रोयल रम्बल

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
रोयल रम्बल
द्वरा निर्मितप्याट प्याटरसन
पदोन्नति(हरू)डब्ल्युडब्ल्युई
ब्राण्ड(हरू) (सन् २००३–२०११, २०१७–हाल)
स्म्याकडाउन (सन् २००३–२०११, २०१७–हाल)
इसिडब्ल्यू (सन् २००७–२०१०)
२०५ लाइभ (सन् २०१८–हाल)
पहिलो कार्यक्रमरोयल रम्बल (१९८८)
खेलको प्रकाररोयल रम्बल खेल

रोयल रम्बल एक व्यवसायीक कुस्ती कार्यक्रम हो जुन हरेक वर्ष मध्य जनवरी देखि अन्तिम जनवरीको बीचमा डब्ल्युडब्ल्युईद्वारा आयोजना गरिन्छ जुन अमेरिकाको स्ट्याम्पोर्ड स्थित कुस्तीको एक पदोन्नति हो।[१] डब्ल्युडब्ल्युईले यस कार्यक्रमलाई पहिलो पटक सन् १९८८ मा आयोजना गरेको थियो र हाल सम्म आउँदा यस कार्यक्रमको ३२ औँ संस्करणसम्म पुगेको छ भने यस कार्यक्रम हालसालै फिनेक्स, एरिजोनामा २७ जनवरी २०१९ का दिन आयोजना गरिएको थियो।[२] यस कार्यक्रमको नाम ब्याटल रोयलबाट साभारगरी रोयल रम्बल राखिएको हो।

इतिहास[सम्पादन गर्नुहोस्]

कार्यक्रम[सम्पादन गर्नुहोस्]

रोयल रम्बल एक सशुल्क प्रति दृश्य हो जहाँ रोयल रम्बल खेल, उपाधिका लागि खेल र अन्य खेलहरू समावेश गरिन्छ। डब्ल्युडब्ल्युईले रोयल रम्बलको पहिलो संस्करण २४ जनवरी १९८८ का दिन आयोजना गरेको थियो भने यसलाई युएसए नेटवर्क द्वारा प्रत्यक्ष प्रसारण गरिएको थियो। त्यसको अर्को वर्ष देखि कार्यक्रम सशुल्क प्रति दृश्यमा प्रसारित हुन शुरू भयो र यसरी डब्ल्युडब्ल्युईले चार ठूला वर्षिक कार्यक्रम; रेसलमेनिया, समरस्ल्याम र सरभाइभर सिरिजको साथै यसलाई पनि प्रमुख वार्षिक कार्यक्रमको रूपमा मान्यता दिएको थियो।

रोयल रम्बलको अन्तिम खेलमा प्रायः रोयल रम्बल खेल हुने गर्दछ। रोयल रम्बल खेलले अन्य खेलहरू भन्दा धेरै समय लिने भएकाले यस कार्यक्रममा धेरै खेलहरू समावेश गरिदैन। सन् २००८ देखि रोयल रम्बल कार्यक्रमलाई डब्ल्युडब्ल्युईले उच्च गुणस्तरमा परिवर्तन गरी प्रत्यक्ष प्रसारण गरेको थियो। सन् २०१८ देखि महिलाको रोयल रम्बल खेलपनि आयोजना गर्न शुरू गरिएको थियो।

खेल[सम्पादन गर्नुहोस्]

रोयल रम्बल परम्परागत ब्याटल रोयल खेलमा आधारित छ, जसमा धेरै खेलाडीहरूले (प्रायः ३०) खेलमा भाग लिने गर्छन्। यस खेलको शुरूवात दुई जना खेलाडीले गर्छन् भने समय समयमा एकएक गरी खेलाडीहरू रङ प्रवेश गर्छन्। खेलाडीले आफ्नो प्रतिद्वन्द्वीलाई रङको माथिल्लो डोरीबाट फ्याक्ने र प्रतिद्वन्द्वीको दुवै खुट्टाले भुइँमा छोयो भने उ खेलबाट निस्कासन हुन्छ। यस खेल खेल्ने खेलाडी मध्ये रिङ अन्तिम रहन सफल रहने खेलाडी खेलको विजेता हुन्छ।

मिति, स्थान र विजेताहरू[सम्पादन गर्नुहोस्]

रोयल रम्बल खेल आयोजना गरिएको मिति, स्थान र विजेताहरूको सूची
कार्यक्रम मिति सहर स्थान अन्तिम खेल विजेता (हरू) प्रवेश सङ्ख्या सन्दर्भ
