कालिकट अन्तर्राष्ट्रिय विमानस्थल

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
कालिकट अन्तर्राष्ट्रिय विमानस्थल
विवरण
विमानस्थल प्रकारसार्वजनिक
मालिकAAI
सञ्चालकभारतीय विमानस्थल प्राधिकरण
सेवा गर्ने स्थान
अवस्थित स्थानकरिपुर, कोनडोट्टी, मल्लप्पुरम, केरल, भारत
विमान हबएअर इन्डिया एक्सप्रेस
उचाइ समुद्री सतह१०४ m / ३४२ ft
निर्देशाङ्क११°०८′N ७५°५७′E / ११.१४°N ७५.९५°E / 11.14; 75.95निर्देशाङ्कहरू: ११°०८′N ७५°५७′E / ११.१४°N ७५.९५°E / 11.14; 75.95
वेबसाइटwww.kozhikodeairport.com
नक्सा
CCJ is located in केरल
CCJ
CCJ
CCJ is located in भारत
CCJ
CCJ
CCJ is located in मध्य पूर्व
CCJ
CCJ
धावनमार्ग
दिशा लम्बाई सतह
मी फिट
10/28 २,८६० ९,३८३ अलकतरा
तथ्याङ्कहरू (सन् २०१९ अप्रिल - सन् २०२० मार्च)
यात्रु आवतजावत३२,२९,९१० (ह्रास-३.९%)
विमान आवतजावत२५,३५५ (ह्रास-५.२%)
मालसामान ढुवानी (टन)२८,१७९ (वृद्धि ६३%)

कालिकट अन्तर्राष्ट्रिय विमानस्थल (आइएटिए: CCJआइसिएओ: VOCL) भारतको केरल राज्यमा रहेको मल्लप्पुरमको करिपुर नामक स्थानमा अवस्थित एउटा अन्तर्राष्ट्रिय विमानस्थल हो। यो विमानस्थलले दक्षिण मालबार क्षेत्रमा रहेको मल्लप्पुरम, पालक्कड, वायनाडकोझिकोडका मानिसहरूलाई सेवा दिइरहेको छ। यो विमानस्थलको उद्घाटन सन् १९८८ अप्रिल १३ मा भएको थियो।[४][५]एअर इन्डिया एक्सप्रेसको केन्द्रीय विमानस्थलको रूपमा सेवा गर्दै आएको यो विमानस्थलले केरलबाट हज तीर्थयात्राको लागि मदिनाजेद्दासम्म सेवा दिने गरेको छ। यात्रु आवतजावतको हिसाबले यो भारतको ११औँ व्यस्त विमानस्थल हो।[६] यो केरल राज्यमा रहेको कोचीतिरुवनन्तपुरम‎ विमानस्थलपछि तेस्रो व्यस्त विमानस्थल हो। यो विमानस्थललाई सन् २००६ फेब्रुअरी २ मा अन्तर्राष्ट्रिय विमानस्थलको रूपमा स्तर उन्नति गरिएको थियो।[७][८]

इतिहास[सम्पादन गर्नुहोस्]

विमान सेवाहरू[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "Traffic News for the month of March 2019: Annexure-III", Airports Authority of India, १ मे २०१९, पृ: ३, अन्तिम पहुँच ५ जुन २०१९ 
  2. "Traffic News for the month of March 2019: Annexure-II", Airports Authority of India, १ मे २०१९, पृ: ३, अन्तिम पहुँच ५ जुन २०१९ 
  3. "Traffic News for the month of March 2019: Annexure-IV", Airports Authority of India, १ मे २०१९, पृ: ३, मूलबाट २६ अप्रिल २०१९-मा सङ्ग्रहित, अन्तिम पहुँच ५ जुन २०१९ 
  4. "Calicut airport turns 30", १२ अप्रिल २०१८ – www.thehindu.comद्वारा। 
  5. "About Calicut Airport"  वेब्याक मेसिन अभिलेखिकरण २०२०-०५-०४ मिति
  6. "AAI traffic figures 2011-2012", मूलबाट १८ मे २०१३-मा सङ्ग्रहित, अन्तिम पहुँच २१ अक्टोबर २०१३ 
  7. "Calicut Airport", Iloveindia.com, अन्तिम पहुँच १२ मार्च २०१७ 
  8. Archive, "Calicut airport given international status", Hindu.com, अन्तिम पहुँच १२ मार्च २०१७  वेब्याक मेसिन अभिलेखिकरण ११ सेप्टेम्बर २००६ मिति

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]