आर्य जाति

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(हिन्द-आर्य नागरिकबाट अनुप्रेषित)
हिन्द-आर्य नागरिक
सन् १९७८ मा हिन्द-आर्य भाषा बोल्ने व्यक्तिहरूको भौगोलिक वितरणको नक्सा।
जम्मा जनसङ्ख्या
झण्डै १.३ अर्ब
उल्लेखीय जनसङ्ख्या भएका क्षेत्रहरू
 भारत९१.१ करोडभन्दा बढी[१]
 पाकिस्तान१७ करोडभन्दा बढी[२]
 बङ्गलादेश१६ करोडभन्दा बढी[३]
 नेपाल२ करोडभन्दा बढी
 श्रीलङ्का१.४ करोडभन्दा बढी
 बर्मा१ करोडभन्दा बढी
 माल्दिभ्स३ लाख
भाषाहरू
हिन्द-आर्य भाषाहरू
धर्महरू
मुख्यतः हिन्दु; बौद्ध, सिखजैन अल्पसङ्ख्यक) र इस्लाम, र केही क्रिस्चियन

हिन्द-आर्य नागरिक हिन्द-आर्य भाषाहरू बोल्ने एक भाषिक-जातिय समूह हो। यो समूह संसारभरि १ अर्बभन्दा बढी सङ्ख्यामा छन्। विशेषतः यिनीहरू दक्षिण एसियाको ठूलो भागमा बसोबास गर्ने गर्छन् ।

हिन्द-आर्य जातिहरू[सम्पादन गर्नुहोस्]

ऐतिहासिक[सम्पादन गर्नुहोस्]

समकालीन[सम्पादन गर्नुहोस्]

सन्दर्भ साम्रगीहरू[सम्पादन गर्नुहोस्]

  1. "India", The World Factbook  वेब्याक मेसिन अभिलेखिकरण २००८-०६-११ मिति
  2. "Pakistan", The World Factbook  वेब्याक मेसिन अभिलेखिकरण २०२०-०५-२४ मिति
  3. "Bangladesh", The World Factbook  वेब्याक मेसिन अभिलेखिकरण २०२१-०१-०१ मिति

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]