रोयल रम्बल (१९८८) जनवरी २४, १९८८ हेम्लिन्टन, ओन्टारियो कुप्स कोलिजम द आइल्यान्डर्स (हाकु र साम फतु) विरुद्ध द योङ स्ट्यालियोन्स (पल रोमा र जिम पावर्स) डोगन, जिमजिम डोगन १३ [३][४]
रोयल रम्बल (१९८९) जनवरी १५, १९८९ ह्युस्टन, टेक्सस द समिट ३०-पुरुष रोयल रम्बल खेल स्टुड, बिग जोनबिग जोन स्टुड २७ [५][६]
रोयल रम्बल (१९९०) जनवरी २१, १९९० ओर्लान्डो, फ्लोरिडा ओर्लान्डो अरिना होगन, हल्कहल्क होगन २५ [७][८]
रोयल रम्बल (१९९१) जनवरी १९, १९९१ मायामी, फ्लोरिडा मायामी अरिना २४ [९][१०]
रोयल रम्बल (१९९२) जनवरी १९, १९९२ अल्बेनी,न्यु योर्क निकरबक्सर अरिना डब्ल्यूडब्ल्यूएफ विश्व ह्याभिवेट उपाधिका लागि ३०-पुरुष रोयल रम्बल खेल फ्लेयर, रिकरिक फ्लेयर [११][१२]
रोयल रम्बल (१९९३) जनवरी २४, १९९३ सेक्रिमेन्टो, क्यालिफोर्निया आर्को अरिना रेसलमेनिया ९ मा डब्ल्यूडब्ल्यूएफ विश्व ह्याभिवेट विजेतासँग प्रतिस्पर्धा गर्नका लागि ३०-पुरुष रोयल रम्बल खेल योकोजुना २७ [१३][१४]
रोयल रम्बल (१९९४) जनवरी २३, १९९४ रोड टापु सिभिक केन्द्र रेसलमेनिया १० मा डब्ल्यूडब्ल्यूएफ विश्व ह्याभिवेट विजेतासँग प्रतिस्पर्धा गर्नका लागि ३०-पुरुष रोयल रम्बल खेल ब्रेट हर्ट
लेक्स लुगर
२७
२३
[१५][१६]
रोयल रम्बल (१९९५) जनवरी २२, १९९५ टाम्पा, फ्लोरिडा युएफएफ सन डोम रेसलमेनिया ११ मा डब्ल्यूडब्ल्यूएफ विश्व ह्याभिवेट उपाधि खेलका लागि ३०-पुरुष रोयल रम्बल खेल माइकल्स, सनसन माइकल्स [१७][१८]
रोयल रम्बल (१९९६) जनवरी २१, १९९६ फ्रेस्नो, क्यालिफोर्निया सेलेन्ड एरिना डब्ल्यूडब्ल्यूएफ विश्व ह्याभिवेट उपाधिका लागि द अन्डरटेकर विरुद्ध ब्रेट हर्ट १८ [१९][२०]
१० रोयल रम्बल (१९९७) जनवरी १९, १९९७ सान एन्टोनियो, टेक्सस आलामोडोम डब्ल्यूडब्ल्यूएफ विश्व ह्याभिवेट उपाधिका लागि सन माइकल्स विरुद्ध साइको सिड स्टोन कोल्ड स्टिभ अस्टिन [२१][२२]
११ रोयल रम्बल (१९९८) जनवरी १८, १९९८ सेन होजे, क्यालिफोर्निया सेन होजे अरिना डब्ल्यूडब्ल्यूएफ विश्व ह्याभिवेट उपाधिका लागि सन माइकल्स विरुद्ध द अन्डरटेकर २४ [२३][२४][२५]
१२ रोयल रम्बल (१९९९) जनवरी २४, १९९९ एनिहेम, क्यालिफोर्निया एरोहेड पोन्ड रेसलमेनिया १४ मा डब्ल्यूडब्ल्यूएफ विश्व ह्याभिवेट उपाधिबम लागि ३०-पुरुष रोयल रम्बल खेल भिन्स म्याकमेन [२६][२७][२८]
१३ रोयल रम्बल (२०००) जनवरी २३, २००० न्यु योर्क सहर म्याडिसन स्क्वायर गार्डेन रेसलमेनिया २००० मा डब्ल्यूडब्ल्यूएफ विश्व ह्याभिवेट उपाधिका लागि ३०-पुरुष रोयल रम्बल खेल रक, दद रक २४ [२९][३०][३१]
१४ रोयल रम्बल (२००१) जनवरी २१, २००१ न्यु ओर्लिन्स, लुइजियाना न्यु ओर्लिन्स अरिना रेसलमेनिया १७ मा डब्ल्यूडब्ल्यूएफ उपाधिका लागि ३०-पुरुष रोयल रम्बल खेल स्टोन कोल्ड स्टिभ अस्टिन २७ [३२][३३][३४]
