दिया मास्के

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
दिया मास्के
जन्मकाठमाडौं, नेपाल
कार्यकाल२००८–हालसम्म
उचाइ१.६४ मी (५ फिट ५ इन्च)
जीवनसाथीअनुप बराल (वि. सन् २०१४ )

दिया मास्के एक नेपाली चलचित्र अभिनेत्री, नर्तकी, रङ्गमञ्च कलाकार, र हिमालयन रोडिजमा निर्णायकको रूपमा पनि लोकप्रिय छिन्। उनले नेपाली चलचित्र 'कागबेनी' बाट पदार्पण गरेकी हुन्। उनले सन् २०१४ मा लोकप्रिय नेपाली अभिनेता अनुप बरालसँग विवाह गरिन्।[१][२][३][४][५]

फिल्मोग्राफी[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "Deeya Maskey » Nepali Movies, Nepali Films", Xnepali.net, मूलबाट २०१४-०३-३०-मा सङ्ग्रहित, अन्तिम पहुँच २०१४-०४-२६  वेब्याक मेसिन अभिलेखिकरण २०१४-०३-३० मिति
  2. https://www.imdb.com/name/nm4090586/
  3. "HM’s Food & Wine Magazine » Deeya Maskey", Fnw.com.np, २०१२-१२-०४, मूलबाट २०१४-०३-३०-मा सङ्ग्रहित, अन्तिम पहुँच २०१४-०४-२६  वेब्याक मेसिन अभिलेखिकरण २०१४-०३-३० मिति
  4. "Biography of Deeya Maskey, actress, dancer and model", Nepali Actress (en-USमा), २०१६-१२-०२, अन्तिम पहुँच २०१७-०७-२९ 
  5. "Diya Maskey", reelnepal (en-usमा), अन्तिम पहुँच २०१७-०७-२९  वेब्याक मेसिन अभिलेखिकरण २०१७-०७-२९ मिति