अमिताभ बच्चनको चलचित्रसूची

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Amitabh Bachchan is looking at the camera।
सन् २००९ मा, लिइएको तस्विर

अमिताभ बच्चन एक भारतीय चलचित्र अभिनेता, पार्श्व गायक, चलचित्र निर्माताटेलिभिजन व्यक्तित्व हुन्। उनले सन् १९६९ मा आफ्नो अभिनय करियरको पदार्पण हिन्दी भाषाको चलचित्र 'सात हिन्दुस्तानी'मा अभिनय गरेर गरेका थिए भने उनले सोही वर्ष मृणाल सेनको चलचित्र 'भुवन शोम' मा आफ्नो आवाज दिएका थिए।[१] त्यसपछि उनी डाक्टर भास्कर बनर्जीको भूमिकामा ऋषिकेश मुखर्जीको 'आनन्द' (सन् १९७१) चलचित्रमा देखा परेका थिए[१] जसको लागि उनले सर्वश्रेष्ठ सहायक अभिनेताको लागि फिल्मफेयर पुरस्कार जितेका थिए। सन् १९७३ मा बच्चनले प्रकाश मेहराको कार्यप्रधान चलचित्र 'जन्जीर'मा प्रहरी निरीक्षक विजय खन्नाको भूमिका निर्वाह गरेका थिए। 'जन्जीर' चलचित्रमा 'विजय' नामक भूमिकामा लोकप्रियता पाएका अमिताभले त्यसपछि धेरै चलचित्रहरूमा 'विजय' चरित्रको रूपमा देखा परे।[२] सोही वर्ष उनले 'अभिमान' र 'नमक हराम' चलचित्रमा अभिनय गरे जसका लागि उनले सर्वश्रेष्ठ सहायक अभिनेताको रूपमा फिल्मफेयर पुरस्कार प्राप्त गरेका थिए। दुई वर्ष पछि उनले अभिनेता शशि कपूरसँग यश चोपडाको 'दीवार' नामक चलचित्रमा अभिनय गरेका थिए जसका लागि उनले सर्वश्रेष्ठ अभिनेताको लागि फिल्मफेयर पुरस्कारमा नामाङ्कन प्राप्त गरेका थिए।[३] 'दीवार' र 'जन्जीर' लगायतका चलचित्रमा उनको भूमिकाको लागि उनलाई 'क्रोधित जवान'को रूपमा सञ्चार माध्यम तथा चलचित्र जगतका पारखीहरूले उद्धृत गरेका थिए। यसपछि उनी रमेश सिप्पीको 'शोले' चलचित्रमा देखा परेका थिए जसलाई हालसम्मको बलिउड इतिहासको सबैभन्दा उत्कृष्ट चलचित्रहरू मध्ये एक मानिन्छ।[४][५] सन् १९७६ को चलचित्र 'कभी कभी'मा देखा परे लगत्तै बच्चनले मनमोहन देसाईको कार्यप्रधान हास्य चलचित्र 'अमर अकबर एन्थोनी' (सन् १९९७) मा अभिनय गरेका थिए। पछिल्लो प्रदर्शनमा उनले सर्वश्रेष्ठ अभिनेताका लागि फिल्मफेयर पुरस्कार जितेका थिए। त्यसपश्चात उनले 'डन' चलचित्रमा डन र विजयको दोहोरो भूमिका निर्वाह गरेका थिए जस मार्फत उनले लगातार सर्वश्रेष्ठ अभिनेताको लागि फिल्मफेयर पुरस्कार प्राप्त गर्न सफल भएका थिए।

सन् १९८० को दशकमा, बच्चनलाई कार्यप्रधान चलचित्रहरू सहित धेरै चलचित्रहरूमा चित्रित गरिएको थियो जसमा 'दोस्ताना', 'शान' र 'कालिया', प्रेमलिला चलचित्र 'सिलसिला' र दिलीप कुमारसँगको 'नाटक शक्ति समावेश छ। 'दोस्ताना' र 'शक्ति'मा उनको भूमिकाले उनलाई सर्वश्रेष्ठ अभिनेताका लागि फिल्मफेयर पुरस्कारका लागि नामाङ्कनहरू प्राप्त भएको थियो। सन् १९८३ को चलचित्र 'कुली'को छायाङ्कन गर्दा उनी घाइते भएका थिए।[६] बक्स अफिसमा सफल रहेको चलचित्र 'शहनशाह' को साथ पाँच वर्षको अनुपस्थिति पछि उनी पुन: पर्दामा फर्किएका थिए। दुई वर्षपछि बच्चनले मुकुल आनन्दको चलचित्र 'अग्निपथ'मा विजय दिनानाथ चौहानको भूमिका खेलेका थिए भने पछि उनी 'हम'मा देखा परेका थिए।[७][८] बक्स अफिसमा चलचित्र असफल भएपनि उक्त चलचित्रले उनलाई सर्वश्रेष्ठ अभिनेताको लागि राष्ट्रिय चलचित्र पुरस्कार दिलाएको थियो।[९][१०][११] उनले हमको लागि सर्वश्रेष्ठ अभिनेताका लागि फिल्मफेयर पुरस्कार पनि प्राप्त गरेका थिए[७] यस पछि उनले अभिनयबाट पुन: अर्को विश्राम लिएका थिए। त्यसपछि उनले आनन्दको नाट्य चलचित्र 'खुदा गवाह'मा बादशाह खानको भूमिका निर्वाह गरेका थिए जसको लागि उनले अफगानिस्तानको राष्ट्रपतिबाट एक नागरिक पुरस्कार प्राप्त गरेका थिए।[१२] सन् १९९६ मा उनले आफ्नो चलचित्र निर्माण कम्पनी अमिताभ बच्चन निगमको स्थापना गरे जस मार्फत उनले पहिलो चलचित्र 'तेरे मेरे सपने' (सन् १९९६) सार्वजनिक गरेका थिए जुन बक्स अफिसमा सफल भएको थियो।[१३]

सन् २००० मा बच्चन सहायक भूमिकामा आदित्य चोपडाको 'मोहब्बतें'मा देखा परेका थिए र आफ्नो सशक्त अभिनयको लागि उनले सर्वश्रेष्ठ सहायक अभिनेताको फिल्मफेयर पुरस्कार प्राप्त गरेका थिए। सोही वर्ष उनले हाजिरी जवाफमूलक कार्यक्रम 'कौन बनेगा करोडपति'को प्रस्तोताको रूपमा टेलिभिजन क्षेत्रमा पदार्पण गरेका थिए।[१४] उक्त टेलिभिजन शृङ्खलाको तेस्रो संस्करण बाहेक उनले यसको हरेक संस्करणको सञ्चालन गरेका छन्। त्यस पछि उनले 'आँखें' (सन् २००२) र 'बागबान' (सन् २००३) र 'खाकी' (सन् २००४) चलचित्रमा अभिनय गरेका थिए।[१५] सन् २००४ मा, उनले सञ्जय लिला भन्सालीद्वारा निर्देशित चलचित्र 'ब्ल्याक'मा शिक्षकको भूमिका निर्वाह गरेका थिए जसको लागि उनले सर्वश्रेष्ठ अभिनेताको लागि राष्ट्रिय पुरस्कार र फिल्मफेयर पुरस्कार प्राप्त गरेका थिए।[१६][१७] प्रोजेरिया रोग लागेको बिरामीको रूपमा सन् २००९ मा आर बाल्कीको चलचित्रमा 'पा'मा देखिएसँगै उनले सर्वश्रेष्ठ अभिनेताको लागि अर्को राष्ट्रिय पुरस्कार प्राप्त गरेका थिए। उनले सन् २००८ मा 'भूतनाथ' र यसको दोस्रो पाटो 'भूतनाथ रिटर्न्स' (सन् २०१४) मा देखा परेका थिए र उनले सन् २०१५ मा हास्यप्रधान नाटकीय चलचित्र 'पिकु' (सन् २०१५) मा देखा परेका थिए जसले उनलाई सर्वोत्कृष्ट अभिनेताका लागि चौथो राष्ट्रिय चलचित्र पुरस्कार दिलाएको थियो।[१८]

बच्चनले 'सतरन्ज के खिलाडी' (सन् १९९७), 'लगान' (सन् २००१), 'परिणिता' (सन् २००५), 'जोधा अकबर', 'रा.वन' (सन् २०११), र क्रिस ३' (सन् २०१३) चलचित्रमा आवाज दिएका थिए। उनले 'लावारिस' (सन् १९८१), 'सिलसिला', र 'बागबान' जस्ता चलचित्रहरूको लागि पार्श्व गायकको रूपमा प्रदर्शन गरेका थिए।

चलचित्रहरू[सम्पादन गर्नुहोस्]

सङ्केत
Films that have not yet been released प्रदर्शन नभएका चलचित्रहरूलाई जनाउँदछ।

अभिनय भूमिकामा[सम्पादन गर्नुहोस्]

