्य लेख बनाउनु भएको खण्डमा विशेष पोस्टकार्ड प्राप्त गर्नु हुनेछ । नेपाली विकिपिडियामा सर्वाधिक स्विकारयोग्य लेख तयार गर्ने विकिपिडियनलाई "विकिपिडिया एसियाली राजदुत"को रूपमा सम्मान गरिनेछ र निजलाई पोस्टकार्डको अलावा हस्तारक्ष भएको प्रमाणपत्र समेत प्रदान गरिनेछ ।
  • यदि तपाईले औजारको पहुँचमा समस्या भएमा तपाईले यस पृष्ठमा रहेको तपाईको प्रयोगकर्ता नामसँग पेश गर्न सक्नु हुनेछ ।
  • यदि तपाईका कुनै प्रश्न भए, तपाईले हाम्रो प्रश्न तथा जबाफ पृष्ठ हेर्न सक्नुहुनेछ वा विकिपिडिया एसियाली महिनाको वार्ता पृष्ठमा राख्न सक्नु हुनेछ ।

कृपया नोट गर्नु होला १ नोभेम्बर २०१६ देखि ३० नोभेम्बर २०१६ (UTC) सम्म गरिएको सम्पादन मात्र गणना हुने छ ।
आयोजकहरूको तर्फबाट -- nirjal stha

प्रमुख लेख समन्वय समिति

Tulsiज्यू,
कृपया ! हजुर यहाँ आफ्नो मत राख्नुहोला । धन्यवाद !JuniorX2 ChatHello! ०२:४१, ४ नोभेम्बर २०१६ (युटिसी(UTC))

उत्कृष्ट लेख समन्वय समिति

Tulsiज्यू,
कृपया ! हजुर यहाँ आफ्नो मत राख्नुहोला । धन्यवाद !JuniorX2 ChatHello! ०२:४१, ४ नोभेम्बर २०१६ (युटिसी(UTC))

मेटाउने सम्बन्धमा

तुल्सी जी, पृष्ठ मेटाउन सहयोग गर्नुभएकोमा धन्यवाद । —JuniorX2 ChatHello! १५:२७, १५ नोभेम्बर २०१६ (युटिसी(UTC))

Picture Upload

Jati picture maile upload Garey sab historic portraits hun jun Bhajuman, Rajman, Amar Chitrakar haru ley garnu bhako ho. Aba 2 centuries agadi ko real artist haru ley permission ta dina mildaina. License Kasari line sikaidinu hola bro ani Source k use garne historic pic laii???? Thapa Kazi999 (कुरा गर्ने) १५:३४, २१ नोभेम्बर २०१६ (युटिसी(UTC))

@Thapa Kazi999: Source ma website ko url (link) rakhna saknu hunxa. License {{PD-old}} athuwa {{PD-Nepal}} rakhna saknu hunxa. Wikimedia Commons ma upload gareka kehi files hernuhos, For examples: File:Bhimsen-thapa-painting.jpg, File:Gurkha Commander Nepal War.jpg, File:Sugauli treaty.jpg, File:First attack at Nalapani fails.jpg. Regards,तुल्सी भगत (वार्तालाप) १५:५७, २१ नोभेम्बर २०१६ (युटिसी(UTC))

Hunxa herxu bujhxu ra kosis garxu. Boldai garum. Dherai dherai dhanyabaad. Ani bro tyo duita page File:Portrait of Damodar Pande.jpg ra File:King Rajendra Bikram Shah.jpg ko naming wrong xa. Picture Kalu Pande ko ra naam Damodar Pande ko ani Picture Rajendra ko hoina Mathabarsingh Thapa ko ho. Check garidinuhola. File:Damodar Pande.jpg pani check garidinuhola bro.

धन्यवाद

पृष्ठ सारी दिनु भएकोमा धन्यवाद, @Tulsi_Bhagat जि! प्रयोगकर्ता पृष्ठमा प्रयोग गर्नको लागि त्यो खालको नाम राख्नु पर्ने हुन्छ? जानकारी गराइदिनुहोला। आफैले बनाएको पृष्ठ ढाँचा आदि प्रयोगकर्ता आफैले मेट्न वा शिर्षक परिवर्तन गर्न सक्छ्न या सक्दैनन? त्यो पनि भनी दिनु होला। (सन्दिप अधिकारी (कुरा गर्ने) ११:४७, २२ नोभेम्बर २०१६ (युटिसी(UTC)))

वार्ताको लागि अनुरोध

नमस्ते, यस नेपाली विकिपिडियाको चौतारीमा प्रस्ताव गरिएको यस छलफलमा भाग लिन अनुरोध गर्दछु । धन्यवाद -- SeniorStar Talk १६:१३, २९ नोभेम्बर २०१६ (युटिसी(UTC))

विकिपिडिया एसियाली महिना २०१६ कार्यक्रम सम्पन्न हुन गई रहेको छ । तपाईको सक्रिय सहभागिताको लागी विकिपिडिया एसियाली महिना २०१६ को आयोजक समूहको तर्फबाट धन्यवाद दिन चाहन्छु ।

कार्यक्रम सम्बन्धी थप जानकारीहरू

  • तपाईले आफ्नो लेख पेश गरे पश्चात उक्त उपकरणले लेखमा एउटा ढाँचा थप गरि दिनेछ तथा आयोजकहरूले पूनरावलोकनको लागी आवश्यक चिन्ह समेत थप गरि दिनेछन। तपाईले आफ्नो प्रगतीलाई यस उपकरणको प्रयोगबाट हेर्न सक्नु हुनेछ, जसले तपाईको कतिवटा स्विकारयोग्य लेखहरू छन् भनी देखाउने छ । यदि उक्त उपकरणमा कुनै समस्या भई लेख पेश गर्न नसकिएको खण्डमा मेटाको यस पृष्ठमा पेश गर्न सक्नु हुन्छ ।
  • सहभागीहरूले आफुले तयार गरेको लेखहरूलाई नोभेम्बर र डिसेम्बर २ गतेसम्म यस पृष्ठ मार्फत पेश गर्न सक्ने छन् ।
  • सहभागीहरूले आफ्नो जानकारीहरू यस फारममा भर्न हुनको लागी अनुरोध गरिन्छ । यसमा फममा भरिएको जानकारी अनुसार सहभागिहरूलाई थप जानकारी तथा सम्पर्क गरिनेछ ।
 
 

आयोजकहरूको तर्फबाट -- nirjal stha

 

Merry Christmas !

JuniorX2 ChatHello! १२:२६, २३ डिसेम्बर २०१६ (युटिसी(UTC))

छलफलमा सहभागिताको लागी

Outreach Program सम्बन्धी छलफल भई रहेको हुँदा यहाँ छलफल मा तपाईको सहभागिताको लागी अनुरोध गर्दछु । कुरा गर्ने