१५ रोयल रम्बल (२००२) जनवरी २०, २००२ एट्लान्टा, जर्जिया फिलिप्स एरिना रेसलमेनिया १८ मा अन्डिस्प्युडेड डब्ल्यूडब्ल्यूएफ उपाधिका लागि ३०-पुरुष रोयल रम्बल खेल ट्रिपल एच २२ [३५][३६][३७]
१६ रोयल रम्बल (२००३) जनवरी १९, २००३ बोस्टन, मेसेच्युसेस फ्लिट केन्द्र रेसलमेनिया १९ मा डब्ल्युडब्ल्युई उपाधिका लागि ३०-पुरुष रोयल रम्बल खेल लेज्नर, ब्रकब्रक लेज्नर २९ [३८][३९]
१७ रोयल रम्बल (२००४) जनवरी २५, २००४ फिलाडेल्फिया, पेन्सिलभेनिया वाचोभिया केन्द्र रेसलमेनिया २० मा डब्ल्युडब्ल्युई विश्व उपाधिका लागि ३०-पुरुष रोयल रम्बल खेल क्रिस बेनेट [४०][४१][४२]
१८ रोयल रम्बल (२००५) जनवरी ३०, २००५ फ्रेस्नो, क्यालिफोर्निया सेभ मार्ट केन्द्र रेसलमेनिया २१ मा डब्ल्युडब्ल्युई विश्व उपाधिका लागि ३०-पुरुष रोयल रम्बल खेल बाटिस्टा २८ [४३][४४][४५]
१९ रोयल रम्बल (२००६) जनवरी २९, २००६ मायामी, फ्लोरिडा अमेरिका एयरलाइन्स अरिना डब्ल्युडब्ल्युई विश्व ह्याभिवेट उपाधिका लागि कर्ट एङ्गल विरुद्ध मार्क हेन्री मेस्तेरियो, रेरे मेस्तेरियो [४६][४७][४८]
२० रोयल रम्बल (२००७) जनवरी २८, २००७ सेन एन्टोनियो, टेक्सस एटी र टी केन्द्र रेसलमेनिया २३ मा डब्ल्युडब्ल्युई विश्व उपाधिका लागि ३०-पुरुष रोयल रम्बल खेल अन्डरटेकर, दद अन्डरटेकर ३० [४९][५०][५१]
२१ रोयल रम्बल (२००८) जनवरी २७, २००८ न्यु योर्क सहर Madison Square Garden रेसलमेनिया २४ मा डब्ल्युडब्ल्युई विश्व ह्याभिवेट उपाधिका लागि ३०-पुरुष रोयल रम्बल खेल सिना, जोनजोन सिना ३० [५२][५३][५४]
२२ रोयल रम्बल (२००९) जनवरी २५, २००९ डिट्रोइट, मिचिगन जो लुइस अरिना रेसलमेनिया २५ मा डब्ल्युडब्ल्युई विश्व ह्याभिवेट उपाधिका लागि ३०-पुरुष रोयल रम्बल खेल ओर्टन, रेन्डिरेन्डि ओर्टन [५५][५६]
२३ रोयल रम्बल (२०१०) जनवरी ३१, २०१० एट्लान्टा, जर्जिया फिलिप्स एरिना रेसलमेनिया २६ मा डब्ल्युडब्ल्युई विश्व उपाधिका लागि ३०-पुरुष रोयल रम्बल खेल एज २९ [५७][५८]
२४ रोयल रम्बल (२०११) जनवरी ३०, २०११ बोस्टन, मेसेच्युसेस TD Garden रेसलमेनिया २७ का लागि ४०-पुरुष रोयल रम्बल खेल देल रियो, आल्बेर्तोआल्बेर्तो देल रियो ३८ [५९]
२५ रोयल रम्बल (२०१२) जनवरी २९, २०१२ सेन्ट लुइस मिजोरी स्कटट्रेड केन्द्र रेसलमेनिया २८ मा डब्ल्युडब्ल्युई विश्व उपाधिका लागि ३०-पुरुष रोयल रम्बल खेल सेमस २२ [६०][६१][६२]
२६ रोयल रम्बल (२०१३) जनवरी २७, २०१३ फिनेक्स, एरिजोना युएस एयरवेज केन्द्र डब्ल्युडब्ल्युई उपाधिका लागि सिएम पङ्क (विजेता) विरुद्ध द रक सिना, जोनजोन सिना १९ [६३][६४][६५]
२७ रोयल रम्बल (२०१४) जनवरी २६, २०१४ पिट्सबर्ग, पेन्सिलभेनिया कोन्सोल इनर्जी केन्द्र रेसलमेनिया ३० मा डब्ल्युडब्ल्युई विश्व ह्याभिवेट उपाधिका लागि ३०-पुरुष रोयल रम्बल खेल बाटिस्टा २८ [६६][६७]
