कौमोदकी

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(कौमोदकी गदाबाट अनुप्रेषित)
कौमोदकी
प्रकारगदा
उद्गम स्थलभारतीय उपमहाद्वीप
सेवा इतिहास
उपयोगकर्ताविष्णु

कौमोदकी श्री विष्णुको गदाको नाम हो। चित्रों में विष्णु को दाहिने हाथ में गदा धारण करते हुए दिखाया जाता है। वहीं कुछ शिल्पमा कौमोदकी गदानारी वा गदादेवी को रूपमा विष्णुको बराबर प्रस्तुत गरिन्छ। श्री कृष्णलाई पनि विराट रूपमा कौमोदकी धारण गरिएको देखाइन्छ। कतै कतै मत्स्य, कुर्म, वराह एवं नरसिंहको हातमा पनि कमौदकी गदा देखाइन्छ। महाभारत अनुसार वरुण देवले श्री कृष्णलाई कौमोदकी प्रदान गरेका थिए।

नाम[सम्पादन गर्नुहोस्]

यो तथ्य अज्ञात छ कि कौमोदकीको नाम कहाँबाट मिल्यो। केही कथा अनुसार कुमुद (नीले रंगको कमल)बाट यो नाम प्राप्त भएको हो। अन्य वर्णन अनुसार यो नाम विष्णुको लागि प्रयुक्त एक विशेषण कौमोदकबाट प्राप्त भएको हो। यसको एक पर्यायवाची कौमुदी (धर्तीमा सुख) पनि हुन सक्छ ।[१][२]

चित्रण[सम्पादन गर्नुहोस्]

विष्णु के हाथ में कौमोदकी


सन्दर्भ[सम्पादन गर्नुहोस्]

  1. Gonda, Jan (१ जनवरी १९९३), Aspects of Early Visnuism, Motilal Banarsidass, पृ: ९९, आइएसबिएन 978-81-208-1087-7 
  2. Nanditha, Krishna (२००९), The Book of Vishnu, Penguin Books, India, पृ: १७–९, २५–६, आइएसबिएन 978-0-14-306762-7