वर्ष चलचित्र भूमिका निर्देशक(हरू) टिप्पणी स्रोत
सन् १९६९ सात हिन्दुस्तानी अन्वार अली ख्वाजा अहमद अब्बास नयाँ कलाकारको लागि राष्ट्रिय चलचित्र पुरस्कार [१९]
[१३]
भुवन शोम वर्णनकर्ता मृनाल सेन [२०]
सन् १९७० बम्बे टाकी उनी आफैं जेम्स आइभोरी विशेष उपस्थिति
सन् १९७१ परवाना कुमार सेन ज्योति स्वरूप
आनन्द भास्कर बनर्जी ऋषिकेश मुखर्जी सर्वश्रेष्ठ सहायक अभिनेताको लागि फिल्मफेयर पुरस्कार
प्यार कि कहानी राम चाँद रविकान्त नगय्या [२१]
रेश्मा और शेरा छोटु सुनिल दत्त
गुड्डी उनी आफैं ऋषिकेश मुखर्जी विशेष उपस्थिति [२२]
सन् १९७२ संजोग मोहन एसएस बालन
पिया का घर बासु चटर्जी विशेष उपस्थिति [२३]
बम्बे टु गोवा रवि कुमार एस रामनाथन [२४]
बावर्ची वर्णनकर्ता ऋषिकेश मुखर्जी [२०]
बन्सी बिर्जू बिर्जू प्रकाश वर्मा [२५]
एक नजर मनमोहन आकाश त्यागी बाबुराम इशारा [२६]
राश्ते का पथ्थर जय शङ्कर राय मुकुल दत्त [२७]
गरम मसाला रोबर्ट टायलर अस्पी इरानी विशेष उपस्थिति [२८]
जबान दलालजित पलाश बनर्जी विशेष उपस्थिति [२८]
सन् १९७३ जन्जीर प्रहरी निरीक्षक विजय खन्ना प्रकाश मेहरा सर्वश्रेष्ठ अभिनेताको लागि फिल्मफेयर पुरस्कार - मनोनित [२९]
[१३]
बन्धे हाथ श्याम /दीपक[क] ओपि गोयले [२७]
गहरी चाल रतन सिभी श्रीधर [३१]
अभिमान सुविर कुमार ऋषिकेश मुखर्जी
सौदागर मोती सुधेन्दु रोय
नमक हराम विक्रम महाराज 'भिकी' ऋषिकेश मुखर्जी सर्वश्रेष्ठ सहायक अभिनेताको लागि फिल्मफेयर पुरस्कार
बडा कबुतर देव्न वर्मा विशेष उपस्थिति [२८]
सन् १९७४ दोस्त आनन्द दुलाल गुहा विशेष उपस्थिति [१३]
कसौती अमिताभ शर्मा अर्विन्द सेन
बेनाम अमित श्रीवास्तभ नरेन्द्र बेडी
रोटी कपडा और मकान विजय मनोज कुमार [२९]
कुँवारा बाप आन्थोनी महमूद अली विशेष उपस्थिति [२८]
मजबुर रवि खन्ना रवि टन्डन
सन् १९७५ दीवार विजय वर्मा यश चोपडा सर्वश्रेष्ठ अभिनेताको लागि फिल्मफेयर पुरस्कार - मनोनित [३२]
[१३]
जमीर बादल रवि चोपडा
शोले जय (जयदेव) रमेश सिप्पी [३३]
फरार राजेश (राज) शङ्कर मुखर्जी
छोटी सि बात अतिथि उपस्थिति बासु चटर्जी [२८]
चुप्पे चुप्के सुकुमार सिन्हा / परिमाल त्रिपाठी ऋषिकेश मुखर्जी
मिली शेखर दयाल ऋषिकेश मुखर्जी
सन् १९७६ दो अन्जाने अमित रोय/नरेश दत्त दुलाल गुहा
कभी कभी अमिताभ मलहोत्रा यश चोपडा सर्वश्रेष्ठ अभिनेताको लागि फिल्मफेयर पुरस्कार - मनोनित [३४]
[१३]
हेरा फेरी विजय / प्रहरी हिराचन्द प्रकाश मेहरा [३५]
अदालत ठाकुर धर्म चन्द / राजु[क] नरेन्द्र बेडी सर्वश्रेष्ठ अभिनेताका लागि फिल्मफेयर पुरस्कार-मनोनीत
बालिका बधु आवाज तारुन मजुमदार
सन् १९७७ चरनदास कव्वाली गायक बिएस थापा "'देख लो" गीतमा विशेष उपस्थिति [२२]
अमर अकबर आन्थोनी आन्थोनी गोन्सालभेस मनमोहन देसाई सर्वश्रेष्ठ अभिनेताको लागि फिल्मफेयर पुरस्कार [१३]
इमान धर्म अहमेद राजा देश मुखर्जी
खून पसिना शिव / टाइगर राकेश कुमार [३६]
शतरन्ज के खिलाडी वर्णनकर्ता सत्यजीत राय [३७]
परवरिश अमित मनमोहन देसाई
चला मुरारी हिरो बन्ने उनी आफैं असरानी विशेष उपस्थिति [२८]
आलाप आलोक प्रसाद ऋषिकेश मुखर्जी
सन् १०७८ गङ्गा कि सौगन्ध जीवा सुलतान अहमद
कस्मे वादे अमित / शङ्कर[क] रमेश बहल [३६]
बेसरम राम कुमार चन्द्र/प्रिन्स चन्द्रशेखर देवेन वर्मा [३६]
त्रिशूल विजय कुमार यश चोपडा सर्वश्रेष्ठ अभिनेताको लागि फिल्मफेयर पुरस्कार—मनोनित [१३]
डन डन / विजय[क] चन्द्र बारोत सर्वश्रेष्ठ अभिनेताको लागि फिल्मफेयर पुरस्कार [३८]
मुकद्दर का सिकन्दर सिकन्दर प्रकाश मेहरा सर्वश्रेष्ठ अभिनेताको लागि फिल्मफेयर पुरस्कार—मनोनित [१३]
सन् १९७९ द ग्रेट ग्याम्बलर जय / प्रहरी विजय[क] शक्ति सामन्त "दो लफ्जोँ कि"का पार्श्व गायक [३६]
गोल माल उनी आफैं ऋषिकेश मुखर्जी विशेष उपस्थिति [२८]
एहसास उनी आफैं सुरिन्दर सुरी विशेष उपस्थिति [३९]
जुर्माना इन्दर सक्सेना ऋषिकेश मुखर्जी
मञ्जिल अजय चन्द्र बासु चटर्जी
मिस्टर नटवरलाल नटवरलाल / अभतार सिंह राकेश कुमार "मेरे पास आओ"का पार्श्व गायक
सर्वश्रेष्ठ अभिनेताको लागि फिल्मफेयर पुरस्कार — मनोनित
सर्वश्रेष्ठ गायकको लागि फिल्मफेयर पुरस्कार—मनोनित
[१३]
काला पत्थर विजय पल सिंह यश चोपडा सर्वश्रेष्ठ अभिनेताको लागि फिल्मफेयर पुरस्कार—मनोनित [२९]
[१३]
सुहाग अमित कपुर मनमोहन देसाई
सिनेमा सिनेमा उनी आफैं कृष्ण शाह
सन् १९८० दो और दो पाँच विजय/राम राकेश कुमार
दोस्ताना विजय वर्मा राज खोशला सर्वश्रेष्ठ अभिनेताको लागि फिल्मफेयर पुरस्कार—मनोनित [२९]
[१३]
राम बलराम बलराम सिंह विजय आनन्द
शान विजय कुमार रमेश सिप्पी
सन् १९८१ कमान्डर ट्रक चालक राकेश कुमार विशेष उपस्थिति [२८]
याराना किशान कुमार राकेश कुमार
बर्सात कि एक रात अभिजित राय शक्ति सामन्त
अनुसन्धान अभिजित राय शक्ति सामन्त बङ्गला चलचित्र
नसीब जोनी मनमोहन देसाई "चाल मेरे भाई"को पार्श्व गायक
चश्मेबद्दूर उनी आफैं सई परांजपे विशेष उपस्थिति
लावारिस हीरा प्रकाश मेहरा सर्वश्रेष्ठ अभिनेताको लागि फिल्मफेयर पुरस्कार—मनोनित
"मेरे अन्गाने मेइन"को पार्श्व गायक
सिलसिला अमित मलहोत्रा यश चोपडा सर्वश्रेष्ठ अभिनेताको लागि फिल्मफेयर पुरस्कार—मनोनित
पार्श्व गायक:
"नीला आशमान"
"रङ बर्से भिगे चुना, वाली "
कालिया कल्लू / कालिया तिन्नु आनन्द
वलायती बाबु धर्म कुमार विशेष उपस्थिति
पञ्जाबी चलचित्र
[२८]
सन् १९८२ सत्ते पे सत्ता रवि आनन्द / बाबु[क] राज नारायण सिप्पी
बेमिशाल डाक्टर सुधिर रोय / अधिर रोय[क] ऋषिकेश मुखर्जी सर्वश्रेष्ठ अभिनेताको लागि फिल्मफेयर पुरस्कार—मनोनित
देश प्रेमी मास्टर दिनानाथ / राजु[क] मनमोहन देसाई
नमक हलाल अर्जुन सिंह प्रकाश मेहरा सर्वश्रेष्ठ अभिनेताको लागि फिल्मफेयर पुरस्कार - मनोनित
खुद-दार गोविन्द श्रीवास्तभ / छोटु उस्ताद रवि टन्डन [३६]
शक्ति विजय कुमार रमेश सिप्पी सर्वश्रेष्ठ अभिनेताको लागि फिल्मफेयर पुरस्कार—मनोनित
सन् १९८३ नास्तिक शङ्कर प्रमोद चक्रवर्ती
अन्धा कानुन जान निस्सा अख्तर खान ततिनेनी राम राओ अतिथि उपस्थिति

