टेलिग्राम (सफ्टवेयर)

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

टेलिग्राम मेसेन्जर
आईफोनमा टेलिग्राम।
आईफोनमा टेलिग्राम।
निर्माणकर्ता (हरू)Telegram FZ LLC
Telegram Messenger Inc.
मौलिक संस्करण१४ अगस्ट २०१३; १० वर्ष पहिले (२०१३-०८-14)
भण्डारण Edit this at Wikidata
प्रोग्रामिङ भाषासी++
मञ्चएन्ड्रोइड, आइओएस, विन्डोज फोन, विन्डोज एनटी, म्याक ओएस, लिनक्स, वेब प्लेटफर्म
उपलब्ध भाषाहरू१४ भाषाहरू[१][२]
प्रकारतत्काल सन्देश
अनुमति पत्रGNU GPLv2 or GPLv3 (ग्राहकहरू),[३] स्वामित्व (सर्वर)
वेबसाइटtelegram.org
टेलिग्राम मेसेन्जर LLP
संस्थापितमार्च 2013; ११ वर्ष अघि (२०१३-०३)
मुख्यालयहरूलन्डन, संयुक्त अधिराज्य
(कानूनी अधिवास)
दुबई, संयुक्त अरब इमिरेट्स
(परिचालन केन्द्र)
सेवा क्षेत्रविश्वव्यापी
संस्थापक (हरू)
प्रमुख कार्यकारी अधिकृतपावेल दुरोव
उद्योगसफ्टवेयर
कर्मचारीहरू३५१ (२०१९)[४]
युआरएलtelegram.org

टेलिग्राम क्लाउडमा आधारित एक तत्काल सन्देश प्रवाह गर्ने माध्यम र भ्वाइस ओभर इन्टरनेट प्रोटोकल सेवा हो। टेलिग्रामको क्लाइन्ट अनुप्रयोगहरू एन्ड्रोइड, आइओएस, विन्डोज फोन, विन्डोज एनटी, म्याक ओएसलिनक्सको लागि उपलब्ध छन्। [३] प्रयोगकर्ताहरूले यसको प्रयोग गरेर सन्देशहरू पठाउन र फोटोहरू, भिडियोहरू, स्टिकरहरू, अडियो र कुनै पनि प्रकारको फाईलहरू आदानप्रदान गर्न सक्दछन्। टेलिग्रामको क्लाइन्ट तर्फको कोड खुला स्रोत सफ्टवेयर हो तर भर्खरको संस्करणहरूको लागि स्रोत कोड सँधै प्रकाशित हुँदैन,[५] यसको सर्भर साइड कोड बन्द स्रोत निजी स्वामित्व हो। सेवाले स्वतन्त्र विकासकर्ताहरूलाई एपिआइहरू पनि प्रदान गर्दछ। मार्च २० २०१८ मा, प्रकाशित टेलीग्रामको वक्त्व्यको आनुसार यसमा २ अरब मासिक सक्रिय प्रयोगकर्ताहरू छन्। [६] पूर्वनिर्धारित सन्देशहरू र टेलिग्राममा मिडिया इन्क्रिप्ट गरिएको हुन्छ जब यसको सर्भरहरूमा भण्डार गरिएको हुन्छ, इन्क्रिप्सन कुञ्जी भएमा टेलीग्राम सेवा प्रदायकद्वारा पहुँच गर्न सकिन्छ। टेलीग्रामले दुई अनलाइन प्रयोगकर्ताहरू बीच ऐच्छिक अन्त-अन्त इन्क्रिप्ट गरिएको "गोप्य" कुराकारी सेवा प्रदान गर्दछ र यो सेवा समूहहरू वा च्यानलहरूको उपलब्ध छैन। [७] ग्राहक सर्भर सञ्चार पनि इन्क्रिप्ट गरिएको हुन्छ । [८] यस सेवाले भ्वइस कलका लागि अन्त देखि अन्त इन्क्रिप्सन प्रदान गर्दछ। [९]

इतिहास[सम्पादन गर्नुहोस्]

विशेषताहरू[सम्पादन गर्नुहोस्]

वास्तुकला[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]

  1. "Live Locations, Media Player and Languages", telegram.org, Telegram Messenger LLP, अन्तिम पहुँच १२ अप्रिल २०१८ 
  2. "Translating Telegram", translations.telegram.org, Telegram Messenger LLP, अन्तिम पहुँच १२ अप्रिल २०१८ 
  3. ३.० ३.१ "List of Telegram applications", ६ फेब्रुअरी २०१४। 
  4. "Telegram Company profile", १२ डिसेम्बर २०१९। 
  5. "Latest commits from official repository (Android version)", Github, १० अप्रिल २०१६। 
  6. "Telegram F.A.Q.", Telegram, अन्तिम पहुँच २०१७-१०-०१ 
  7. "200,000,000 Monthly Active Users", Telegram, २२ मार्च २०१८। 
  8. "Telegram F.A.Q.", Telegram, अन्तिम पहुँच २०१७-१०-०१ 
  9. "FAQ for the Technically Inclined", core.telegram.org, अन्तिम पहुँच २०१७-१०-०१