दबंग ३

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
दबंग ३
Dabangg 3
टीजर पोस्टर
निर्देशकप्रभु देवा
लेखकसलमान खान
पटकथासलमान खान
प्रभु देवा
आलोक उपाध्याय
कथासलमान खान
निर्मातासलमान खान
अरबाज खान
निखिल द्विवेदी
मुख्य कलाकारसलमान खान
सुदीप
सोनाक्षी सिन्हा
साई मांजरेकर
छायाङ्कनमहेश लिमये
सम्पादनरितेश सोनी
सङ्गीतसाजिद-वाजिद
वितरक
कम्पनीहरू
सलमान खान फिल्म्स
अरबाज खान प्रोडक्शन्स
सैफ्रन ब्रोडकास्ट & मिडिया लिमिटेड
वितरकसलमान खान फिल्म्स
यशराज फिल्म्स (अन्तर्राष्ट्रिय)[१]
प्रदर्शन मिति
  • २० डिसेम्बर २०१९ (2019-12-20)
अवधि
१५९ मिनेट[२]
देशभारत
भाषाहिन्दी
बजेट१२५ करोड[३]
बक्स अफिसअनुमान १३४.३९ करोड[४]

दबंग ३ प्रभु देवा द्वारा निर्देशित एक सन् २०१९ मा रिलिज भएको हिन्दी भाषाको एक्सन-हास्य चलचित्र हो जुन सलमान खान फिल्म्सअरबाज खान प्रोडक्सन्सको ब्यानर अन्तर्गत सलमान खान र अरबाज खानद्वारा निर्माण गरिएको हो।[५] यो चलचित्र २०१२ को चलचित्र दबंग २ को सिक्वल हो र दबंग चलचित्र श्रृङ्खलाको तेस्रो भाग हो। चलचित्रको पटकथा सलमान खान, प्रभु देवा र आलोक उपाध्यायले लेखेका छन्। कथा मध्य प्रदेश राज्यमा सेट गरिएको छ।[६] यस चलचित्रमा सलमान खान,[७] सोनाक्षी सिन्हा,[८]अरबाज खानले[९] अघिल्लो चलचित्रको भूमिका दोहोर्याइरहेका छन्, जबकि सुदीप[१०][११] विपरित भूमिकामा छन्।

कन्नड, तमिल र तेलगु भाषाहरूमा डब संस्करणहरूको साथसाथै, चलचित्र नाटकीय रूपमा २० डिसेम्बर २०१९ मा भारतमा रिलीज गरिएको थियो।[१२]

कलाकार[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "A Yash Raj Films Release - International.", Yash Raj Films, १९ डिसेम्बर २०१९, अन्तिम पहुँच १९ डिसेम्बर २०१९ 
  2. "Dabangg 3 (2019)", British Board of Film Classification, अन्तिम पहुँच १८ डिसेम्बर २०१९ 
  3. https://www.bollymoviereviewz.com/2019/12/dabangg-3-budget-first-day-box-office-collection.html
  4. "Dabangg 3 Box Office", Bollywood Hungama, अन्तिम पहुँच २४ डिसेम्बर २०१९ 
  5. "Dabangg 3’s story to touch upon the issues of land mafia", filmfare.com 
  6. "Salman Khan & Arbaaz Khan kick off the shoot for 'Dabangg 3' in their hometown", www.timesnownews.com 
  7. "Dabangg 3: Does Salman Khan’s Chulbul Pandey take on the land mafia in the film? Here’s what we know", www.timesnownews.com 
  8. "Dabangg 3 Actress Sonakshi Sinha Says That She 'Can Play Rajjo In Sleep Too'", NDTV.com 
  9. "'Dabangg 3' starts rolling tomorrow, Salman Khan and Arbaaz Khan touch down at Indore - Times of India ►", The Times of India 
  10. Team, Filmymonkey (९ अप्रिल २०१९), "Salman Khan's Dabangg 3 plot LEAKED; This south Indian superstar will play the main Villain", www.abplive.in  वेब्याक मेसिन अभिलेखिकरण ११ अप्रिल २०१९ मिति
  11. "‘Dabangg 3’: Sudeep to play the main antagonist in the Salman Khan starrer? - Dabangg to Kick: Salman Khan's upcoming sequels", The Times of India 
  12. "Dabangg 3 to release in December 2019, Salman Khan confirms along with dubbed versions in Kannada,Telugu & Tamil", १५ मार्च २०१९। 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]