सर्वश्रेष्ठ सहायक अभिनेताको लागि फिल्मफेयर पुरस्कार - मनोनित

[४०]
महान राना रणवीर / गुरू / प्रहरी शङ्कर[ख] एस रामनाथन [२७]
पुकार रामदास रमेश बेहल "तु माइके मत जाइयो"का पार्श्व गायक
कुली इक्बाल ए खान मनमोहन देसाई [३२]
सन् १९८४ इन्क्लाब अमरनाथ ततिनेनी राम राओ
खबरदार अज्ञात ततिनेनी राम राओ अपूर्ण
कानून क्या करेगा वर्णनकर्ता मुकुल आनन्द [४२]
पान खाये सैयाँ हमार उनी आफैं सुजित कुमार विशेष उपस्थिति [२८]
पेट प्यार और पाप उनी आफैं दुराई (निर्देशक) अतिथि उपस्थिति [२८]
शराबी भिक्की कपुर प्रकाश मेहरा सर्वश्रेष्ठ अभिनेताको लागि फिल्मफेयर पुरस्कार—मनोनित
सन् १९८५ गिरफ्तार प्रहरी निरीक्षक करण कुमार खन्नम प्रयाग राज [२७]
गुलामी वर्णनकर्ता जेपी दत्त [४२]
मर्द Raju मनमोहन देसाई सर्वश्रेष्ठ अभिनेताको लागि फिल्मफेयर पुरस्कार—मनोनित
सन् १९८६ आखरी रास्ता दाबिद द कोस्ता / विजय सान्दालिया[क] के भाग्यराज [२७]
सन् १९८७ जलवा उनी आफैं पङ्कज प्रशार विशेष उपस्थिति
सन् १९८८ कौन जीता कौन हारा उनी आफैं राकेश कुमार विशेष उपस्थिति
"जीवन प्यार बिना"को पार्श्व गायक
[२२]
शहेनशाह प्रहरी विजय कुमार श्रीवास्तव / शहेन्सा तिन्नु आनन्द सर्वश्रेष्ठ अभिनेताको लागि फिल्मफेयर पुरस्कार—मनोनिच
हिरो हिरालाल उनी आफैं केतन मेहता विशेष उपस्थिति
गङ्गा जमुना सरस्वती गङ्गा प्रसाद मनमोहन देसाई
सूरमा भोपाली प्रहरि निरीक्षक जगदीप विशेष उपस्थिति
सन् १९८९ तूफान श्याम / तूफान[क] केतन देसाई [२७]
बतवारा वर्णनकर्ता जेपी दत्त [४२]
जादुगर गोगम / गोगेश्वर प्रकाश मेहरा "पडोसन अपनी मुर्गी"का पार्श्व गायक [२७]
मेँ आजाद हुँ आजाद तिन्नु आनन्द "इत्ने बाजु"का पार्श्व गायक
सन् १९९० अग्नीपथ विजय दिनानाथ चौहान मुकुल आनन्द सर्वश्रेष्ठ अभिनेताको लागि राष्ट्रिय चलचित्र पुरस्कार
सर्वश्रेष्ठ अभिनेताको लागि फिल्मफेयर पुरस्कार - मनोनित
[४३]
क्रोध उनी आफैं शशिलाल के नायर विशेष उपस्थिति
आज का अर्जुन भिम केसी बोकाडिया
सन् १९९१ हम टाइगर / शेखर मलहोत्रा मुकुल आनन्द सर्वश्रेष्ठ अभिनेताको लागि फिल्मफेयर पुरस्कार [२७]
[४३]
अजूबा अजूबा/जफ्फर अली रिजवान शशि कपुर
गेन्नादी वसिलयेभ
[४४]
इन्द्रजीत इन्द्रजीत केभी राजू
अकेला प्रहरी विजय वर्मा रमेश सिप्पी [२९]
सन् १९९२ खुदा गवाह बादशाह खान मुकल आनन्द सर्वश्रेष्ठ अभिनेताको लागि फिल्मफेयर पुरस्कार—मनोनित
जुल्म कि हुकुमत वर्णनकर्ता भरत रङ्गचारी [४२]
सन् १९९३ प्रोफेसर कि पडोसन शान्तिलाल सोनी विशेष उपस्थिति [२८]
सन् १९९४ इन्सानियत प्रहरी अमर टोनी जुनेजा
आक्का उनी आफैं श्रीधर जोशी विशेष उपस्थिति
मराठी चलचित्र
सन् १९९६ घातक उनी आफैं राजकुमार सन्तोषी विशेष उपस्थिति
तेरे मेरे सपने वर्णनकर्ता जोय अगस्टिन निर्माता [४२]
सन् १९९७ मृत्युदाता डाक्टर रामप्रसाद घायल रमेहुल कुमार निर्माता [३६]
सन् १९९८ मेजर साहब मेजर जसबिर सिंह रानम तिन्नु आनन्द निर्माता [४५]
बडे मियाँ छोटे मियाँ प्रहरी सिंह / बडे मियाँ[क] डेभिड धावन
हिरो हिन्दुस्तानी वर्णनकर्ता अजिज सेजवाल [४२]
सन् १९९९ लाल बादशाह लाल 'बादशाह' सिंह / रणवीर सिंह [क] केसी बोकडिया
सूर्यबंशम ठाकुर भानु प्रताप सिंह / हीरा सिंह[क] इभिभी सत्यनारायण "छोरी से"का पार्श्व गायक
बिवी नम्बर वान उनी आफैं डेभिड धवन विशेष उपस्थिति [४६]
हिन्दुस्तानकी कसम कबीरा विरू देवगन [४७]
कोहराम बालवीर सिंह सोदी (देवराज हथोडा) / दादा भाइ मेहुल कुमार
हेल्लो ब्रदर भगवान् (स्वर) सोहेल खान [४२]
सन् २००० मोहबतेँ नारायण शङ्कर आदित्य चोपडा सर्वश्रेष्ठ सहायक अभिनेताको लागि फिल्मफेयर पुरस्कार [४८]
[४३]
सन् २००१ एक रिस्ता: द बोन्ड अफ लभ विजय कपुर सुनिल दर्शन
लगान वर्णनकर्ता आशुतोष गोवारिकर [३७]
अक्स प्रहरी निरीक्षक मनु वर्मा राकेश ओम प्रकाश मेहरा निर्माता
सर्वश्रेष्ठ अभिनेताको लागि फिल्मफेयर समीक्षक पुरस्कार
मनोनित—सर्वश्रेष्ठ अभिनेताको लागि फिल्मफेयर पुरस्कार
[४९]
[३६]
कभी खुसी कभी गम... यशवर्धन "यश" राइचन्द करण जोहर सर्वश्रेष्ठ सहायक अभिनेताको लागि फिल्मफेयर पुरस्कार—मनोनित
"शाव शाव"का पार्श्व गायब
[४८]
सन् २००२ आँखेँ विजय सिंह राजपुत विपुल अमरुतलाल शाह सर्वश्रेष्ठ सहायक अभिनेताको लागि फिल्मफेयर पुरस्कार—मनोनित
हम किसिसे कम नहीँ डाक्टर रस्तोगी डेभिड धवन
अग्नी वर्षा देवराज अर्जुन सजनानी विशेष उपस्थिति
काँटे यशवर्धन रामपाल 'मेजर' सञ्जय गुप्ता सर्वश्रेष्ठ अभिनेताको लागि फिल्मफेयर पुरस्कार—मनोनित [५०]
सन् २००३ खुसी वर्णनकर्ता एसजे सूर्य [४२]
अर्मान डाक्टर सिद्धार्थ सिन्हा हनी इरानी "आओ मिल्के गाये"का पार्श्व गायक
मुम्बई से आया मेरे दोस्त वर्णनकर्ता अपूर्व लखिया [४२]
बुम बडे मियाँ काजीजाद गुस्ताद
बाघबान राज मलहोत्रा रवि चोपडा सर्वश्रेष्ठ अभिनेताको लागि फिल्मफेयर पुरस्कार—मनोनित
"चली चली"
"होली खेले"
"मेँ यहा"का पार्श्व गायक
[४८]
[५१]
फन्टुस वर्णनकर्ता इम्तियाज पञ्जाबी [४२]
सन् २००४ खाके डिसिपी अनन्त कुमार श्रीवास्तव राजकुमार सन्तोषी सर्वश्रेष्ठ अभिनेताको लागि फिल्मफेयर पुरस्कार—मनोनित [५२]
अतेबार डाक्टर रणवीर मलहोत्रा बिक्रम भट्ट "जिना हे"को पार्श्व गायक
रुद्राक्ष वर्णनकर्ता मणी शङ्कर [४२]
इन्साफ: द जस्टिस वर्णनकर्ता श्रेय श्रीवास्तव [४२]
देव देव प्रताप सिंह गोविन्द निहलानी [५३]
लक्ष्य सुनिल दाम्ले फरहान अख्तर [५४]
दीवार मेजर रणवीर कौल मिलन लुथरिया [५५]
कौन! हो गया ना... राज चौहान समिर कर्णिक [५६]
हम कौन हे? मेजर फ्रान्क जोन विलियम्स / फ्रान्क जेम्स विलियम्स रवि शर्मा शङ्कर
वीर-जार चौधरी सुमेर सिंह यश चोपडा सर्वश्रेष्ठ सहायक अभिनेताको लागि फिल्मफेयर पुरस्कार - मनोनित [५२]
अब तुम्हारे हवाले वतन साथियो मेजर जेनरल अमरजीत सिंह अनिल शर्मा [५७]
सन् २००५ ब्ल्याक देवराज शहई सञ्जय लीला भन्साली सर्वश्रेष्ठ अभिनेताको लागि फिल्मफेयर पुरस्कार
सर्वश्रेष्ठ अभिनेताको लागि फिल्मफेयर समीक्षक पुरस्कार
[१६]
[१७]
Waqt: The Race Against Time Ishwarchand Thakur Vipul Amrutlal Shah [५८]
Bunty Aur Babli DCP Dashrath Singh Shaad Ali Nominated—Filmfare Award for Best Supporting Actor [५९]
[६०]
Parineeta वर्णनकर्ता Pradeep Sarkar [२०]
Paheli Gadariya Amol Palekar [६१]
Sarkar Subhash Nagre (Sarkar) Ram Gopal Varma Nominated—Filmfare Award for Best Actor [६२]
Viruddh... Family Comes First Vidhyadhar Patwardhan Mahesh Manjrekar Also producer [६३]
Ramji Londonwaley उनी आफैं Sanjay Dayma Special appearance [६४]
Dil Jo Bhi Kahey... Shekhar Sinha Romesh Sharma [६५]
Amrithadhare उनी आफैं Nagathihalli Chandrashekhar Special appearance
Kannada film
[६६]
Ek Ajnabee Suryaveer Singh Apoorva Lakhia [६७]
2006 Family Viren Sahai Rajकुमार Santoshi Also producer [६८]
[६९]
Darna Zaroori Hai Sunil Khanna Ram Gopal Varma Appeared in one segment [७०]
Kabhi Alvida Naa Kehna Samarjit Talwar Karan Johar Nominated—Filmfare Award for Best Supporting Actor [७१]
[७२]
Ganga Thakur विजय Singh Abhishek Chaddha Bhojpuri film [७३]
Baabul Balraj Kapoor Ravi Chopra Also playback singer for "Come On" [७४]
[७५]
2007 Eklavya: The Royal Guard Eklavya Vidhu Vinod Chopra [७६]
Nishabd विजय Anand Ram Gopal Varma [७७]
Ek Krantiveer: Vasudev Balwant Phadke वर्णनकर्ता Gajendra Ahire Marathi film [४२]
Cheeni Kum Buddhadev Gupta R. Balki [७८]
Shootout at Lokhandwala Advocate Dhingra Apoorva Lakhia [७९]
Swami वर्णनकर्ता Ganesh Acharya [४२]
Jhoom Barabar Jhoom Sutradhar Shaad Ali [८०]
Aag Babban Singh Ram Gopal Varma [८१]
The Last Lear Harish Mishra Rituparno Ghosh English language film [८२]
Om Shanti Om उनी आफैं Farah Khan Special appearance [८३]
2008 Jodhaa Akbar वर्णनकर्ता Ashutosh Gowariker [८४]
Yaar Meri Zindagi Dr. Ajay Singh Ashok Gupta [८५]
Bhoothnath Kailash Nath a.k.a. Bhoothnath Vivek Sharma Also playback singer for "Mere Buddy" and "Chalo Jaane Do" [८६]
[८७]
Sarkar Raj Subhash Nagre (Sarkar) Ram Gopal Varma [८८]
God Tussi Great Ho God Rumi Jaffrey [८९]
2009 Delhi-6 Dadaji Rakeysh Omprakash Mehra Special appearance
Also playback singer for "Noor"
[९०]
[९१]
Zor Lagaa Ke...Haiya! वर्णनकर्ता Girish Girija Joshi [४२]
Aladin Genius Sujoy Ghosh Also playback singer for
"Genie Rap"
"O re Sawariya"
[९२]
[९३]
Paa Auro R. Balki National Film Award for Best Actor
Filmfare Award for Best Actor
Also producer
Also playback singer for "Mere Paa"
[९४]
[९५]
[९६]
[९७]
2010 Rann विजय Harshwardhan Malik Ram Gopal Varma [९८]
Teen Patti Prof. Venkat Subramanium Leena Yadav [९९]
Kandahar Lokanatha Sharma Major Ravi Malayalam film [१००]
2011 Bbuddah... Hoga Terra Baap विजय 'Vijju' Malhotra Puri Jagannadh Also producer
Also playback singer for song "Bbuddah Hoga Terra Baap"
[९५]
[१०१]
[१०२]
Aarakshan Prabhakar Anand Prakash Jha Nominated—Filmfare Award for Best Actor [१०३]
Ra.One वर्णनकर्ता Anubhav Sinha [१०४]
2012 Kahaani Sujoy Ghosh Playback singer for song "Ekla Chalo Re" [१०५]
Mr. Bhatti on Chutti उनी आफैं Karan Razdan Special appearance [१०६]
Department Sarjerao Gaikwad Ram Gopal Varma [१०७]
Bol Bachchan उनी आफैं Rohit Shetty Playback singer and appeared in song "Bol Bachchan" [१०८]
English Vinglish Passenger in the aeroplane Gauri Shinde Special appearance [१०९]
2013 The Great Gatsby Meyer Wolfsheim Baz Luhrmann Special appearance
English film
[११०]
Bombay Talkies उनी आफैं Anurag Kashyap Special appearance on segment "Murabba" [१११]
Satyagraha Dwarka Anand Prakash Jha [११२]
Boss वर्णनकर्ता Anthony D'Souza [११३]
Krrish 3 वर्णनकर्ता Rakesh Roshan [३७]
Mahabharat Bhishma (voice) Amaan Khan Animated film [११४]
2014 Bhoothnath Returns Khailash Nath a.k.a. Bhoothnath Nitesh Tiwari [११५]
Manam Pratap Vikram कुमार Special appearance
Telugu film
[११६]
Kochadaiiyaan वर्णनकर्ता Soundarya R. Ashwin Hindi version [११७]
2015 Shamitabh Amitabh Sinha R. Balki Also producer
Also playback singer for song "Piddly"
[११८]
[११९]
Hey Bro Ajay Chandhok Special appearance in song "Birju" [१२०]
Piku Bhashkor Banerjee Shoojit Sircar National Film Award for Best Actor
Filmfare Critics Award for Best Actor
Nominated—Filmfare Award for Best Actor
[१२१]
[१२२]
[१२३]
[१२४]
2016 Wazir Pandit Omkarnath Dhar Bejoy Nambiar [१२५]
Ki & Ka उनी आफैं R. Balki Special appearance [१२६]
Te3n John Biswas Ribhu Dasgupta [१२७]
Pink Deepak Sehgall Aniruddha Roy Chowdhury Nominated—Filmfare Award for Best Actor [१२८]
[१२९]
2017 The Ghazi Attack वर्णनकर्ता Sankalp Reddy Hindi version [१३०]
Begum Jaan वर्णनकर्ता Srijit Mukherji [१३१]
Sarkar 3 Subhash Nagre (Sarkar) Ram Gopal Varma [१३२]
Firangi वर्णनकर्ता Rajiv Dhingra [१३३]
2018 Pad Man वर्णनकर्ता R. Balki Special appearance [१३४]
102 Not Out Dattatraya Vakharia Umesh Shukla [१३५]
Helicopter Eela Cameo appearance Pradeep Sarkar Cameo appearance [१३६]
Thugs of Hindostan Khudabaksh Azaad विजय Krishna Acharya [१३७]
2019 Manikarnika: The Queen of Jhansi वर्णनकर्ता Krish
Kangana Ranaut
[१३८]
Badla Badal Gupta Sujoy Ghosh [१३९]
Sye Raa Narasimha Reddy Gosayi Venkanna Surender Reddy Special appearance
Telugu film
[१४०]
2020 AB Aani CD उनी आफैं Milind Lele Marathi film; Special appearance [१४१]
Ghoomketu उनी आफैं Pushpendra Nath Misra Special appearance [१४२]
Gulabo Sitabo Chunnan "Mirza" Nawab Shoojit Sircar [१४३]
Chehre dagger TBA Rumi Jafry Filming [१४४]
Brahmastra dagger TBA Ayan Mukerji Filming [१४५]
Butterflydagger Ramesh Arvind Post-production
Playback singer
Kannada film
[१४६]
Jhund dagger विजय Barse Nagraj Manjule Filming [१४७]
Uyarndha Manithan dagger TBA Tamilvannan Filming
Tamil film
[१४८]

