इन्द्रचोक, काठमाडौँ

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(इन्द्रचोक, काठमाडौंबाट अनुप्रेषित)
इन्द्रचोक
वंघः
पर्यटकीय स्थल
सहरी बस्ती
आकाश भैरव मन्दिर, इन्द्र चोक
आकाश भैरव मन्दिर, इन्द्र चोक
इन्द्रचोक is located in काठमाडौँ उपत्यका
इन्द्रचोक
इन्द्रचोक
काठमाडौँ उपत्यकाको नक्सामा रहेको इन्द्रचोक
निर्देशाङ्क: २७°४२′२२″N ८५°१८′३५″E / २७.७०६०°N ८५.३०९६°E / 27.7060; 85.3096निर्देशाङ्कहरू: २७°४२′२२″N ८५°१८′३५″E / २७.७०६०°N ८५.३०९६°E / 27.7060; 85.3096
देश नेपाल
प्रदेशबागमती प्रदेश
जिल्लाकाठमाडौँ जिल्ला
सहरकाठमाडौँ महानगरपालिका
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)

इन्द्रचोक (नेपाल भाषा: वंघः) काठमाडौँभित्र रहेको एक बजार क्षेत्र हो। यो क्षेत्र नेपालको ऐतिहासिक कालखण्डबाट पार हुन्छ। इन्द्रचोकको चोक, मरू, काठमाडौँ दरबार क्षेत्र, मखन, जन बहा, असन र नक्सलको साथ, पुरानो भारत-तिब्बत व्यापार मार्ग चिन्हित गर्ने गर्दछ जुन अहिले जीवन्त बजार सडक हो।[१] इन्द्रचोकमा छ वटा सडकहरू जोडिन्छन् र चोकलाई काठमाडौँको प्रमुख इलाकाहरूमा जोड्दछन्। यहाँ रहेका हिन्दु मन्दिरहरू र बजारले तीर्थयात्रीहरूको ध्यान तान्दछ।

नामकरण[सम्पादन गर्नुहोस्]

यो चोकको नाम हिन्दू पौराणिक कथाको स्वर्गका राजा इन्द्रको नामबाट राखिएको हो।

मन्दिर र रथयात्रा[सम्पादन गर्नुहोस्]

इन्द्राचोक एक औपचारिक स्थल हो र प्रमुख उत्सवमा रथयात्रा चोकको मध्य भागबाट पार हुन्छन्। इन्द्रजात्रा समयमा कुमारी, गणेश र भैरवको रथहरू यहाँ हुदैँ तानिन्छन्। सेतो मच्छिन्द्रनाथको रथयात्रा (जना बह दाहा जत्राको रथ यात्रा) पनि इन्द्रचोकको बिचबाट भएर जान्छ।

चित्र दीर्घा[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. Proksch, Andreas; Baidya, Huta Ram; Deutsche Gesellschaft für Technische Zusammenarbeit, Urban Development Through Local Efforts Project (1995). Images of a century: The changing townscapes of the Kathmandu Valley. Deutsche Gesellschaft für Technische Zusammenarbeit. Page 58.