गङ्गोत्री (चलचित्र)

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
गङ्गोत्री
Gangotri
रङ्गमञ्च प्रदर्शित पोस्टर
निर्देशकके राघवेन्द्र राव
लेखकचिन्नी कृष्णा
निर्माताअल्लू अरविन्द
सी अश्विनी दत्त
मुख्य कलाकारअल्लू अर्जुन
अदिति अग्रवाल
प्रकाश राज
सुमन
छायाङ्कनछोटा के. नायडू
सम्पादनकोटागिरी वेङ्कटेश्वर राव
सङ्गीतएम.एम. केरावाणी
वितरक
कम्पनी
प्रदर्शन मिति
  • २८ मार्च २००३ (2003-03-28)
देशभारत
भाषातेलुगु

गङ्गोत्री २००३ भारतीय तेलुगु भाषाको नाटक चलचित्र हो जुन २८ मार्च २००३ मा प्रदर्शित भएको थियो र के राघवेन्द्र रावद्वारा निर्देशित र छोटा के. नायडूद्वारा सिनेमाटोग्राफी गरिएको थियो। अल्लू अर्जुन र अदिति अग्रवाल मुख्य भूमिका खेलेका छन्। यो अभिनेताका रूपमा अल्लू अर्जुनको पहिलो चलचित्र र निर्देशकको रूपमा के राघवेन्द्र रावको १००औं चलचित्र थियो। अल्लू अरविन्दसी अश्विनी दत्तले यस चलचित्रको निर्माण गरेका छन्। यस चलचित्रलाई पछि मलयालम र हिन्दीमा सिम्हाकुट्टी (२००३) र गङ्गोत्री (२०१४ गोल्डमाइन्स टेलिफिल्म्स द्वारा) नामले डब गरिएको थियो।[१][२][३][४]

कलाकार[सम्पादन गर्नुहोस्]

नाम चारित्रिक नाम
अल्लू अर्जुन सिम्हाद्री
अदिति अग्रवाल गङ्गोत्री
सुमन नरसिम्हा
प्रकाश राज नीलकण्ठम नायडू

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "Gangotri", idlebrain.com, अन्तिम पहुँच १७ फेब्रुअरी २०१४ 
  2. "Gangotri Review", movies.fullhyderabad.com, अन्तिम पहुँच १७ फेब्रुअरी २०१४ 
  3. "Gangothri", sify.com, अन्तिम पहुँच १७ फेब्रुअरी २०१४ 
  4. "Gangotri Preview, Gangotri Story & Synopsis, Gangotri Telugu ...", entertainment.oneindia.in, अन्तिम पहुँच १७ फेब्रुअरी २०१४  वेब्याक मेसिन अभिलेखिकरण २२ फेब्रुअरी २०१४ मिति

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]