इम्जा छे

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
इम्जा छे
Island Peak
इम्जा छे
सर्वोच्च बिन्दु
उचाइ६,१८९ मी (२०,३०५ फिट)[१]
प्रमुखता४७५ मी (१,५५८ फिट) Edit this on Wikidata
सूची
भूगोल
स्थानखुम्बु, नेपाल
हिमशृङ्खलाखुम्बु हिमाल
आरोहण
पहिलो आरोहणसन् १९५६ मा ह्यान्स रुडोल्फ भोन गन्टेन तथा २ जना शेर्पाहरू
सबैभन्दा सजिलो मार्गउत्तरी मोहडा

इम्जा छे वा इम्जा हिमाल नेपालको सोलुखुम्बु जिल्लाको सगरमाथा राष्ट्रिय निकुञ्ज भित्र पर्ने हिमाल हो। यो हिमाल इम्जा हिमनदी स्रोत पानि हो।

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "Nepal Mountaineering Association", web page, २००८, अन्तिम पहुँच २ जुन २०११ 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]

  • Island Peak Trek विकियात्रामा यात्रा सहयोगी