उरुग्वे कम्युनिष्ट पार्टी

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

उरुग्वे कम्युनिष्ट पार्टी (Partido Comunista del Uruguay) उरुग्वेमा एउटा साम्यवादी राजनीतिक दल हो | दल १९२०मा स्थापना गरियो |[१] मारिना अरिस्मेन्दि दलको नेता हो |[२]

दलले Carta Popular प्रकाशन गर्छ |[२]

स्रोतहरू[सम्पादन गर्नुहोस्]