सिलगढी (दर्जिलिङ)

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(सिलिगुडीबाट अनुप्रेषित)
सिलगढी
माथीबाट तलतिर :
पुरानो सिलगढी सहर, इस्कोम मन्दिर (बायाँ), सिलगढी जक्सन (दायाँ) , इवाम गुम्बा, घण्टाघर (बायाँ), सिलगढी विज्ञान केन्द्र (दायाँ)
उपनाम: 
• उत्तरपूर्वी भारतको प्रवेशद्वार[१]
सिलगढी is located in पश्चिम बङ्गाल
सिलगढी
सिलगढी
सिलगढी is located in भारत
सिलगढी
सिलगढी
निर्देशाङ्क: २६°४३′N ८८°२६′E / २६.७१°N ८८.४३°E / 26.71; 88.43निर्देशाङ्कहरू: २६°४३′N ८८°२६′E / २६.७१°N ८८.४३°E / 26.71; 88.43
देश भारत
राज्यपश्चिम बङ्गाल
जिल्लादार्जिलिङ (६२%), जलपाईगुडी (३८%)
वडा संख्या४७[२]
सरकार
 • प्रकारमहानगरपालिका
 • अङ्गसिलगढी महानगरपालिका
 • मेयरअशोक भट्टाचार्य
 • Sub Divisional OfficerP Harishanker (IAS)
क्षेत्रफल
 • महानगरपालिका२६० किमी (१०० वर्ग माइल)
 • महानगर
१,४५१ किमी (५६० वर्ग माइल)
 • क्रमपश्चिम बङ्गालमा दोस्रो
उच्चतम उचाई
१४० मिटर (४६० फिट)
न्यूनतम उचाई
११४ मिटर (३७४ फिट)
जनसङ्ख्या
 (२०११ को जनगणना)[४]
 • महानगरपालिका७०१,४८९
 • क्रमपश्चिम बङ्गालमा तेस्रो
 • घनत्व२७००/किमी (७०००/वर्ग माइल)
 • महानगर५१३,२६४
भाषाहरू
 • आधिकारिकबङ्गाली[६][७]
 • अतिरिक्त भाषाअङ्ग्रेजी[६]
समय क्षेत्रयुटिसी+5:30 (आइएसटी)
हुलाक कोड
734 001-734 015 (city limits), 734 401-734 436(suburbs), 735 133-735 135
टेलिफोन कोड0353, 0354
सवारी दर्ताWB 73/74
लोकसभाजलपाईगुडी, जलपाईगुडी
साक्षरता८५।४६%[८]
लैङ्गिक अनुपात१०००/९५१[८]
विधानसभाSiliguri, Dabgram-Phulbari, Matigara-Naxalbari, Phansidewa
वेबसाइटwww.siligurismc.in, www.siliguri.gov.in
1The coordinates given here are in metric system and based upon the Microsoft Encarta Reference Library Map Center 2005 2 The Vehicle Code given here based upon the Siliguri Sub Divisional Court, Darjeeling District Court and Jalpaiguri District Court documentations.

सिलगढी वा दार्जिलिङ सिलगढी भारतको पश्चिम बङ्गालमा अवस्थित महानगरपालिका हो। यो सहर दार्जिलिङ तथा जलपाईगुडी दुबै जिल्लामा पर्छ। सामान्यतया सिलगढी भनिने यस सहरलाइ, दिपायल सिलगढी सँग झुक्कीने अवस्थामा दार्जिलिङ सिलगढी पनि भन्ने गरिन्छ । कतिपयले दीशाको अाधारमा डोटी सिलगढी लाइ पश्चिम र दार्जिलङ सिलगढीलाइ पुर्व सिलगढी अर्थात पुर्वको सिलगढी पनि भन्ने गरेको पाइन्छ । सिलगढी हिमालको फेदी तथा महानन्दा नदीको किनारमा रहेको छ।

इतिहास[सम्पादन गर्नुहोस्]

सिलगढी ऐतिहासिक कालमा सिलगढी अधिराज्यको रूपमा थियो। विशाल नेपालको एकिकरणको समयमा सिलगढी अधिराज्यमाथी नेपालले विजय हासिल गरेपछी यो नेपाल अधिराज्यको भूभाग भयो। यसकारण पनि यस स्थानमा नेपाली तथा किराँतीहरूको बसोबास रहेको पाइन्छ। सन् १८१५ मा नेपाल र बेलायत बिच सुगौली सन्धि भएपछि सिलगढी इस्ट इन्डिया कम्पनीको भूभाग बन्न पुग्यो।

भूगोल[सम्पादन गर्नुहोस्]

सिलगढी भारतसँग नेपाल, चिन, भुटान तथा बङ्गलादेशको सिमानाको बिचको क्षेत्रमा रहेको छ। यो सहर हिमाली क्षेत्रको फेदी तथा महानन्दा नदीको किनारमा रहेको छ।

यो पनि हेर्नुहोस[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "Siliguri-The gateway of Northeast India", www.siliguri.gov.in, अन्तिम पहुँच २२ मार्च २०१९ 
  2. "Siliguri-no. of wards", www.census2011.co.in, अन्तिम पहुँच २ मे २०१९ 
  3. "West Bengal Govt. Department of Municipal Affairs", Wbdma.gov.in  वेब्याक मेसिन अभिलेखिकरण २०१८-०९-२८ मिति
  4. "Urban Agglomerations/Cities having population 1 lakh and above" (pdf), Provisional Population Totals, Census of India 2011, censusindia.gov, अन्तिम पहुँच २१ अक्टोबर २०११ 
  5. "Siliguri Metropolitan Urban Region Population 2011 Census", Census2011.co.in, अन्तिम पहुँच २५ जुलाई २०१६ 
  6. ६.० ६.१ "Fact and Figures", Wb.gov.in, अन्तिम पहुँच १० मार्च २०१९ 
  7. "52nd REPORT OF THE COMMISSIONER FOR LINGUISTIC MINORITIES IN INDIA", Nclm.nic.in, Ministry of Minority Affairs, पृ: ८५, मूलबाट २५ मे २०१७-मा सङ्ग्रहित, अन्तिम पहुँच १० मार्च २०१९ 
  8. ८.० ८.१ "Cities having population 1 lakh and above-sex ratio", Provisional Population Totals, Census of India 2011, अन्तिम पहुँच ३ मे २०१९ 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]