निर्माताको भूमिकामा[सम्पादन गर्नुहोस्]

वर्ष चलचित्र अभिनय निर्देशक(हरू) टिप्पणी स्रोत
सन् १९९५ गुलावी कृष्ण वम्सी निर्माता
तेलुगु भाषाको चलचित्र
[१४९]
सन् १९९६ तेरे मेरे सप्ने वर्णनकर्ता जोय अगस्टिन निर्माता पनि [४२]
युभथुर्की भादरान निर्माता
मलायलम चलचित्र
[१४९]
सन् १९९७ मृत्युदाता रामप्रसाद घायल मेहुल कुमार निर्माता पनि [३६]
[१५०]
उल्लचम जेरी निर्माता
तमिल चलचित्र
[१४९]
सन् १९९८ सात रङ्ग के सप्ने प्रियदर्शन निर्माता [३६]
मेजर साहब जसबिर सिंह राना तिन्नु आनन्द [४५]
सन् २००१ अक्स मानु वर्मा राकेश ओमप्रकाश मेहरा निर्माता पनि
फिल्मफेयर सर्वश्रेष्ठ अभिनेता समीक्षक पुरस्कार
[४९]
[३६]
सन् २००५ विरुद्ध विद्याधर महेश मान्जेकार निर्माता पनि [६३]
अन्तर्महल ऋतुपर्णो घोष निर्माता
पश्चिम बङ्गाली चलचित्र
[१५१]
सन् २००६ फेमिली भिरेन सेहाई राजकुमार सन्तोषी निर्माता पनि [६८]
[६९]
सन् २००९ पा अरु आर बाल्की सर्वश्रेष्ठ अभिनेताको लागि राष्ट्रिय चलचित्र पुरस्कार
सर्वश्रेष्ठ अभिनेताको लागि फिल्मफेयर पुरस्कार
निर्माता
"मेरे पा" गीतको पार्श्व गायक
[९४]
[९५]
[९६]
[९७]
सन् २०१० विहिर उमेश विनायक कुलकर्णी निर्माता
मराठी चलचित्र
[१५२]
सन् २०११ बुड्ढा... होगा तेरा बाप विजु मलहोत्रा पुरी जगन्नाथ निर्माता तथा बुड्ढा होगा तेरा बाप गीतका गायक [९५]
[१०१]
[१०२]
सन् २०१३ सप्तपद्दी निराजन ठाँडे निर्माता
गुजराती चलचित्र
सन् २०१५ समिताभ अमिताभ सिन्हा आर बाल्की निर्माता
"पिड्ली"गीतको पार्श्व गायक
[११८]

दूरदर्शन[सम्पादन गर्नुहोस्]

वृत्तचित्र[सम्पादन गर्नुहोस्]

साङ्गीतिक भिडियो/भिडिओ[सम्पादन गर्नुहोस्]

टिप्पणीहरू[सम्पादन गर्नुहोस्]

  1. १.०० १.०१ १.०२ १.०३ १.०४ १.०५ १.०६ १.०७ १.०८ १.०९ १.१० १.११ १.१२ बच्चनले दोहोरो भूमिका निर्वाह गरेका थिए।[३०]
  2. उनले ३ भूमिका निर्वाह गरेका थिए।[४१]

