वार्तालाप:शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पताल

पृष्ठ सामग्री अन्य भाषाहरूमा समर्थित छैन।
विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

यो लेख आवश्यक लेख हो। यसलाई मेटाउन मेरो असहमति व्यक्त गर्दछु। --Ganesh Paudel (कुरा गर्ने) ०८:२४, १० सेप्टेम्बर २०१९ (युटिसी(UTC))

@Ganesh Paudel:, यो लेख किन उल्लेखनीय छ? मैले यो अस्पतालको बारेमा खोज्दा उल्लेखनीयता प्रमाणित गर्ने श्रोत नभएर शीमेमा राखेको हो। यो लेख अहिले पनि शीमेको मापदण्डमा पर्छ। --BRP ever ०८:३४, १० सेप्टेम्बर २०१९ (युटिसी(UTC))
स्रोतहरू थपिएकोले पृष्ठबाट ट्याग हटाइयो। योयो अवस्थामा रहेको भिन्नताले लेखको उल्लेखनीयता र अब पहिचान हुने जानकारी थपिएको देखाएको छ। पहिलेको अवस्थामा पहिचान गर्न पनि पर्याप्त जानकारी थिएन त्येसैले यो लेख शीमेको लागि राखिएको थियो। धन्यवाद--BRP ever ०९:१२, १० सेप्टेम्बर २०१९ (युटिसी(UTC))