२८ रोयल रम्बल (२०१५) जनवरी २५, २०१५ फिलाडेल्फिया, पेन्सिलभेनिया वेल्स फार्गो केन्द्र रेसलमेनिया ३०१ मा डब्ल्युडब्ल्युई विश्व ह्याभिवेट उपाधिका लागि ३०-पुरुष रोयल रम्बल खेल रेन्ज, रोमनरोमन रेन्ज १९ [६८]
२९ रोयल रम्बल (२०१६) जनवरी २४, २०१६ ओर्लान्डो, फ्लोरिडा एमवे केन्द्र डब्ल्युडब्ल्युई विश्व ह्याभिवेट उपाधिका लागि ३०-पुरुष रोयल रम्बल खेल ट्रिपल एच ३० [६९][७०]
३० रोयल रम्बल (२०१७) जनवरी २९, २०१७ सेन एन्टोनियो, टेक्सस आल्माडोम रेसलमेनिया ३३ मा डब्ल्युडब्ल्युई विश्व उपाधिका लागि ३०-पुरुष रोयल रम्बल खेल रेन्डी ओर्टन २३ [७१]
३१ रोयल रम्बल (२०१८) जनवरी २८, २०१८ फिलाडेल्फिया, पेन्सिलभेनिया वेल्स फार्गो केन्द्र रेसलमेनिया ३४ मा डब्ल्युडब्ल्युई महिला उपाधिका लागि ३०- महिला रोयल रम्बल खेल सिनसुके नाकामुरा १४ [७२][७३]
आस्का २५ [७४][७५]
३२ रोयल रम्बल (२०१९) जनवरी २७, २०१९ फिनेक्स, एरिजोना चेस फिल्ड ३०-महिला तथा पुरुष रोयल रम्बल खेल बेकी लिन्च २८ [७६]
सेथ रोलिन्स १०
३३ रोयल रम्बल (२०२०) जनवरी २६, २०२० ह्युस्टन, टेक्सस माइनुट मेड पार्क रेसलमेनिया ३६ मा डब्ल्युडब्ल्युई उपाधिका लागि ३०-पुरुष तथा महिला रोयल रम्बल खेल सार्लेट फ्लेयर १७ [७७]
ड्रु म्याकइनटायर १६

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]

  1. "Specialty Matches: Royal Rumble", WWE, अन्तिम पहुँच २००७-१२-०३ 
  2. Waldman, Jon (२००५-०२-०२), "Statistical survival – breaking down the Royal Rumble", SLAM! Wrestling, अन्तिम पहुँच २००७-१२-०९ 
  3. "Royal Rumble १९८८ Results", World Wrestling Entertainment, अन्तिम पहुँच २००९-०७-०८ 
  4. "Royal Rumble १९८८ Main Event Synopsis", World Wrestling Entertainment, अन्तिम पहुँच २००९-०७-०८ 
  5. "Royal Rumble १९८९ Results", World Wrestling Entertainment, अन्तिम पहुँच २००९-०७-०८ 
  6. "Royal Rumble १९८९ Main Event Synopsis", World Wrestling Entertainment, अन्तिम पहुँच २००९-०७-०८ 
  7. "Royal Rumble १९९० Results", World Wrestling Entertainment, अन्तिम पहुँच २००९-०७-०८ 
  8. "Royal Rumble १९९० Main Event Synopsis", World Wrestling Entertainment, अन्तिम पहुँच २००९-०७-०८ 
  9. "Royal Rumble १९९१ Results", World Wrestling Entertainment, अन्तिम पहुँच २००९-०७-०८ 
  10. "Royal Rumble १९९१ Main Event Synopsis", World Wrestling Entertainment, अन्तिम पहुँच २००९-०७-०८ 
  11. "Royal Rumble १९९२ Results", World Wrestling Entertainment, अन्तिम पहुँच २००९-०७-०८ 
  12. "Royal Rumble १९९२ Main Event Synopsis", World Wrestling Entertainment, अन्तिम पहुँच २००९-०७-०८ 
