भुवन बाम

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
भुवन बाम
Bhuvan Bam
व्यक्तिगत जानकारी
जन्म (1994-01-22) २२ जनवरी १९९४ (उमेर ३०)[१]
राष्ट्रियताभारतीय
शिक्षाशहीद भगत सिंह कलेज (बिए)
पेसा
युट्युब जानकारी
च्यानलहरूबिबी की भाइन्स
स्थानभारत
सक्रिय वर्षसन् २०१५–वर्तमान
प्रकृति
  • हास्य
  • सङ्गीत
पाठक१८.९ मिलियन
कूल झलक२.६ बिलियन
१,००,००० पाठकहरू
१०,००,००० पाठकहरू
१०,०००,००० पाठकहरू सन् २०१८
अद्यावधिक २८ अगस्त २०२०

भुवन बाम (उच्चारण [ˈbʱuːʋən baːm]; जन्म २२ जनवरी १९९४)[१] एक भारतीय हास्य कलाकार, गायक, गीतकार, र युट्युब व्यक्तित्व हुन् जो दिल्ली, भारतका हुन्। उनी आफ्नो युट्युब कमेडी च्यानल 'बिबी की भाइन्स'को लागि परिचित छन्। सन् २०१८ मा, बाम १० करोड पाठकहरूलाई पार गर्ने पहिलो भारतीय व्यक्तिगत युट्युब सामग्री सिर्जनाकर्ता बनेका थिए।[३] उनी बिबी की भाइन्स प्राइवेट लिमिटेडका निर्देशक हुन् र एएमबी यूथियापा एलएलपी, उनको च्यानल व्यापार पछाडिको कम्पनी, मा निर्दिष्ट पार्टनर हुन्।[४][५]

प्रारम्भिक जीवन र शिक्षा[सम्पादन गर्नुहोस्]

बाम एक महाराष्ट्रीयन हुन्,[६] र उनको जन्म २२ जनवरी १९९४ मा गुजरातको बडोदामा भएको थियो।[२] पछि, उनका परिवार दिल्ली सरेका थिए। उनले ग्रीन फिल्ड्स स्कूल, दिल्लीबाट शिक्षा हासिल गरेका थिए र शहीद भगत सिंह कलेजबाट इतिहासमा स्नातक डिग्री हासिल गरेका थिए।[७]

पुरस्कार[सम्पादन गर्नुहोस्]

वर्ष पुरस्कार श्रेणी परिणाम स्थान सन्दर्भ
२०१९ फिल्मफेयर पुरस्कार सर्वश्रेष्ठ छोटो चलचित्र विजयी मुम्बई, भारत [८]

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. १.० १.१ BB Ki Vines | Bhuvan Bam answers Most Googled Questions in a quirky way | Safar-Official Music Video, १३ जुन २०१८, event occurs at 02:04, अन्तिम पहुँच १६ सेप्टेम्बर २०१८ 
  2. २.० २.१ BBC News Hindi (२८ जुन २०१९), Bhuvan Bam अपने YouTube चैनल BB Ki Vines से कितना पैसा कमाते हैं? (BBC Hindi), अन्तिम पहुँच २९ जुन २०१९ 
  3. "Indian YouTuber Bhuvan Bam Becomes The First YouTuber To Reach 10 Million Subscribers!", Republic World, अन्तिम पहुँच ३० अक्टोबर २०१८ 
  4. "Bhuvan Bam – Director information and companies associated with | Zauba Corp", zaubacorp.com, अन्तिम पहुँच १० जुलाई २०१९ 
  5. "BB Ki Vines Official Merchandise", youthiapa, अन्तिम पहुँच १० जुलाई २०१९ 
  6. PINKVILLA (१७ जुन २०१८), BB Ki Vines | When Bhuvan Bam Acted Like His Father | Safar – Music Video, अन्तिम पहुँच ४ जुलाई २०१९ 
  7. "Youtube star Bhuvan Bam: Students need to know that there is a life #BeyondMarks", Hindustan Times, २४ मे २०१७, अन्तिम पहुँच ४ अगस्ट २०१७ 
  8. "Bhuvan Bam Talks About Creating Content and His Filmfare Win", The Quint, ४ अप्रिल २०१९। 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]