कचिला

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

कचिला एक मासुको परिकार हो [१] । यो नेवारी खानाको समूहमा पर्छ [२]। विशेषगरेर नेवारी भोज र काठमाडौँ उपत्यकाका रेष्टुराँहरूमा सहजै उपलब्ध हुन्छ [३] [४]। जुनसुकै जनावरको मासुबाट कचिला बनाउन सकिने भएपनि मुख्यरूपमा राँगाको मासुबाट कचिला बानइन्छ [५]



सन्दर्भ[सम्पादन गर्नुहोस्]

  1. "दसैंमा नेवार सुप ‘बुल्ला’ खाने कि?", Setopati, अन्तिम पहुँच २०२०-०९-३० 
  2. "नेवारी परिकारमा विविधता", अन्तिम पहुँच २०२०-०९-३० 
  3. "नेवारी खाद्य परिकारप्रति आकर्षण बढ्दै", KathmanduToday.com, अन्तिम पहुँच २०२०-०९-३० 
  4. "Kantipur-कुटुम्बको धुनसित नेवारी परिकार - कान्तिपुर समाचार", अन्तिम पहुँच २०२०-०९-३० 
  5. "बफ खाने हो ? होसियार !!", अन्नपूर्ण पोस्ट, अन्नपूर्ण पोस्ट, Sept ३० २०२०, अन्तिम पहुँच Sept ३० २०२०