  13. "Royal Rumble १९९३ Results", World Wrestling Entertainment, अन्तिम पहुँच २००९-०७-०८ 
  14. "Royal Rumble १९९३ Main Event Synopsis", World Wrestling Entertainment, अन्तिम पहुँच २००९-०७-०८ 
  15. "Royal Rumble १९९४ Results", World Wrestling Entertainment, अन्तिम पहुँच २००९-०७-०८ 
  16. "Royal Rumble १९९४ Main Event Synopsis", World Wrestling Entertainment, अन्तिम पहुँच २००९-०७-०८ 
  17. "Royal Rumble १९९५ Results", World Wrestling Entertainment, अन्तिम पहुँच २००९-०७-०८ 
  18. "Royal Rumble १९९५ Main Event Synopsis", World Wrestling Entertainment, अन्तिम पहुँच २००९-०७-०८ 
  19. "Royal Rumble १९९६ Results", World Wrestling Entertainment, अन्तिम पहुँच २००९-०७-०८ 
  20. "Royal Rumble १९९६ Main Event Synopsis", World Wrestling Entertainment, अन्तिम पहुँच २००९-०७-०८ 
  21. "Royal Rumble १९९७ Results", World Wrestling Entertainment, अन्तिम पहुँच २००९-०७-०८ 
  22. "Royal Rumble १९९७ Main Event Synopsis", World Wrestling Entertainment, अन्तिम पहुँच २००९-०७-०८ 
  23. "Royal Rumble १९९८ Results", World Wrestling Entertainment, अन्तिम पहुँच २००९-०७-०८ 
  24. "Royal Rumble १९९८ Main Event Synopsis", World Wrestling Entertainment, अन्तिम पहुँच २००९-०७-०८ 
  25. Powell, John (१९९८-०१-१९), "Austin wins predictable Rumble", SLAM! Sports, अन्तिम पहुँच २००९-०७-१० 
  26. "Royal Rumble १९९९ Results", World Wrestling Entertainment, अन्तिम पहुँच २००९-०७-०८ 
  27. "Royal Rumble १९९९ Main Event Synopsis", World Wrestling Entertainment, अन्तिम पहुँच २००९-०७-०८ 
  28. Gramlich, Chris (१९९८-०१-२५), "McMahon wins Rumble, Rock champ again", SLAM! Sports, अन्तिम पहुँच २००९-०७-१० 
  29. "Royal Rumble २००० Results", World Wrestling Entertainment, अन्तिम पहुँच २००९-०७-०८ 
  30. "Royal Rumble २००० Main Event Synopsis", World Wrestling Entertainment, अन्तिम पहुँच २००९-०७-०८ 
  31. Powell, John (१९९८-०१-२४), "Rocky wins the Rumble, A bloody Triple H defeats Cactus Jack", SLAM! Sports, अन्तिम पहुँच २००९-०७-१० 
  32. "Royal Rumble २००१ Results", World Wrestling Entertainment, अन्तिम पहुँच २००९-०७-०८ 
  33. "Royal Rumble २००१ Main Event Synopsis", World Wrestling Entertainment, अन्तिम पहुँच २००९-०७-०८ 
  34. Powell, John (१९९८-०१-२२), "Surprises dominate Rumble २००१", SLAM! Sports, अन्तिम पहुँच २००९-०७-१० 
  35. "Royal Rumble २००२ Results", World Wrestling Entertainment, अन्तिम पहुँच २००९-०७-०८ 
