इन दि मुड फर लभ

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
इन दि मुड फर लभ (In the Mood for Love)
निर्देशकवङ् कार-वाइ
लेखकवङ् कार-वाइ
निर्मातावङ् कार-वाइ
मुख्य कलाकारम्यागी च्युङ्
टोनी ल्युङ् चिउ-वाइ
छायाङ्कनक्रिस्टोफर डोइल
मार्क लि पिङ् बिन
सम्पादनविलियम चाङ्
सङ्गीतमाइकल गलास्सो
[सीगेरू युमीबायासी]]
वितरकफोकस फिचर्स (संयुक्त राज्य)
प्रदर्शन मिति
  • २० मे २००० (2000-05-20) (क्यान्स)
  • २९ सेप्टेम्बर २००० (2000-09-29) (हङ्कङ्)
अवधि
९८ मिनेट
देशहङ्कङ्
भाषाहरू
बक्स अफिस$१२८०००००

इन दि मुड फर लभ सन् २००० को हङ्कङ् रोमाञ्चक ड्रामा चलचित्र हो जसको लेखन, निर्माण र निर्देशन वङ कार-वाइ ले गरेका हुन्। यस चलचित्र ले एक पुरूष र एक महिलाको कथा समेटेको छ जसका जीवनसाथीहरू एकअर्का प्रति फिदा हुन्छन् र विस्तारै एकअर्काबिचमा भावना प्रष्फुटित हुन्छ।

इन दि मुड फर लभ नामक चलचित्रले सन् २००० को क्यान्स फिल्म फेस्टिवलमा प्रदर्शन भएको बेला पाल्मे डि ओर का लागि नोमिनेसनमा परेको थियो भने टोनी ल्युङ्ले उक्त फेस्टिवलको उत्कृष्ट अभिनेताको अवार्ड जितेका थिए। यस चलचित्र लाइ धेरै पटक अहिलेसम्मकै उत्कृष्ट चलचित्र का रूपमा घोषणा गर्ने गरिएको छ। सन् २०१६ मा बीबीसीले सार्वजनिक गरेको २१ औँ सताब्दीका उत्कृष्ट चलचित्र हरूमा मुलहल्याण्ड ड्राइभ पछिको दोस्रो उत्कृष्ट चलचित्र बनेको थियो।

यस चलचित्र इन्फर्मल टेट्रालोजीको दोस्रो भाग हो। पहिलो भाग डेज अफ बिइङ् वाइल्ड रहेको छ।[१]यसको सबैभन्दा पछिल्लो भाग २०४६ हो। ब्लुजम्स नामक चलचित्र यसको अन्तिम भाग हुनेछ जुन २०२० मा प्रदर्शनमा आउनेछ।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "Director's Statement", In the Mood for Love official website, मूलबाट १५ जनवरी २०११-मा सङ्ग्रहित, अन्तिम पहुँच ७ अगस्ट २०१०  वेब्याक मेसिन अभिलेखिकरण १५ जनवरी २०११ मिति