बुद्धि तामाङ

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
बुद्धि तामाङ
जन्मनेपाल
पेशाहास्य कलाकार, अभिनेता

बुद्धि तामाङ (जन्म: १९ फाल्गुन, २०३८ ) एक नेपाली कलाकार तथा रङ्गकर्मी हुन् ।[१] उनले मूलधारका नेपाली चलचित्रलगायत विभिन्न सांगीतिक भिडियो तथा व्यासायिक विज्ञापनमा समेत अभिनय गरेका छन् ।

अभिनित चलचित्रहरू[सम्पादन गर्नुहोस्]

अभिनेता[सम्पादन गर्नुहोस्]

चलचित्रहरू
वर्ष चलचित्र भूमिका
सन् २०१३ साँघुरो नरे
सन् २०१४ कबड्डी बुद्धीलाल मगर
सन् २०१४ टलकजङ भर्सेज टुल्के हनुमान
सन् २०१४ शम्भला (छोटो चलचित्र) राम
सन् २०१५ वडा नम्बर ६ बुद्धी
सन् २०१५ तान्द्रो
सन् २०१५ कबड्डी कबड्डी बुद्धीलाल मगर
सन् २०१६ छक्का पञ्जा बुद्धी
सन् २०१६ पुरानो डुङ्गा बिदेशी
सन् २०१६ बिजुली मेसिन राम दाई
सन् २०१७ घामपानी निमा
सन् २०१७ ए मेरु हजुर २ श्री धर्मेन्द्र
सन् २०१७ २ रुपैयाँ बोम बहादुर तामाङ
सन् २०१७ मेरो पैसा खोई क्यामियो
सन् २०१७ छक्का पञ्जा २ बुद्धी
सन् २०१८ मिष्टर झोले गुना प्रसाद
सन् २०१८ पञ्चेबाजा साहिले
सन् २०१८ कोहलपुर एक्सप्रेस शेर बहादुर
सन् २०१८ डमरुको डान्डिबियो मुखिया
सन् २०१८ छक्का पञ्जा बुद्धी
सन् २०१८ नाई नभन्नु ल ५
सन् २०१८ चङ्गा
सन् २०१८ जय भोले ब्रस ली
सन् २०१८ द कर्मा
सन् २०१९ साँइली
सन् २०१९ वीर विक्रम २ बागबहादुर
सन् २०१९ पासवर्ड

सन्दर्भ[सम्पादन गर्नुहोस्]

  1. "Buddhi Tamang", thehimalayantimes.com, ५ अप्रिल २०१९, अन्तिम पहुँच ५ अप्रिल २०१९