  36. "Royal Rumble २००२ Main Event Synopsis", World Wrestling Entertainment, अन्तिम पहुँच २००९-०७-०८ 
  37. Powell, John (१९९८-०१-२१), "Rumble २००२ stumbles, Triple H wins WrestleMania spot", SLAM! Sports, अन्तिम पहुँच २००९-०७-१० 
  38. "Royal Rumble २००३ Results", World Wrestling Entertainment, अन्तिम पहुँच २००९-०७-०८ 
  39. "Royal Rumble २००३ Main Event Synopsis", World Wrestling Entertainment, अन्तिम पहुँच २००९-०७-०८ 
  40. "Royal Rumble २००४ Results", World Wrestling Entertainment, अन्तिम पहुँच २००९-०७-०८ 
  41. "Royal Rumble २००४ Main Event Synopsis", World Wrestling Entertainment, मूलबाट जुन ४, २००९-मा सङ्ग्रहित, अन्तिम पहुँच २००९-०७-०८ 
  42. Powell, John (१९९८-०१-२६), "Benoit wins the 'Rumble'", SLAM! Sports, अन्तिम पहुँच २००९-०७-१० 
  43. "Royal Rumble २००५ Results", World Wrestling Entertainment, अन्तिम पहुँच २००९-०७-०८ 
  44. "Royal Rumble २००५ Main Event Synopsis", World Wrestling Entertainment, अन्तिम पहुँच २००९-०७-०८ 
  45. Plummer, Dale (१९९८-०१-३१), 5606.html "Batista claims the Rumble", SLAM! Sports, अन्तिम पहुँच २००९-०७-१० 
  46. "Royal Rumble २००६ Results", World Wrestling Entertainment, अन्तिम पहुँच २०१०-०२-०१ 
  47. "Royal Rumble २००६ Main Event Synopsis", World Wrestling Entertainment, अन्तिम पहुँच २०१०-०२-०१ 
  48. Plummer, Dale (१९९८-०१-३०), 18142.html "Mysterio claims Rumble; Cena reigns again", SLAM! Sports, अन्तिम पहुँच २००९-०७-१० 
  49. "Royal Rumble २००७ Results", World Wrestling Entertainment, अन्तिम पहुँच २०१०-०२-०१ 
  50. "Royal Rumble २००७ Main Event Synopsis", World Wrestling Entertainment, अन्तिम पहुँच २०१०-०२-०१ 
  51. Plummer, Dale (१९९८-०१-२८), 73071.html "Old guard dominates Rumble", SLAM! Sports, अन्तिम पहुँच २००९-०७-१० 
  52. "Royal Rumble २००८ Results", World Wrestling Entertainment, अन्तिम पहुँच २०१०-०२-०१ 
  53. 67610321112/results/ "Royal Rumble २००८ Main Event Synopsis", World Wrestling Entertainment, अन्तिम पहुँच २०१०-०२-०१ 
  54. Plummer, Dale (१९९८-०१-२८), 97664.html "Cena wins Rumble in surprise return", SLAM! Sports, अन्तिम पहुँच २००९-०७-१० 
  55. "Royal Rumble २००९ Results", World Wrestling Entertainment, अन्तिम पहुँच २०१०-०२-०१ 
  56. "Royal Rumble २००९ Main Event Synopsis", World Wrestling Entertainment, अन्तिम पहुँच २०१०-०२-०१ 
  57. "Royal Rumble २०१० Results", World Wrestling Entertainment, अन्तिम पहुँच २०१०-०२-०१ 
