पति पत्नी और वो (२०१९ चलचित्र)

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
पति पत्नी और वो
Pati Patni Aur Woh
रङ्गमञ्च प्रदर्शित पोस्टर
निर्देशकमुदस्सर अजीज
पटकथाकृष्ण कुमार
निर्माता
मुख्य कलाकार
छायाङ्कनचिरन्तन दास
सम्पादननिनाद खानोलकर
सङ्गीततनिष्क बागची
रोचक कोहली
सचेत–परम्परा
टोनी कक्कड
लिजो जर्ज - डिजे चेतस
वितरक
कम्पनीहरू
टी-सिरिज
बी.आर. स्टुडियोज
वितरकएए फिल्म्स (भारत)
इरोस इन्टरनेसनल (अन्तर्राष्ट्रिय)[१]
प्रदर्शन मिति
  • ६ डिसेम्बर २०१९ (2019-12-06)
अवधि
१२६ मिनेट[२]
देशभारत
भाषाहिन्दी
बक्स अफिसअनुमान १.१८ बिलियन[३]

पति पत्नी और वो (अनुवाद: पति पत्नी र उनी) मुदस्सर अजीजद्वारा निर्देशित र रेणु रवि चोपडाद्वारा निर्मित सन् २०१९ को भारतीय हिन्दी भाषाको प्रेमप्रसङ्गयुक्त हास्य चलचित्र हो। यो चलचित्र उही नामको सन् १९७८ को चलचित्रको पुनर्निर्माण हो, र यसमा कार्तिक आर्यन, भूमि पेडनेकरअनन्या पाण्डेले अभिनय गरेका छन्। प्रधान फोटोग्राफी ४ फेब्रुअरी २०१९ मा सुरु भएको थियो[४] र चलचित्र ६ डिसेम्बर २०१९ मा प्रदर्शित भएको थियो।[५][६][७] यसको विश्वव्यापी कमाई १.१७ बिलियन (युएस$१६ मिलियन) थियो।[८]

कलाकार[सम्पादन गर्नुहोस्]

विपणन र प्रदर्शन[सम्पादन गर्नुहोस्]

चलचित्रको पात्रहरूको पहिलो लुक १५ अक्टोबरमा प्रदर्शित भएको थियो।[११][१२] अर्को दिन, १६ अक्टोबरमा चलचित्रको विषयवस्तु प्रस्तुत गर्दै दुई रङ्गमञ्च पोस्टरहरू प्रदर्शित गरिएको थियो, र प्रदर्शन मिति पनि ६ डिसेम्बर २०१९ मा घोषणा गरिएको थियो।[१३]

चलचित्रको ट्रेलर ४ नोभेम्बर २०१९ मा टी-सिरिजद्वारा प्रदर्शित गरिएको थियो।[१४]

साउन्डट्र्याक[सम्पादन गर्नुहोस्]

पति पत्नी और वो
को साउन्डट्र्याक एल्बम
रेकर्ड गरिएको२०१९
शैलीफिचर चलचित्र साउन्डट्र्याक
लेबलटी-सिरिज

कुमार, मेलो डी, तनिष्क बागची र नवी फिरोजपुरवालाद्वारा लिखित लिरिक्सको साथ सङ्गीत तनिष्क बागची, रोचक कोहली, सचेत–परम्परा, टोनी कक्कड र लिजो जर्ज - डिजे चेतसद्वारा कम्पोज गरिएको छ।

मूलतः आनन्द-मिलिन्दद्वारा रचित दुल्हे राजाको "आँखियों से गोली मारे" गीतलाई यस चलचित्रको लागि पुन: निर्माण गरिएको थियो।[१५][१६]

ट्र्याक सूची
क्र.सं.शीर्षकशब्दसङ्गीतगायक (हरू)लम्बाइ
१."धीमे धीमे"मेलो डी, तनिष्क बागची, टोनी कक्कडतनिष्क बागची, टोनी कक्कडनेहा कक्कड, टोनी कक्कड२:५७
२."आँखियों से गोली मारे"शब्बीर अहमदतनिष्क बागचीमिका सिंह, तुलसी कुमार३:२६

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. https://www.bizasialive.com/eros-international-acquires-international-rights-to-four-bollywood-films/
  2. "Pati Patni Aur Woh (2019)", British Board of Film Classification, अन्तिम पहुँच ४ डिसेम्बर २०१९ 
  3. "Pati Patni Aur Woh Box Office", Bollywood Hungama, अन्तिम पहुँच १८ जनवरी २०२० 
  4. "Principal Photography of Pati Patni Aur Woh Began Today", Movie Alles (en-USमा), २०१९-०६-१०, अन्तिम पहुँच २०१९-०६-१०  वेब्याक मेसिन अभिलेखिकरण २०१९-०८-११ मिति
  5. "‘Pati Patni Aur Woh’: The Katrik Aaryan, Bhumi Pednekar and Ananya Panday starrer to release on December 6", The Times of India, २४ मार्च २०१९, अन्तिम पहुँच २४ मार्च २०१९ 
  6. "T-Series shares new release dates for Taanaji, Pati Patni Aur Woh, Pagalpanti and Bhuj: The Pride of India", Hindustan Times, २४ मार्च २०१९, अन्तिम पहुँच २४ मार्च २०१९ 
  7. "Kartik Aaryan in first poster of Pati, Patni Aur Who", Connect Gujarat, अन्तिम पहुँच १५ Oct २०१९ 
  8. "T-Series shares new release dates for Taanaji, Pati Patni Aur Woh, Pagalpanti and Bhuj: The Pride of India", Hindustan Times, २४ मार्च २०१९, अन्तिम पहुँच २४ मार्च २०१९ 
  9. "Kartik Aaryan and Sunny Singh to reteam for Pati Patni Aur Woh", Indian Express, १२ अक्टोबर २०१९, अन्तिम पहुँच १६ अक्टोबर २०१९ 
  10. Lohana, Avinash (५ सेप्टेम्बर २०१९), "Kriti Sanon reunites with Kartik Aaryan for Pati Patni Aur Woh", Mumbai Mirror, अन्तिम पहुँच ५ सेप्टेम्बर २०१९ 
  11. "Pati Patni Aur Woh character posters: Meet Kartik, Bhumi and Ananya", MSN.com, १५ अक्टोबर २०१९, अन्तिम पहुँच १५ अक्टोबर २०१९ 
  12. "Pati Patni Aur Woh character posters: Meet Kartik Aaryan, Bhumi Pednekar and Ananya Panday", Indian Express, १५ अक्टोबर २०१९, अन्तिम पहुँच १५ अक्टोबर २०१९ 
  13. "Pati Patni Aur Woh posters:Kartik Aaryan needs somebody to lean on and he’s found Bhumi Pednekar, Ananya Panday", Hindustan Times, १६ अक्टोबर २०१९, अन्तिम पहुँच १६ अक्टोबर २०१९ 
  14. "Pati Patni Aur Woh: Official Trailer - Kartik Aaryan, Bhumi Pednekar, Ananya Panday - Releasing 6 Dec", T-Series (YouTube), ४ नोभेम्बर २०१९। 
  15. "Kartik Aaryan's 'Pati Patni Aur Woh' has a reprised version of 'Akhiyon Se Goli Maare'; here's what Raveena Tandon has to say about it", The Times of India (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०१९-११-०८ 
  16. "Pati Patni Aur Woh song Ankhiyon Se Goli Mare: Kartik Aaryan is happy to romance Bhumi Pednekar, Ananya Panday at the same time", Hindustan Times (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०१९-११-२० 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]