बेल नक्स

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
बेल नक्स
Belle Knox
सन् २०१४ मा बेल नक्स
जन्ममिरियम विक्स[१]
(1995-06-09) जुन ९, १९९५ (उमेर २८)[२]
सान एन्टोनियो, टेक्सस, संयुक्त राज्य अमेरिका
राष्ट्रियताअमेरिकी
अन्य नामलरेन, अरोरा[३]
पेशापूर्व अश्लील अभिनेत्री
चिनारीको कारणवयस्क उद्योगमा काम
उचाइ५ फिट ४ इन्च (१.६३ मी)[२]
तौल९२ पाउन्ड (४२ किग्रा; ६.६ स्टोन)[२]

मिरियम विक्स (जन्म जुन ९, १९९५),[१][२] उनको मञ्च नाम बेल नक्सबाट मुख्य रूपमा परिचित,[४] एक अमेरिकी पूर्व अश्लील अभिनेत्री हुन्।[५] उनी ड्युक युनिभर्सिटीमा अध्ययन गर्दा पोर्नोग्राफीमा प्रदर्शनको लागि परिचित छिन्।[६][७][८]

नक्सले सन् २०१३ मा उनको ६०,००० डलर प्रति वर्ष शिक्षण लागत लागत तिर्न पोर्नोग्राफी गर्न सुरु गरेकी थिइन्। सन् २०१३ को अन्तमा, उनको करियर क्याम्पसमा सार्वजनिक रूपमा प्रख्यात भएको थियो, र उनले व्यापक व्यक्तिगत र अनलाइन उत्पीडनको सामना गर्नु परेको थियो। नक्सले सन् २०१४ को सुरुमा ड्युक युनिभर्सिटीबाट कलेज स्वीकृत ब्रेक लिएकी थिइन्[९] र पछि उनी आफ्नो पढाइ जारी राख्न फर्किएकी थिइन्।[१०]

त्यसपछि, नक्सले सार्वजनिक रूपमा काम गर्ने आफ्नो निर्णयको पक्षमा बोलेकी थिइन्, साथसाथै यौनकर्मीहरूको लागि नारीवाद र अधिकार सम्बन्धी उनको धारणाको वर्णन गरेकी छिन्।[६][७][११] उनको विश्वास छ कि उनका अनुभवहरू संयुक्त राज्य अमेरिकामा उच्च शिक्षाको बढ्दो लागतको सङ्केत हुन्।[१२][१३]

नक्सले सन् २०१४ फेनी पुरस्कार र सन् २०१५ एक्सबिज पुरस्कार जितेकी छिन्।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. १.० १.१ Kutner, Jenny (२०१४-०९-१६), ""A lot of my life has been ruined because of sex": Belle Knox opens up in a gripping new documentary", Salon, अन्तिम पहुँच ३० सेप्टेम्बर २०१४ 
  2. २.० २.१ २.२ २.३ इन्टरनेट वयस्क चलचित्र डेटाबेसमा Belle Knox
  3. "Duke porn star reveals face and film name on Playboy, xojane websites", News Observer, मूलबाट मार्च ८, २०१४-मा सङ्ग्रहित, अन्तिम पहुँच मार्च ८, २०१४  वेब्याक मेसिन अभिलेखिकरण मार्च ८, २०१४ मिति
  4. Knox, Belle, "In Defense Of Kink: My First Role As The Duke Porn Star Was On A Rough Sex Website, And No, That Doesn't Make Me A Bad Feminist", XO Jane, मूलबाट फेब्रुअरी १८, २०१५-मा सङ्ग्रहित, अन्तिम पहुँच ३० सेप्टेम्बर २०१४ 
  5. Parihar, Rohit (१२ मार्च २०१४), "How the half-Indian porn starlet Belle Knox got her ticket to education", अन्तिम पहुँच ५ अक्टोबर २०१४, "News blocks are abuzz with reports of half-Canadian, half-Indian Punjabi girl Belle Knox a.k.a Lauren using a not-so-new and oft-repeated method of getting her ticket to Duke University for a decent education." 
  6. ६.० ६.१ Heck, Laura (मार्च ५, २०१४), "Duke student reveals porn identity, responds to backlash", KTVU, मूलबाट मार्च ५, २०१४-मा सङ्ग्रहित, अन्तिम पहुँच मार्च ५, २०१४  वेब्याक मेसिन अभिलेखिकरण मार्च ५, २०१४ मिति
  7. ७.० ७.१ Kingkade, Tyler (मार्च ४, २०१४), "Duke Porn Star Reveals Her Identity", Huffington Post, अन्तिम पहुँच मार्च ५, २०१४ 
  8. "Why death threats won't keep the 'Duke porn star' from doing what she needs to do to pay tuition", The Globe and Mail, अन्तिम पहुँच सेप्टेम्बर ३०, २०१४ 
  9. Lawrence-Turner, Jody (मार्च १२, २०१४), "Duke University freshman, porn star graduated from Gonzaga Prep", The Spokesman-Review, अन्तिम पहुँच मार्च १७, २०१४ 
  10. McGill, Sean, "Adult Film Star Belle Knox Returns to Duke University", RantLifestyle। 
  11. "Belle Knox Is Remaking Herself As A Libertarian - Business Insider", Business Insider, जनवरी २८, २०१५। 
  12. Stone, Zak (मार्च ४, २०१४), "Meet Belle Knox, the Duke Porn Star (As You Might Have Heard)", Playboy, अन्तिम पहुँच मार्च ६, २०१४  वेब्याक मेसिन अभिलेखिकरण मार्च ७, २०१४ मिति
  13. Li, David, "Duke porn star has 9 videos under her belt", New York Post, अन्तिम पहुँच मार्च ८, २०१४ 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]