फुग्मोछे गुम्बा

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
फुग्मोछे गुम्बा

ཀརྨ་ཆོས་གླིང་། ཕུག་མོ་ཆེ་དགོན་པ།
फुग्मोछे गुम्बा भित्रको बुद्ध मूर्ति
Tibetan transcription(s)
तिब्बतीཕུག་མོ་ཆེ་ཀརྨ་ཆོས་གླིང་དགོན་པ།
Wylie transliterationफुग मो छे (कर्म छोस् ग्लिङ्)
मठ जानकारी
स्थानफुग्मोछे, दूधकुण्ड नगरपालिका, सोलुखुम्बु, नेपाल  नेपाल
द्वारा स्थापितङग्वाङ योन्तन ग्याम्छो
स्थापित१९३८
पुनर्निर्माण मिति२०१५-२०१६
किसिमतिब्बती बौद्ध
सम्प्रदायञिङमा सम्प्रदाय
वंशञिङमा
प्रमुख लामालामा ङग्वाङ् जिन्पा
भिक्षुको सङ्ख्या२५
पर्वलोसार, सगदावा, युल्सङ्

फुग्मोछे गुम्बा (वा फुग्मोछे गोन्पा), जसलाई कर्म छोस्लिङ् गोन्पा पनि भनिन्छ। यो गुम्बा पूर्वी नेपालको सोलु क्षेत्र दूधकुण्ड नगरपालिकाको फुग्मोचे गाउँमा अवस्थित छ। यो सन् १९३८ मा शेर्पा लामा ङग्वाङ योन्तन ग्याम्छोले निर्माण गरिएको शेर्पा समुदायको तिब्बती बौद्ध विहार हो। यस गुम्बालाई विसं २०७२ को महाभूकम्प पछि पुनर्निर्माण गरिएको छ।

संस्थापक[सम्पादन गर्नुहोस्]

फुग्मोछे कर्मा छोस्लिङ् मठ का संस्थापक लामा ङग्वाङ योन्तन ग्याम्छो शेर्पा समुदायका एक प्रख्यात महान र निपुण गुरु थिए। उहाँ सोलुखुम्बु मा सन् १८७५[१] मा ञङ् कुलको लामा पद्म छेवाङ् र सल्मोगाङ् कुलको माता ड्रोल्माकी छोरोको रूपमा जन्मनुभएको थियो। १३ वर्षदेखि, उनले आफ्नो बुबा र मूलगुरु गङ्री छाम्पा रिन्पोछे, सिद्धेश्वर शक्यश्री[२], छ्यागछेन रिन्पोछे, क्यब्गोन ड्रेल्छेद दोन्दान, ङग्वाङ ठ्रीन्लास ल्हुन्ड्रुब, ङग्वाङ नोर्बु जाङ्पो, खान्पो सङ्ग्यास तन्जीन, लामा दानु र लामा क्यीपा लगायतका गुरुहरूबाट ज्योतिष विज्ञान देखि महासन्धि सम्मको शिक्ष र अध्यन पुरा गर्नु भएको थियो। त्यस पछि उहाँले आफ्ना चेलाहरूलाई धेरै तांत्रिक शिक्षण र दीक्षा दिए र सन् १९६४ मा परिनिर्वाण हुनु भयो।

इतिहास[सम्पादन गर्नुहोस्]

सम्प्रदाय[सम्पादन गर्नुहोस्]

शैशिक केन्द्र[सम्पादन गर्नुहोस्]

पुनर्निर्माण[सम्पादन गर्नुहोस्]

सन् २०१५ को विनाशकारी भूकम्प पछि पुनर्निर्माण गरिएको फुग्मोछे गुम्बाको केही तस्वीरहरू[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. शेर्पाहरूको इतिहास र संस्कृति (Sherpa Culture and History) | Published by Nepal Sherpa Society in 2002| Author: Ngagwang Odzer Lama Sherpa | Page. 321-324
  2. Treasury of Lives

बाह्य लिंकहरू[सम्पादन गर्नुहोस्]