इरान महिला राष्ट्रिय फुटबल टोली
स्वरूप
इरान महिला राष्ट्रिय फुटबल टिमअन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताहरूमा इरानको प्रतिनिधित्व गर्ने महिला फुटबल टिम हो । यो इरानी फुटबलको लागि शासकीय निकाय इरान फुटबल संघको नियन्त्रणमा रहेकोे छ । यो फिफा द्वरा मान्यता प्रप्त र एएफसीको सदस्य राष्ट्र हो ।
उपनाम(हरू) | Team Melli Baanovaan ("द लेडिज नेसनल टिम") | ||
---|---|---|---|
सङ्गठन | इरान फुटबल सङ्घ | ||
सङ्घ | एएफसी (एसिया) | ||
उप-सङ्घ | मध्य एसिया फुटबल सङ्घ (मध्य एसिया) | ||
प्रमुख प्रशिक्षक | Maryam Azmoon | ||
कप्तान | Kouhestan Khosravi | ||
गृह रङ्गशाला | अरारत रङ्गशाला र अजादी रङ्गशाला | ||
फिफा कोड | IRN | ||
| |||
फिफा वरीयता क्रम | |||
वर्तमान वरीयता | ५८ (२२ जुन २०१८) | ||
उच्च वरीयता | ४८ (सेप्टेम्बर २००८) | ||
निम्न वरीयता | १४४ (डिसेम्बर २००७) | ||
पहिलो अन्तर्राष्ट्रिय | |||
इरान ५–० सीरिया (अम्मान, जोर्डन; २३ सेप्टेम्बर २००५) | |||
ठूलो विजय | |||
इरान १३–० सीरिया (अम्मान, जोर्डन; ३ सेप्टेम्बर २००७) | |||
ठूलो हार | |||
थाइल्याण्ड ८–१ इरान (बैङ्कक, थाइल्याण्ड; ८ जुलाई २००८) |
इतिहास
[सम्पादन गर्नुहोस्]अन्तर्राष्ट्रिय खेलबाट प्रतिबन्ध
[सम्पादन गर्नुहोस्]सन् २०११ फिफाले इरान महिला राष्ट्रिय फुटबल टिमलाई खेलमा बुर्का लगाएको कारण प्रतिबन्ध लगाएको छ ।[१][२]
सन्दर्भ सामाग्री
[सम्पादन गर्नुहोस्]- ↑ "Iran women's soccer team thwarted by hijab ban", CBS News, अन्तिम पहुँच २०१२-०९-१९।
- ↑ "Iran’s women soccer team banned from Olympics, because of headscarves", The Washington Post, अन्तिम पहुँच २०१२-०९-१९।
बाह्य कडीहरू
[सम्पादन गर्नुहोस्]विकिमिडिया कमन्समा इरान महिला राष्ट्रिय फुटबल टोली सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।