ल्युदमिला पुतिना

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
ल्युदमिला ओचेरेचनया
Людмила Очеретная
रूसकी प्रथम महिला
भूमिकामा
७ मे २०१२ – ६ जुन २०१३
राष्ट्रपतिभ्लादिमिर पुतिन
पूर्वाधिकारीस्भेतलाना मेदभेदेभ
उतराधिकारीखाली
भूमिकामा
७ मे २००० – ७ मे २००८
Acting: ३१ डिसेम्बर १९९९ – ७ मे २०००
पूर्वाधिकारीनैना येल्तसिन
उतराधिकारीस्भेतलाना मेदभेदेभ
व्यक्तिगत विवरण
जन्म
ल्युदमिला आलेक्सान्द्रोभ्ना सेक्रेबनेभा

(1958-01-06) ६ जनवरी १९५८ (उमेर ६६)
कालिनिनग्रद, सोभियत सङ्घ
जीवन साथीहरू
(
वि १९८३; सवि २०१३)
आर्तुर ओचेरेत्नी
(
वि २०१५)
सन्तान(हरू)मारिया र कातेरिना
मातृ शिक्षाप्रतिष्ठानलेनिनग्रद राज्य विश्वविद्यालय

ल्युदमिला पुतिना रूसका वर्तमान राष्ट्रपति भ्लादिमिर पुतिनकी पूर्व श्रीमती तथा पूर्व प्रधानमन्त्री हुन्।[१]

सम्बन्धविच्छेद[सम्पादन गर्नुहोस्]

सन् २०१३ जुन ६ का दिन ६ उनी र पुतिनले सार्वजनिक रूपमा आपसी निर्णयमा वैवाहिक सम्बन्ध अन्त्यको घोषणा गरेका थिए। [२]आप्रिल २०१४ मा, क्रेमलिनले उनीहरूको सम्बन्धविच्छेद भएको पुष्टि गरेको थियो। [३][४]

जनवरी २०१६ मा लुदमिलाले आर्तुर ओकेरेतनीसँग सन् २०१५ को सुरुवातमा विवाह गरेको कुरा प्रकाशमा आएको थियो। [५]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "Биография Людмилы Путиной" (रुसीमा), РИА Новости, २०१३-०६-०६, मूलबाट २०१३-०६-१०-मा सङ्ग्रहित, अन्तिम पहुँच २०१३-०६-०९ 
  2. Hutchinson, Bill (६ जुन २०१३), "Vladimir Putin and wife Lyudmila divorce after 30 years of marriage", Daily News, अन्तिम पहुँच ८ जुन २०१३ 
  3. Allen, Cooper (२ अप्रिल २०१४), "Putin divorce finalized, Kremlin says", USA Today, अन्तिम पहुँच २३ मे २०१४ 
  4. "Russia President Vladimir Putin's divorce goes through", BBC News, २ अप्रिल २०१४, मूलबाट २ अप्रिल २०१४-मा सङ्ग्रहित, अन्तिम पहुँच २ अप्रिल २०१४ 
  5. Putin's ex-wife sets Russian rumor mill churning, Deutsche Welle (28 January 2016)

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]