कोझिकोड

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
कोझिकोड
कालिकट
घडीको दिशामा शीर्षदेखि:
कालिकट तटीय दृश्य, केरला बस अड्डा परिसर,
कालिकट मिनी बायपास, कक्क्यम उपत्यका, कोझिकोड समुद्री तट,
आइआइएम कोझिकोड, हायलाइट मल
उपनाम(हरू): 
मसलाको सहर[१] (अन्य नामहरू जस्तै सत्यताको सहर,[२] मूर्तिको सहर[३])
कोझिकोड is located in भारत
कोझिकोड
कोझिकोड
कोझिकोड is located in केरल
कोझिकोड
कोझिकोड
निर्देशाङ्क: ११°१५′N ७५°४६′E / ११.२५°N ७५.७७°E / 11.25; 75.77निर्देशाङ्कहरू: ११°१५′N ७५°४६′E / ११.२५°N ७५.७७°E / 11.25; 75.77
देश भारत
राज्यकेरल
जिल्लाकोझिकोड
सरकार
 • प्रकारनगरपालिका परिषद
 • अङ्गकोझिकोड नगर परिषद
 • मेयरथोट्टातिल रविन्द्रन (सिपिआई एम)[४]
 • जिल्ला प्रभारीश्री श्रीराम सम्बाशिवा आइएएस[५]
 • लोकसभा सदस्यएमके राघवन (भारतीय राष्ट्रिय काङ्ग्रेस)
क्षेत्रफल
 • महानगरपालिका११८ किमी (४६ वर्ग माइल)
 • महानगर
५१८ किमी (२०० वर्ग माइल)
उन्नतांश
१ मिटर (३ फिट)
जनसङ्ख्या
 (२०११)
 • महानगरपालिका६०९,२२४
 • घनत्व५२००/किमी (१३०००/वर्ग माइल)
 • महानगर२,०२८,३९९
 • कोझिकोड नगरपालिका परिषद
६०९,२२४ [६]
भाषाहरू
 • आधिकारिकमलयालम, अङ्ग्रेजी
समय क्षेत्रयुटिसी+५:३० (भारतीय मानक समय)
हुलाक कोड सङ्ख्या
६७३ xxx
टेलिफोन कोड९१ (०)४९५ , ४९६
सवारी दर्ताKL 11, KL 18, KL 56,
KL 57, KL 76, KL 77, KLD, KLZ (Old)
लैङ्गिक अनुपात१.०९३  /[८]
साक्षरता९६.८%[८]
वेबसाइटwww.kozhikode.nic.in

कोझिकोड ([koːɻikːoːɖ] ( )), कालिकटको रूपमा समेत चिनिने भारतको केरल राज्यको एउटा महानगरपालिका हो। केरलको दोस्रो सबैभन्दा ठूलो सहरी आबादीभएको क्षेत्र र सन् २०११ को भारतको जनगणना अनुसार २० लाख जनसङ्ख्यासहित २०औँ सबैभन्दा ठूलो सहर हो।[९] अरब सागरको दक्षिण पश्चिम तटमा अवस्थित यो सहरको पश्चिममा विस्तृत र शान्त अरब सागर फैलिएको छ भने यसको पूर्वमा वायनाडको पहाडी भाग रहेको छ।

इतिहास[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "Lectures 26-27", १६ जुलाई २००९, मूलबाट १६ जुलाई २००९-मा सङ्ग्रहित, अन्तिम पहुँच २२ जुन २०१९  वेब्याक मेसिन अभिलेखिकरण १६ जुलाई २००९ मिति
  2. M. G. S. Narayanan (२००६), The City of Truth Revisited, University of Calicut, पृ: ३५०, आइएसबिएन 978-8177481044 
  3. "Kozhikode to be 'city of sculptures'", The Hindu, २०१२-०६-०६। 
  4. "thottathil-raveendran-new-calicut-mayor", Malayala manorama (Doha, Qatar), ५ जुन २०१६, मूलबाट १ जुलाई २०१६-मा सङ्ग्रहित, अन्तिम पहुँच ५ जुन २०१६ 
  5. "District Collectors/ADMs/SPs", Government of Kerala, मूलबाट १ मे २०१२-मा सङ्ग्रहित, अन्तिम पहुँच ६ मे २०१२ 
  6. ६.० ६.१ "ആമുഖം | കോഴിക്കോട് മുനിസിപ്പല്‍ കോര്‍പ്പറേഷന്‍", kozhikodecorporation.lsgkerala.gov.in 
  7. "Urban Agglomerations/Cities having population 1 million and above", The Registrar General & Census Commissioner, India, अन्तिम पहुँच २०११-११-१९ 
  8. ८.० ८.१ "Provisional Population Totals, Census of India 2011; Cities having population 1 lakh and above", Office of the Registrar General & Census Commissioner, India, अन्तिम पहुँच २६ मार्च २०१२ 
  9. "Urban Agglomerations/Cities having population 1 million and above", Office of the Registrar General & Census Commissioner, India, मूलबाट १५ डिसेम्बर २०११-मा सङ्ग्रहित। 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]