चपस्टिक्स

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
माथीबाट तल:
• ताइवानी मेलामाइन चपस्टिक्स
• चिनियाँ माटोको चपस्टिक्स
• तिब्बती बाँसको चपस्टिक्स
• भियतनामी खजुरको काठको चपस्टिक्स
• कोरियन स्टनलेसस्टिल चपस्टिक्स (चम्चा सहीत)
• जापानी जोडी चपस्टिक्स
• जापानी चपस्टिक्स (बच्चाको)
• डिस्पोजेबल बाँसको चोपस्टिक्स (कागजमा बेरिएको)

चपस्टिक्स (चिनियाँ: 筷子) मुख्यतया पूर्वी एसियामा खाना खानको लागि प्रयोग गरिने साधन हो। यसको सुरुवात तथा प्रयोग चीनबाट भएको हो। पछि यसको प्रचलन चिनद्वारा शासित क्षेत्रहरूमा पनि हुनथाल्यो। मुख्यतया यसको निर्माण बाँस, काठ, प्लास्टिक तथा स्टेनलेस स्टिलबाट गरिन्छ। यसको अलावा कहिलेकाहीँ टाइटेनियम, जेड, चिनियाँ माटो, सुन, चाँदी तथा हात्तिको दाँतबाट समेत बनाइएको पाइन्छ।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]