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. १.० १.१ गेरा, सोनाल (११ अक्टोबर २०१५), "Amitabh Bachchan at 73: An ode to the undisputed 'Shahenshah' of Bollywood", द इन्डियन एक्सप्रेस, मूलबाट २८ अक्टोबर २०१५-मा सङ्ग्रहित, अन्तिम पहुँच २७ अक्टोबर २०१५ 
  2. "Amitabh Bachchan aka Vijay", इन्डिया टुडे, मूलबाट १३ नोभेम्बर २०१५-मा सङ्ग्रहित, अन्तिम पहुँच २५ अक्टोबर २०१५ 
  3. "Film legend promotes Bollywood", बिबिसी, २३ अप्रिल २००२, मूलबाट २४ मार्च २०१२-मा सङ्ग्रहित, अन्तिम पहुँच २२ जुन २०११ 
  4. पाण्ड्या, हरेश (२७ डिसेम्बर २००७), "G. P. Sippy, Indian Filmmaker Whose Sholay Was a Bollywood Hit, Dies at 93", द न्यु योर्क टाइम्स, मूलबाट २८ अगस्ट २०११-मा सङ्ग्रहित, अन्तिम पहुँच २३ फेब्रुअरी २०११ 
  5. "Top 10 Indian Films", बेलायती चलचित्र संस्थान, २००२, मूलबाट १५ मे २०११-मा सङ्ग्रहित, अन्तिम पहुँच १४ जुन २०१२  वेब्याक मेसिन अभिलेखिकरण १५ मे २०११ मिति
  6. "Five lessons from Amitabh Bachchan's life", रेडिफ, १४ जुन २०१३, मूलबाट ८ नोभेम्बर २०१५-मा सङ्ग्रहित, अन्तिम पहुँच ४ डिसेम्बर २०१५ 
  7. ७.० ७.१ रोय, गिताञ्जली (७ डिसेम्बर २०१२), "Amitabh Bachchan: What legends are made of", NDTV, मूलबाट ८ डिसेम्बर २०१५-मा सङ्ग्रहित, अन्तिम पहुँच ४ डिसेम्बर २०१५ 
  8. Superheroes on World Screens, University Press of Mississippi, २०१५, पृ: १३६, आइएसबिएन 978-1-62674-674-9 
  9. चिन्तामणी, गौतम (२०१४), Dark Star: The Loneliness of Being Rajesh Khanna, हार्पर कोलिन्स, पृ: १६३, आइएसबिएन 978-93-5136-340-8 
  10. भट्टचार्य, रोशमिला (१६ सेप्टेम्बर २०११), "Agneepath to release on Republic Day", Hindustan Times, मूलबाट २५ डिसेम्बर २०१५-मा सङ्ग्रहित, अन्तिम पहुँच २५ डिसेम्बर २०१५ 
  11. "Film Review: Agneepath", Mint, २७ जनवरी २०१२, मूलबाट २५ डिसेम्बर २०१५-मा सङ्ग्रहित, अन्तिम पहुँच २५ डिसेम्बर २०१५ 
  12. "Indian film star Amitabh Bachchan cherish Afghanistan memories", खामा प्रेस, २७ अगस्ट २०१३, मूलबाट २० नोभेम्बर २०१८-मा सङ्ग्रहित, अन्तिम पहुँच २० नोभेम्बर २०१८ 
  13. १३.०० १३.०१ १३.०२ १३.०३ १३.०४ १३.०५ १३.०६ १३.०७ १३.०८ १३.०९ १३.१० १३.११ जोशी, सुमित, Bollywood Through Ages, Best Book Reads, पृ: ९९, आइएसबिएन 978-1-311-67669-6 
  14. "Amitabh's KBC saga", इन्डिया टुडे, मूलबाट २२ डिसेम्बर २०१५-मा सङ्ग्रहित, अन्तिम पहुँच १४ डिसेम्बर २०१५ 
  15. रे, अर्नब (२७ जनवरी २००४), "Khakee: a rare Bollywood thriller", रेडिफ, मूलबाट ५ जनवरी २०१६-मा सङ्ग्रहित, अन्तिम पहुँच २७ अक्टोबर २०१५ 
  16. १६.० १६.१ "National awards: Big B, Sarika win top honours", द टाइम्स अफ इन्डिया, ८ अगस्ट २००७, मूलबाट २६ जुन २०१४-मा सङ्ग्रहित, अन्तिम पहुँच १५ जनवरी २०१० 
  17. १७.० १७.१ "'Black' wins 12 Filmfare awards Amitabh is Best Actor, Rani Best Actress", द ट्रिब्युन, २६ फेब्रुअरी २००६, मूलबाट ४ मार्च २०१६-मा सङ्ग्रहित, अन्तिम पहुँच १६ अक्टोबर २०१५ 
  18. नन्दा, तनमाया (८ मे २०१५), "Film Review: Piku is a delightfully brilliant film", बिजनेस स्ट्यान्डर्ड, मूलबाट ९ मे २०१६-मा सङ्ग्रहित, अन्तिम पहुँच ९ मे २०१५ 
  19. Warrier, Shobha, "'I went to Sabarimala for AB's well-being'", Rediff.com, मूलबाट ३ मार्च २०१६-मा सङ्ग्रहित, अन्तिम पहुँच १५ अक्टोबर २०१५ 
  20. २०.० २०.१ २०.२ "Amitabh Bachchan on 'Shamitabh': Balki Offers Me Strange Characters", द न्यु इन्डियन एक्सप्रेस, ६ फेब्रुअरी २०१५, मूलबाट २४ नोभेम्बर २०१५-मा सङ्ग्रहित, अन्तिम पहुँच १५ अक्टोबर २०१५  वेब्याक मेसिन अभिलेखिकरण २४ नोभेम्बर २०१५ मिति
  21. "Its flashback time for Amitabh Bachchan", The Indian Express, ५ मे २०१५, मूलबाट २१ अक्टोबर २०१५-मा सङ्ग्रहित, अन्तिम पहुँच २३ अक्टोबर २०१५ 
  22. २२.० २२.१ २२.२ "Big B films you may not have seen", Mid Day, मूलबाट ४ मार्च २०१६-मा सङ्ग्रहित, अन्तिम पहुँच २२ अक्टोबर २०१५ 
  23. "Piya Ka Ghar (1972)", बलिउड हङ्गामा, मूलबाट ८ डिसेम्बर २०१५-मा सङ्ग्रहित, अन्तिम पहुँच २३ अक्टोबर २०१५ 
  24. Lokapally, विजय (१२ सेप्टेम्बर २०१३), "Bombay to bakchhod-nagar (1972)", The Hindu, मूलबाट १६ सेप्टेम्बर २०१३-मा सङ्ग्रहित, अन्तिम पहुँच २५ अक्टोबर २०१५ 
  25. "Bansi Birju (1972)", Bollywood Hungama, मूलबाट ३० सेप्टेम्बर २०१५-मा सङ्ग्रहित, अन्तिम पहुँच २३ अक्टोबर २०१५ 
  26. Malhotra, Aps (२८ जुन २०१२), "Ek Nazar (1972)", The Hindu, मूलबाट २४ डिसेम्बर २०१८-मा सङ्ग्रहित, अन्तिम पहुँच २३ अक्टोबर २०१५ 
  27. २७.० २७.१ २७.२ २७.३ २७.४ २७.५ २७.६ २७.७ "Filmography: Amitabh Bachchan", Sify, २७ फेब्रुअरी २००९, मूलबाट १४ अप्रिल २०१६-मा सङ्ग्रहित, अन्तिम पहुँच २१ अक्टोबर २०१५ 
  28. २८.०० २८.०१ २८.०२ २८.०३ २८.०४ २८.०५ २८.०६ २८.०७ २८.०८ २८.०९ २८.१० २८.११ Tuteja, Joginder (९ अक्टोबर २०१०), "Did you know this about Amitabh Bachchan?", Bollywood Hungama, मूलबाट ११ अप्रिल २०१६-मा सङ्ग्रहित, अन्तिम पहुँच २५ अक्टोबर २०१५ 
  29. २९.० २९.१ २९.२ २९.३ २९.४ उद्दरण त्रुटी: Invalid <ref> tag; no text was provided for refs named विजय
  30. Raj, Ashok (२००९), Hero Vol.2 Bollywood series, Hay House, Inc, पृ: ७१, आइएसबिएन 978-93-81398-03-6 
  31. "Gehri Chaal (1973)", Bollywood Hungama, मूलबाट ५ सेप्टेम्बर २०१५-मा सङ्ग्रहित, अन्तिम पहुँच २५ अक्टोबर २०१५ 
  32. ३२.० ३२.१ "Bollywood's special connection with number 786", NDTV, ६ डिसेम्बर २०१२, मूलबाट १३ सेप्टेम्बर २०१५-मा सङ्ग्रहित, अन्तिम पहुँच २२ अक्टोबर २०१५  वेब्याक मेसिन अभिलेखिकरण १३ सेप्टेम्बर २०१५ मिति
  33. Chopra, Anupama (२०००), Sholay, The Making of a Classic, Penguin Books, India, आइएसबिएन 0-14-029970-X 
  34. Salam, Ziya Us (१६ अप्रिल २०१५), "Kabhie Kabhie (1976)", The Hindu, मूलबाट ११ डिसेम्बर २०१७-मा सङ्ग्रहित, अन्तिम पहुँच २६ अक्टोबर २०१५ 
  35. Kohli, Suresh (१० अक्टोबर २०१३), "Hera Pheri (1976)", The Hindu, मूलबाट १४ अक्टोबर २०१३-मा सङ्ग्रहित, अन्तिम पहुँच २४ अक्टोबर २०१५ 
  36. ३६.०० ३६.०१ ३६.०२ ३६.०३ ३६.०४ ३६.०५ ३६.०६ ३६.०७ ३६.०८ ३६.०९ "Amitabh Bachchan filmography", Live India, मूलबाट २२ अगस्ट २०१५-मा सङ्ग्रहित, अन्तिम पहुँच १८ अक्टोबर २०१५ 
  37. ३७.० ३७.१ ३७.२ "Amitabh Bachchan joins Krrish 3 star cast", Rediff.com, २६ अगस्ट २०१३, मूलबाट ४ मार्च २०१६-मा सङ्ग्रहित, अन्तिम पहुँच ११ अक्टोबर २०१५ 
  38. "The Real Shahenshah of Bollywood: Amitabh Bachchan @72", NDTV, मूलबाट ४ मार्च २०१६-मा सङ्ग्रहित, अन्तिम पहुँच २१ अक्टोबर २०१५ 
