पागलपन्ती (२०१९ चलचित्र)

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
पागलपन्ती
Pagalpanti
रङ्गमञ्च प्रदर्शित पोस्टर
निर्देशकअनीस बज्मी
लेखकअनीस बज्मी
(संवाद)
पटकथाराजीव कौल
प्रफुल पारेख
अनीस बज्मी
कथाअनीस बज्मी
राजीव कौल
प्रफुल पारेख
निर्माताभूषण कुमार
अभिषेक पाठक
कृष्ण कुमार
कुमार मंगत पाठक
मुख्य कलाकारअनिल कपूर
जोन अब्राहम
इलियाना डी'क्रुज
अरशद वारसी
पुलकित सम्राट
कृति खरबन्दा
उर्वशी रौटेला
सौरभ शुक्ला
छायाङ्कनसुनील पटेल
सम्पादनप्रशान्त सिंह राठौर
सङ्गीतगीत:
साजिद-वाजिद
यो यो हनी सिंह
तनिष्क बागची
नईम-शबीर
स्कोर:
साजिद-वाजिद
वितरक
कम्पनीहरू
वितरकप्यानोरमा स्टुडियोज (भारत)
आनन्द पण्डित मोशन पिक्चर्स (अन्तर्राष्ट्रिय)[१]
प्रदर्शन मिति
  • २२ नोभेम्बर २०१९ (2019-11-22)
देशभारत
भाषाहिन्दी

पागलपन्ती (अनुवाद: Madness) अनीस बज्मी द्वारा निर्देशित र भूषण कुमार, अभिषेक पाठक, कृष्ण कुमार र कुमार मंगत पाठक द्वारा निर्मित एक आगामी भारतीय हिन्दी भाषाको एक्शन हास्य चलचित्र हो ।[२] चलचित्रमा अनिल कपूर, जोन अब्राहम, इलियाना डी'क्रुज, अरशद वारसी, पुलकित सम्राट, कृति खरबन्दा, उर्वशी रौटेलासौरभ शुक्ला मुख्य भूमिकामा छन् ।[३][४]

चलचित्रको प्रधान फोटोग्राफी लन्डनमा १७ फेब्रुअरी २०१९ मा सुरु भएको थियो ।[५] [६] यो २२ नोभेम्बर २०१९ मा रिलीज भएको थियो ।[७]

कलाकार[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "Anand Pandit Motion Pictures join hands with Panorama Studios International... Acquire #India distribution rights of #Pagalpanti... 22 Nov 2019 release.", Taran Adarsh, ७ नोभेम्बर २०१९, अन्तिम पहुँच ११ नोभेम्बर २०१९ 
  2. "Pagalpanti': John Abraham and Ileana D'cruz's comedy entertainer to release on this date", The Times of India, २७ मे २०१९, अन्तिम पहुँच ६ जुन २०१९ 
  3. "Anil Kapoor and John Abraham to feature in Anees Bazmee's multi-starrer Pagalpanti", Indian Express, ५ फेब्रुअरी २०१९, अन्तिम पहुँच १० मार्च २०१९ 
  4. "Pagalpanti Cast & Crew", Bollywood Hungama, अन्तिम पहुँच १० मार्च २०१९ 
  5. Kulkarni, Onkar (१७ अक्टोबर २०१९), "How Mubarakan inspired Pagalpanti's team to shoot the film in London - Times of India", The Times of India, अन्तिम पहुँच १७ अक्टोबर २०१९ 
  6. Kulkarni, Onkar (१५ अक्टोबर २०१९), "Anees Bazmee: The cast of Pagalpanti is already telling me to begin the film's sequel - Times of India", The Times of India, अन्तिम पहुँच १७ अक्टोबर २०१९ 
  7. Chaudhury, Shreshtha (१५ सेप्टेम्बर २०१९), "Pagalpanti Release Date: John Abraham-starrer's release recheduled", Republic World, अन्तिम पहुँच १७ अक्टोबर २०१९ 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]

Lua error in package.lua at line 80: module 'Module:Portal/images/ब' not found.