बुङ्गेचरा

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

बुङ्गेचरा
Sunbird
नेपालमा पाइने सिपराजा बुङ्गेचरा
वैज्ञानिक वर्गीकरण e
जगत: जनावर
Phylum: रज्जुकी
वर्ग: चरा
गण: Passerine
Superfamily: प्यासरोइडे
परिवार: नेक्टरिनिडे


भाइगर्स, १८२५

पुस्ता

१५, सूची हेर्नुहोस्

बुङ्गेचरा नेक्टारिनिडे परिवारमा पर्ने चराको एक प्रजाति हो। यिनीहरू पुरानो संसारमा पाइने साना प्यासराइन वर्गका चराहरू हुन्। यो प्रजातिको चराको ठुँडो बाङ्गो तथा यसको भाले प्रायजसो रङ्गिबिरङ्गी हुन्छन्।


सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]