  39. "Ahsaas (1979)", Vimeo, मूलबाट २८ अगस्ट २०१६-मा सङ्ग्रहित, अन्तिम पहुँच १३ अगस्ट २०१६ 
  40. "Andha Kanoon (1983)", Bollywood Hungama, मूलबाट ११ अप्रिल २०१६-मा सङ्ग्रहित, अन्तिम पहुँच २३ सेप्टेम्बर २०१५ 
  41. "15 unknown facts about Amitabh Bachchan", India Today, मूलबाट १७ नोभेम्बर २०१५-मा सङ्ग्रहित, अन्तिम पहुँच २८ अक्टोबर २०१५ 
  42. ४२.०० ४२.०१ ४२.०२ ४२.०३ ४२.०४ ४२.०५ ४२.०६ ४२.०७ ४२.०८ ४२.०९ ४२.१० ४२.११ ४२.१२ ४२.१३ ४२.१४ ४२.१५ उद्दरण त्रुटी: Invalid <ref> tag; no text was provided for refs named baritone
  43. ४३.० ४३.१ ४३.२ "Amitabh Bachchan Biography", Saavn, मूलबाट १४ अप्रिल २०१६-मा सङ्ग्रहित, अन्तिम पहुँच १९ सेप्टेम्बर २०१५ 
  44. Roy, Gitanjali (२१ मार्च २०१३), "Amitabh Bachchan has a funny story about Shashi Kapoor and his 'stick of discipline'", NDTV, मूलबाट १३ सेप्टेम्बर २०१५-मा सङ्ग्रहित, अन्तिम पहुँच १९ सेप्टेम्बर २०१५ 
  45. ४५.० ४५.१ "Major Saab (1998)", The New York Times (Arthur Ochs Sulzberger, Jr.), मूलबाट २ अप्रिल २०१५-मा सङ्ग्रहित, अन्तिम पहुँच १० मार्च २०१५ 
  46. "Biwi No. 1 (1999)", Bollywood Hungama, मूलबाट ३१ अगस्ट २०१४-मा सङ्ग्रहित, अन्तिम पहुँच २९ सेप्टेम्बर २०१४ 
  47. Taliculam, Sharmila (२३ जुलाई १९९९), "A clutch of cliches", Rediff.com, मूलबाट ३ मार्च २०१६-मा सङ्ग्रहित, अन्तिम पहुँच १५ फेब्रुअरी २०१५ 
  48. ४८.० ४८.१ ४८.२ "Amitabh Bachchan's best films in the last 10 years", NDTV, १० अक्टोबर २०१२, मूलबाट १४ सेप्टेम्बर २०१५-मा सङ्ग्रहित, अन्तिम पहुँच १८ अक्टोबर २०१५ 
  49. ४९.० ४९.१ "'Aks' gave me my French beard permanently: Amitabh Bachchan", The Free Press Journal, १४ जुलाई २०१५, मूलबाट २७ अक्टोबर २०१५-मा सङ्ग्रहित, अन्तिम पहुँच १८ अक्टोबर २०१५ 
  50. Sukanya, Verma (२७ जुलाई २००२), "Who is the surprise package of Kaante?", Rediff.com, मूलबाट २१ अक्टोबर २०१२-मा सङ्ग्रहित, अन्तिम पहुँच २२ जुलाई २०११ 
  51. "Original Soundtrack Baghban", AllMusic, मूलबाट १४ मार्च २०१६-मा सङ्ग्रहित, अन्तिम पहुँच २६ अक्टोबर २०१५ 
  52. ५२.० ५२.१ "50th Filmfare Awards", Filmfare Awards, २६ फेब्रुअरी २००५, Star Plus।  |network= प्यारामिटर ग्रहण गरेन (सहायता)
  53. Gupta, Parul (११ जुन २००४), "Dev: Gujarat in Bollywood, finally", The Times of India, मूलबाट ८ अप्रिल २०१५-मा सङ्ग्रहित, अन्तिम पहुँच १९ नोभेम्बर २००७ 
  54. Ashraf, Syed Firdaus (८ अप्रिल २००४), "Lakshya is about Hrithik, about finding yourself", Rediff.com, मूलबाट ७ जुन २०११-मा सङ्ग्रहित, अन्तिम पहुँच २९ जुन २०११ 
  55. Kermode, Mark (२७ जुन २००४), "Bombay meets Boy's Own", The Guardian, मूलबाट १० अगस्ट २०१४-मा सङ्ग्रहित, अन्तिम पहुँच ५ अगस्ट २०१४ 
  56. Verma, Sukanya (२१ जुन २००४), "In the mood for romance?", Rediff.com, मूलबाट २३ फेब्रुअरी २०१२-मा सङ्ग्रहित, अन्तिम पहुँच २० जुन २०११ 
  57. N, Patcy (२२ नोभेम्बर २००४), "Amitabh: I'm trying to improve", Rediff.com, मूलबाट १७ नोभेम्बर २०१५-मा सङ्ग्रहित, अन्तिम पहुँच १६ अक्टोबर २०१५ 
  58. Pandohar, Jaspreet (१४ अप्रिल २००५), "Waqt: The Race Against Time (2005)", BBC, मूलबाट ६ अक्टोबर २००९-मा सङ्ग्रहित, अन्तिम पहुँच ३० अगस्ट २०१४ 
  59. Joshi, Namrata (१३ जुन २००५), "Bunty aur Babli", Outlook, मूलबाट ३० डिसेम्बर २०१४-मा सङ्ग्रहित, अन्तिम पहुँच ७ मे २०१३ 
  60. "51st Annual Filmfare Awards Nominees", Sify, मूलबाट १८ नोभेम्बर २०१५-मा सङ्ग्रहित, अन्तिम पहुँच १५ अक्टोबर २०१५ 
  61. Dev, Anindita (२५ जुन २०१५), "Amitabh Bachchan rejoices 10 years of SRK's 'Paheli'!", Zee News, मूलबाट ३० सेप्टेम्बर २०१५-मा सङ्ग्रहित, अन्तिम पहुँच १५ अक्टोबर २०१५ 
  62. Sen, Raja (३० जुन २००५), "Sarkar is just Godfather, dumbed-down", Rediff.com, मूलबाट २६ अक्टोबर २०१५-मा सङ्ग्रहित। 
  63. ६३.० ६३.१ "Viruddh ... Family Comes First", Bollywood Hungama, मूलबाट १७ नोभेम्बर २०१५-मा सङ्ग्रहित, अन्तिम पहुँच १५ अक्टोबर २०१५ 
  64. Adarsh, Taran, "Ramji Londonwaley", Sify, मूलबाट १८ नोभेम्बर २०१५-मा सङ्ग्रहित, अन्तिम पहुँच १५ अक्टोबर २०१५ 
  65. "Dil Jo Bhi Kahey (2005)", Bollywood Hungama, मूलबाट १७ नोभेम्बर २०१५-मा सङ्ग्रहित, अन्तिम पहुँच १५ अक्टोबर २०१५ 
  66. "Birthday special: 10 Bollywood actors who worked in regional films", Mid Day, मूलबाट १७ नोभेम्बर २०१५-मा सङ्ग्रहित, अन्तिम पहुँच १५ अक्टोबर २०१५ 
  67. "Amitabh Bachchan: Man On Fire", Rediff.com, ११ नोभेम्बर २००५, मूलबाट १४ जनवरी २०१३-मा सङ्ग्रहित, अन्तिम पहुँच २८ मार्च २०१२ 
  68. ६८.० ६८.१ "Family – Ties of Blood (2006)", Bollywood Hungama, मूलबाट १४ जुलाई २०१४-मा सङ्ग्रहित, अन्तिम पहुँच १६ जुन २०१४ 
  69. ६९.० ६९.१ Nag, Ashoke (१९ फेब्रुअरी २००५), "Big B plans big for ABCL revival", The Economic Times, मूलबाट ११ अक्टोबर २०१५-मा सङ्ग्रहित, अन्तिम पहुँच १६ अक्टोबर २०१५ 
  70. Chopra, Anpama (१५ मे २००६), "Ho hum horror", India Today, मूलबाट १७ नोभेम्बर २०१५-मा सङ्ग्रहित, अन्तिम पहुँच १५ अक्टोबर २०१५ 
  71. "Kabhi Alvida Naa Kehna (2006)", Bollywood Hungama, मूलबाट १३ डिसेम्बर २०१४-मा सङ्ग्रहित, अन्तिम पहुँच १८ मे २०१४ 
  72. "Happy Birthday Amitabh Bachchan", NDTV Good Times, मूलबाट १७ नोभेम्बर २०१५-मा सङ्ग्रहित, अन्तिम पहुँच १५ अक्टोबर २०१५  वेब्याक मेसिन अभिलेखिकरण १७ नोभेम्बर २०१५ मिति
  73. Salam, Ziya Us (७ अक्टोबर २००५), "A feast from the East", The Hindu, मूलबाट २० जुलाई २०१७-मा सङ्ग्रहित, अन्तिम पहुँच १६ फेब्रुअरी २०१५ 
  74. "Ravi Chopra's Death Fills Amitabh Bachchan With Grief, Sorrow", NDTV, १३ नोभेम्बर २०१४, मूलबाट २३ सेप्टेम्बर २०१५-मा सङ्ग्रहित, अन्तिम पहुँच १५ अक्टोबर २०१५ 
  75. "Baabul", Gaana.com, मूलबाट ३१ अक्टोबर २०१५-मा सङ्ग्रहित, अन्तिम पहुँच २६ अक्टोबर २०१५  वेब्याक मेसिन अभिलेखिकरण ३१ अक्टोबर २०१५ मिति
  76. Gahlot, Deepa, "Review: Eklavya", Sify, मूलबाट १८ नोभेम्बर २०१५-मा सङ्ग्रहित, अन्तिम पहुँच १५ अक्टोबर २०१५ 
  77. K Rajeev कुमार and Ravi K Chandran (२० मे २००६), "Star-struck in Munnar", The Hindu, अन्तिम पहुँच २० मे २००७ 
  78. Sen, Raja (२५ मे २००७), "BigB-ittersweet Symphony", Rediff.com, मूलबाट २४ सेप्टेम्बर २०१५-मा सङ्ग्रहित, अन्तिम पहुँच १५ अक्टोबर २०१५ 
  79. Kazmi, Nikhat (२६ मे २००७), "Shootout At Lokhandwala Movie Review", The Times of India, मूलबाट ४ जुलाई २०१६-मा सङ्ग्रहित, अन्तिम पहुँच १५ अक्टोबर २०१५ 
  80. "Jhoom Barabar Jhoom (2007)", Bollywood Hungama, मूलबाट १७ नोभेम्बर २०१५-मा सङ्ग्रहित, अन्तिम पहुँच ३० जनवरी २०१५ 