  58. "Royal Rumble २०१० Main Event Synopsis", World Wrestling Entertainment, अन्तिम पहुँच २०१०-०२-०१ 
  59. Gerweck, Steve (२०१०-०७-२७), "Upcoming dates for WWE PPV events in २०११", WrestleView, अन्तिम पहुँच २०१०-०७-२८ 
  60. "WWE presents Royal Rumble, ०१-२९-२०१२", WWE, २०११-१२-११, अन्तिम पहुँच २०११-१२-११ 
  61. Murphy, Ryan (२०१२-०१-२९), "Sheamus won the ३०-पुरुष रोयल रम्बल खेल", WWE, अन्तिम पहुँच २०१३-०९-२९ 
  62. Powers, Kevin (२०१२-०१-२९), "WWE Champion CM Punk def. Dolph Ziggler (Special Guest Referee John Laurinaitis)", WWE, अन्तिम पहुँच २०१३-०९-२९ 
  63. "Royal Rumble २०१३ results", WWE, २०१३-०१-२८, अन्तिम पहुँच २०१३-०९-२९ 
  64. Giannini, Alex; Linder, Zach (२०१३-०१-२७), "John Cena won the ३०-पुरुष रोयल रम्बल खेल", WWE, अन्तिम पहुँच २०१३-०९-२९ 
  65. Clapp, John (२०१३-०१-२७), "The Rock def. WWE Champion CM Punk", WWE, अन्तिम पहुँच २०१३-०९-२९ 
  66. Murphy, Ryan; Linder, Zach, "Batista won the ३०-पुरुष रोयल रम्बल खेल", WWE, अन्तिम पहुँच २७ जनवरी २०१४ 
  67. "Royal Rumble २०१४ results", अन्तिम पहुँच १० नोभेम्बर २०१४ 
  68. रोयल रम्बल (२०१५)#नतिजा
  69. Jones, Elton (१६ जनवरी २०१६), "When Is WWE Royal Rumble २०१६? Date, Location & Start Time", Heavy.com, अन्तिम पहुँच ७ जुलाई २०१६ 
  70. Murphy, Ryan, "Triple H won the २०१६ Royal Rumble Match for the WWE World Heavyweight Championship", WWE, अन्तिम पहुँच २५ जनवरी २०१६ 
  71. "Royal Rumble returns to Alamodome for the first time in २० years", WWE, अन्तिम पहुँच सेप्टेम्बर ३०, २०१६ 
  72. "Philadelphia to host ३०th anniversary of WWE Royal Rumble in २०१८", WWE, अन्तिम पहुँच जनवरी २६, २०१७ 
  73. Benigno, Anthony, "Shinsuke Nakamura won the २०१८ Men’s Royal Rumble Match", WWE, अन्तिम पहुँच जनवरी २८, २०१८ 
  74. WWE.com Staff (डिसेम्बर १८, २०१७), "The historic first-ever Women's Royal Rumble Match announced for Jan. २८", WWE.com, अन्तिम पहुँच डिसेम्बर १९, २०१७ 
  75. Benigno, Anthony, "Asuka won the first-ever Women’s Royal Rumble Match; Ronda Rousey debuted", WWE, अन्तिम पहुँच जनवरी २८, २०१८ 
  76. "WWE fans, Royal Rumble २०१९ is coming to Chase Field in Phoenix", AZ Central, अन्तिम पहुँच जनवरी २४, २०१८ 
  77. "WWE Royal Rumble २०२० Results", Wrestling Inc. (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२०-०१-२९ 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]