जूम भिडियो सञ्चार

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(जुम भिडियो सञ्चारबाट अनुप्रेषित)
जूम भिडियो सञ्चार
मौलिक नाम
Zoom Video Communications, Inc.
व्यवसाय प्रकार
सार्वजनिक संस्था
आइएसआइएनUS98980L1017 विकिडाटामा यसलाई सम्पादन गर्नुहोस्
स्थापित21 अप्रिल 2011 विकिडाटामा यसलाई सम्पादन गर्नुहोस्
स्थापनाकर्ताएरिक युआन
केन्द्रीय कार्यालय,
सेवा क्षेत्र
विश्वव्यापी
सेवाहरू
  • भिडिओ कल
  • अनलाइन च्याट
  • व्यापार टेलिफोन प्रणाली
राजश्व4,392,960,000 अमेरिकी डलर[१] (2022) विकिडाटामा यसलाई सम्पादन गर्नुहोस्
परिचालन आय
245,429,000 अमेरिकी डलर[१] (2022) विकिडाटामा यसलाई सम्पादन गर्नुहोस्
103,711,000 अमेरिकी डलर[१] (2022) विकिडाटामा यसलाई सम्पादन गर्नुहोस्
कर्मचारी सङ्ख्या
2,000 (2019) विकिडाटामा यसलाई सम्पादन गर्नुहोस्
वेबसाइटzoom.us Edit this on Wikidata

जूम भिडियो सञ्चार एक अमेरिकी रिमोट कन्फरेन्सिंग सेवा कम्पनी हो जसको मुख्यालय सान जोसे, क्यालिफोर्नियामा छ। यसले रिमोट कन्फरेन्स सेवा प्रदान गर्दछ जसमा भिडियो कन्फरेन्सिंग, अनलाइन बैठक, च्याट आदी मोबाइलकम्प्युटरबाट प्रयोग गरिन्छ। जूम धेरै देशहरूमा एक दूर बैठक सफ्टवेयर को रूप मा धेरै लोकप्रियता प्राप्त गरेको छ ।[२] नेपालमा जूम दूर बैठक सफ्टवेयर प्रयोग गर्ने गरेको पाइन्छ । यो कन्फरेन्सिंग, दूर बैठक, दूर शिक्षा र सामाजिक सम्बन्धको लागि प्रयोग गरिन्छ ।

इतिहास[सम्पादन गर्नुहोस्]

जूम सन् २०११ मा सिस्को प्रणालीको अग्रणी इन्जिनियर एरिक युआन र यसको सहकार्य व्यवसाय एकाइ वेबएक्सद्वारा स्थापना गरिएको थियो र सन् २०१३ मा प्रयोगमा आएको हो।

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]