  81. Salam, Ziya Us (१ सेप्टेम्बर २००७), "An insincere tribute to evergreen 'Sholay' Film Review", The Hindu, अन्तिम पहुँच १५ अक्टोबर २०१५ 
  82. Dhaliwal, Nirpal (२३ सेप्टेम्बर २००८), "The most god-awful film I have ever seen in any genre, anywhere in the world", The Guardian, मूलबाट २३ जनवरी २०१५-मा सङ्ग्रहित, अन्तिम पहुँच २३ जनवरी २०१५ 
  83. "Om Shanti Om (2007)", Bollywood Hungama, मूलबाट २५ अक्टोबर २०१४-मा सङ्ग्रहित, अन्तिम पहुँच १८ मे २०१४ 
  84. "Big B in Jodhaa Akbar", The Times of India, १२ जनवरी २००८, मूलबाट २४ डिसेम्बर २०१८-मा सङ्ग्रहित, अन्तिम पहुँच १५ अक्टोबर २०१५ 
  85. "Out at last! Big B starrer 'Yaar Meri Zindagi' releases after 37 years", Zee News, ५ अप्रिल २००८, मूलबाट ६ जुन २०१४-मा सङ्ग्रहित, अन्तिम पहुँच ३ जुन २०१४ 
  86. Sen, Raja (९ मे २००८), "Bhoothnath cries too much", Rediff.com, मूलबाट ४ मार्च २०१६-मा सङ्ग्रहित, अन्तिम पहुँच १५ अक्टोबर २०१५ 
  87. "Bhoothnath", Saavn, मूलबाट १७ नोभेम्बर २०१५-मा सङ्ग्रहित, अन्तिम पहुँच १५ अक्टोबर २०१५ 
  88. Masand, Rajeev, "Masand's Verdict: Sarkar Raj is punishingly slow", मूलबाट ४ मार्च २०१६-मा सङ्ग्रहित, अन्तिम पहुँच १५ अक्टोबर २०१५  वेब्याक मेसिन अभिलेखिकरण ४ मार्च २०१६ मिति
  89. "Katrina Kaif to Amitabh Bachchan: Actors who played God", The Times of India, मूलबाट १५ अक्टोबर २०१५-मा सङ्ग्रहित, अन्तिम पहुँच १५ अक्टोबर २०१५ 
  90. Kotwani, Hiren (१३ जनवरी २०११), "Amitabh Bachchan to star in Rakeysh Mehra's next", Hindustan Times, मूलबाट १७ नोभेम्बर २०१५-मा सङ्ग्रहित, अन्तिम पहुँच १५ अक्टोबर २०१५ 
  91. Rathore, Tajpal (६ मार्च २००९), "A R Rahman Delhi - 6 Review", BBC, मूलबाट ७ नोभेम्बर २०१३-मा सङ्ग्रहित, अन्तिम पहुँच ३० मे २०१३ 
  92. Chopra, Anupama (३० अक्टोबर २००९), "Aladin Review", NDTV, मूलबाट ८ अक्टोबर २०१३-मा सङ्ग्रहित, अन्तिम पहुँच २० फेब्रुअरी २०१३  वेब्याक मेसिन अभिलेखिकरण ८ अक्टोबर २०१३ मिति
  93. Kher, Ruchika (२९ सेप्टेम्बर २००९), "Music review: Aladin", Hindustan Times, मूलबाट १७ नोभेम्बर २०१५-मा सङ्ग्रहित, अन्तिम पहुँच २६ अक्टोबर २०१५ 
  94. ९४.० ९४.१ "Big B wins National Award for Paa", The Times of India, १५ सेप्टेम्बर २०१०, मूलबाट ३० नोभेम्बर २०१७-मा सङ्ग्रहित, अन्तिम पहुँच १७ जनवरी २०१५ 
  95. ९५.० ९५.१ ९५.२ ९५.३ Dasgupta, Koral (२०१४), POWER OF A COMMON MAN: Connecting With Consumers The Srk Way, Westland, पृ: ९६, आइएसबिएन 978-93-84030-15-5 
  96. ९६.० ९६.१ "Winners of 55th Idea Filmfare Awards 2009", Bollywood Hungama, २७ फेब्रुअरी २०१०, मूलबाट ३ फेब्रुअरी २०१४-मा सङ्ग्रहित, अन्तिम पहुँच २२ जनवरी २०१५ 
  97. ९७.० ९७.१ Pal, Chandrima (१७ नोभेम्बर २००९), "Paa has artistic music", Rediff.com, मूलबाट १७ नोभेम्बर २०१५-मा सङ्ग्रहित, अन्तिम पहुँच १५ अक्टोबर २०१५ 
  98. Lovece, Frank (१४ अक्टोबर २०१०), "Rann -- Film Review", The Hollywood Reporter, मूलबाट २४ सेप्टेम्बर २०१५-मा सङ्ग्रहित, अन्तिम पहुँच १३ अक्टोबर २०१५ 
  99. Kazmi, Nikhat (२५ फेब्रुअरी २०१०), "Teen Patti", The Times of India, मूलबाट २३ अगस्ट २०१२-मा सङ्ग्रहित, अन्तिम पहुँच २१ अक्टोबर २०१३ 
  100. George, Meghna (१७ डिसेम्बर २०१०), "Big B, Mohanlal shine in Kandahar", Rediff.com, मूलबाट १७ नोभेम्बर २०१५-मा सङ्ग्रहित, अन्तिम पहुँच १३ अक्टोबर २०१५ 
  101. १०१.० १०१.१ "Bbuddah ... Hoga Terra Baap", Saavn, मूलबाट १७ नोभेम्बर २०१५-मा सङ्ग्रहित, अन्तिम पहुँच १८ अक्टोबर २०१५ 
  102. १०२.० १०२.१ "Shahrukh Khan surviving on pain killers", CNN-IBN, २१ जुन २०११, मूलबाट ३० अक्टोबर २०१५-मा सङ्ग्रहित, अन्तिम पहुँच १२ मार्च २०१५ 
  103. "Will Aarakshan draw in the crowds?", Rediff.com, मूलबाट ३ फेब्रुअरी २०१५-मा सङ्ग्रहित, अन्तिम पहुँच ४ अप्रिल २०१३ 
  104. Shah, Kunal M (६ अक्टोबर २०११), "After Rajinikanth, SRK turns to Big B", The Times of India, मूलबाट २७ डिसेम्बर २०१७-मा सङ्ग्रहित, अन्तिम पहुँच ३० नोभेम्बर २०१५ 
  105. Mumbai Mirror (२९ फेब्रुअरी २०१२), "Kahaani music review", The Times of India, अन्तिम पहुँच १५ मे २०१२ 
  106. "Big B's special appearance in MR. BHATTI ON CHUTTI", Yahoo! News, १५ जुन २०११, मूलबाट १७ नोभेम्बर २०१५-मा सङ्ग्रहित, अन्तिम पहुँच १२ अक्टोबर २०१५ 
  107. "Department", The Times of India, १० अप्रिल २०१२, मूलबाट २४ डिसेम्बर २०१८-मा सङ्ग्रहित, अन्तिम पहुँच १३ अक्टोबर २०१५ 
  108. "Music Review: Bol Bachchan", NDTV, २३ जुन २०१२, मूलबाट १७ नोभेम्बर २०१५-मा सङ्ग्रहित, अन्तिम पहुँच १२ अक्टोबर २०१५ 
  109. "Amitabh to do a cameo in 'English Vinglish'", CNN-IBN, २९ नोभेम्बर २०११, मूलबाट २३ जनवरी २०१६-मा सङ्ग्रहित, अन्तिम पहुँच १ जनवरी २०१२ 
  110. Henderson, Barney (८ सेप्टेम्बर २०११), "Bollywood legend Amitabh Bachchan to make Hollywood debut in The Great Gatsby", Telegraph, मूलबाट ८ सेप्टेम्बर २०११-मा सङ्ग्रहित, अन्तिम पहुँच ९ सेप्टेम्बर २०११ 
  111. Srivastava, Priyanka (१६ जनवरी २०१२), "Big B shoots for Kashyap's short story", India Today, मूलबाट १६ जनवरी २०१३-मा सङ्ग्रहित, अन्तिम पहुँच २८ जनवरी २०१२ 
  112. Sengar, Resham (३० अगस्ट २०१३), "'Satyagraha' review: A mission left unaccomplished", Daily News and Analysis, मूलबाट २२ फेब्रुअरी २०१४-मा सङ्ग्रहित, अन्तिम पहुँच १७ फेब्रुअरी २०१४ 
  113. "Amitabh Bachchan to introduce Akshay's character in 'Boss'", Deccan Chronicle, २ सेप्टेम्बर २०१३, मूलबाट १९ नोभेम्बर २०१५-मा सङ्ग्रहित, अन्तिम पहुँच १२ अक्टोबर २०१५  वेब्याक मेसिन अभिलेखिकरण १९ नोभेम्बर २०१५ मिति
  114. Pathak, Ankur (८ अक्टोबर २०१३), "Deepti Naval is Kunti in Mahabharat", Mumbai Mirror, मूलबाट ११ अक्टोबर २०१३-मा सङ्ग्रहित, अन्तिम पहुँच १२ फेब्रुअरी २०१५ 
  115. "Make 'Bhootnath Returns' tax free, poll panel urged", Business Standard, २२ अप्रिल २०१४, मूलबाट २४ सेप्टेम्बर २०१५-मा सङ्ग्रहित, अन्तिम पहुँच ११ अक्टोबर २०१५ 
  116. "Amitabh Bachchan cameo in Manam", The Times of India, २७ अप्रिल २०१४, मूलबाट ६ फेब्रुअरी २०१५-मा सङ्ग्रहित, अन्तिम पहुँच ६ फेब्रुअरी २०१५ 
  117. "Movie review: Rajinikanth dazzles in 'Kochadaiiyaan' with master strokes", Emirates247, २२ मे २०१४, मूलबाट २२ मे २०१४-मा सङ्ग्रहित। 
  118. ११८.० ११८.१ Gupta, Shubhra (९ फेब्रुअरी २०१५), "'Shamitabh' movie review: Amitabh Bachchan's voice powers the movie", The Indian Express, मूलबाट २० जनवरी २०१७-मा सङ्ग्रहित, अन्तिम पहुँच ११ अक्टोबर २०१५ 
  119. "Amitabh Bachchan sings about 'Piddly' in new Shamitabh song", Daily News and Analysis, ३१ डिसेम्बर २०१४, मूलबाट १८ नोभेम्बर २०१५-मा सङ्ग्रहित, अन्तिम पहुँच ११ अक्टोबर २०१५ 
  120. Rodricks, Allan Moses (२५ फेब्रुअरी २०१५), "A double take on twins", The Hindu, मूलबाट १२ फेब्रुअरी २०१८-मा सङ्ग्रहित, अन्तिम पहुँच ६ जुलाई २०१५ 
  121. "63rd National Film Awards: List of winners", The Times of India, २८ मार्च २०१३, मूलबाट ३० मार्च २०१६-मा सङ्ग्रहित, अन्तिम पहुँच २८ मार्च २०१६ 
  122. Saltz, Rachel (७ मे २०१५), "Review: In 'Piku,' Amitabh Bachchan Plays a Dad to Deepika Padukone", The New York Times, मूलबाट ११ मे २०१५-मा सङ्ग्रहित, अन्तिम पहुँच ११ अक्टोबर २०१५ 
  123. "Full list of winners of the 61st Britannia Filmfare Awards", Filmfare, १५ जनवरी २०१६, मूलबाट १६ मार्च २०१६-मा सङ्ग्रहित, अन्तिम पहुँच १६ जनवरी २०१६ 
  124. "Nominations for the 61st Britannia Filmfare Awards", Filmfare, ११ जनवरी २०१६, मूलबाट ३० मार्च २०१६-मा सङ्ग्रहित, अन्तिम पहुँच २४ जनवरी २०१६ 
  125. Ramakrishnan, Swetha (४ जुन २०१५), "Wazir trailer: Amitabh, Farhan are as mysterious and intriguing as a game of chess", Firstpost, मूलबाट ३० अक्टोबर २०१५-मा सङ्ग्रहित, अन्तिम पहुँच ११ अक्टोबर २०१५ 
  126. "Amitabh Bachchan: 'Ki and Ka' bold of R. Balki", The Times of India, २७ मार्च २०१६, मूलबाट ५ अप्रिल २०१६-मा सङ्ग्रहित, अन्तिम पहुँच १९ अप्रिल २०१६ 
  127. Bhatia, Uday (१० जुन २०१६), "Film review: Te3n", Mint, मूलबाट १३ जुन २०१६-मा सङ्ग्रहित, अन्तिम पहुँच १३ जुन २०१६ 
  128. Joshi, Namrata (१५ सेप्टेम्बर २०१६), "Pink: The girls are alright, but the boys?", The Hindu, मूलबाट २७ सेप्टेम्बर २०१६-मा सङ्ग्रहित, अन्तिम पहुँच ३० अक्टोबर २०१६ 
  129. "62nd Jio Filmfare Awards 2017 Nominations", Filmfare, ९ जनवरी २०१७, मूलबाट १३ जनवरी २०१७-मा सङ्ग्रहित, अन्तिम पहुँच १३ जनवरी २०१७ 
  130. "The Ghazi Attack: Chiranjeevi and Suriya turn वर्णनकर्ताs for Rana Daggubati film", The Indian Express, २८ जनवरी २०१७, मूलबाट १३ फेब्रुअरी २०१७-मा सङ्ग्रहित, अन्तिम पहुँच २४ फेब्रुअरी २०१७ [dead link]
  131. Coutinho, Natasha (१० मार्च २०१७), "Amitabh Bachchan to lend his voice for the opening sequence of the Vidya Balan-starrer 'Begum Jaan'", The Times of India, मूलबाट १० मार्च २०१७-मा सङ्ग्रहित, अन्तिम पहुँच १० मार्च २०१७ 
  132. Vats, Rohit (१२ मे २०१७), "Sarkar 3 movie review: Amitabh Bachchan leads a dysfunctional family to trouble", Hindustan Times, मूलबाट १२ मे २०१७-मा सङ्ग्रहित, अन्तिम पहुँच १२ मे २०१७ 
  133. "Kapil Sharma thanks Amitabh Bachchan for lending his voice to Firangi", Hindustan Times, २२ नोभेम्बर २०१७, मूलबाट २२ डिसेम्बर २०१७-मा सङ्ग्रहित, अन्तिम पहुँच २२ डिसेम्बर २०१७ 
  134. Sharma, Devansh (८ फेब्रुअरी २०१८), "Padman: Akshay कुमार delivers career best performance in audacious film cursed by underwhelming first half", Firstpost, मूलबाट ८ फेब्रुअरी २०१८-मा सङ्ग्रहित, अन्तिम पहुँच ९ फेब्रुअरी २०१८ 
  135. Vats, Rohit (३ मे २०१८), "102 Not Out movie review: Amitabh Bachchan, Rishi Kapoor's sparkling drama", Hindustan Times, मूलबाट ३ मे २०१८-मा सङ्ग्रहित, अन्तिम पहुँच ४ मे २०१८ 
  136. आफैं/story-eY2TGqMYFeCtalfGkSsFRJ.html "Amitabh Bachchan confirmed for cameo in Kajol's Helicopter Eela, will play उनी आफैं", Hindustan Times, १४ अगस्ट २०१८, अन्तिम पहुँच ८ नोभेम्बर २०१८ [dead link]
  137. "Amitabh Bachchan cracks a rib while shooting for 'Thugs Of Hindostan'", Mid Day, ११ अगस्ट २०१७, मूलबाट ९ सेप्टेम्बर २०१७-मा सङ्ग्रहित, अन्तिम पहुँच ८ सेप्टेम्बर २०१७ 
  138. Rao, Siddharth (२५ जनवरी २०१९), "'Manikarnika' fails to strike a chord", Telangana Today, मूलबाट २६ जनवरी २०१९-मा सङ्ग्रहित, अन्तिम पहुँच २६ जनवरी २०१९ 
  139. Nayak, Pooja (७ मार्च २०१९), "Badla FIRST REVIEWS out! Amitabh Bachchan, Taapsee Pannu's suspense thriller is getting an amazing response", Times Now, मूलबाट ७ मार्च २०१९-मा सङ्ग्रहित, अन्तिम पहुँच ८ मार्च २०१९ 
  140. "Amitabh Bachchan dons a bearded look for a cameo in Chiranjeevi's Sye Raa Narasimha Reddy, see pic", hindustan times, २७ मार्च २०१८, मूलबाट ४ जुलाई २०१८-मा सङ्ग्रहित, अन्तिम पहुँच ७ जुलाई २०१८ 
  141. "Amitabh Bachchan makes Marathi debut with AB Aani CD, first poster out", Hindustan Times, अन्तिम पहुँच ५ सेप्टेम्बर २०१९ 
  142. "'I am a reluctant actor so playing lazy came easily': Anurag Kashyap on playing laidback प्रहरीin 'Ghoomketu'", Daily News and Analysis, २१ मे २०२०, अन्तिम पहुँच २१ मे २०२० 
  143. "Amitabh Bachchan begins shooting for Gulabo Sitabo", Hindustan Times, २१ जुन २०१९, अन्तिम पहुँच २१ जुन २०१९ 
  144. "Amitabh Bachchan shares first look of Chehre", The Indian Express, १२ मे २०१९, अन्तिम पहुँच १५ मे २०१९ 
  145. "Amitabh Bachchan shares set photos from Brahmastra", The Indian Express, ५ अगस्ट २०१८, मूलबाट १८ सेप्टेम्बर २०१८-मा सङ्ग्रहित, अन्तिम पहुँच १८ सेप्टेम्बर २०१८ 
  146. "Amitabh Bachchan lends his voice to Kannada movie 'Butterfly'", The Times of India, १५ मार्च २०१९, अन्तिम पहुँच १९ अगस्ट २०१९ 
  147. "Amitabh Bachchan's Jhund to release on Sept 20, first poster out", Hindustan Times, १९ फेब्रुअरी २०१९, मूलबाट २६ फेब्रुअरी २०१९-मा सङ्ग्रहित, अन्तिम पहुँच २६ फेब्रुअरी २०१९ 
  148. "Amitabh Bachchan starts shooting untitled Tamil film starring SJ Suryah, Ramya Krishnan", Firstpost, ६ अप्रिल २०१९, अन्तिम पहुँच ७ अप्रिल २०१९ 
  149. १४९.० १४९.१ १४९.२ Srivastava, Priyanka (१३ सेप्टेम्बर २०१४), "Going regional: How celebs stars are taking to cinema here in a big way", India Today, मूलबाट ४ मार्च २०१६-मा सङ्ग्रहित, अन्तिम पहुँच १५ अक्टोबर २०१५ 
  150. उद्दरण त्रुटी: Invalid <ref> tag; no text was provided for refs named mrity
  151. Sengupta, Reshmi (२३ अक्टोबर २००५), "She returns to her roots", मूलबाट ४ मार्च २०१६-मा सङ्ग्रहित, अन्तिम पहुँच १६ अक्टोबर २०१५ 
  152. Parande, Shweta (२५ मार्च २०१०), "Amitabh to produce more Marathi films", CNN-IBN, मूलबाट २२ जनवरी २०१६-मा सङ्ग्रहित, अन्तिम पहुँच १३ अक्टोबर २०१५ 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]