द ह्वाइट टाइगर (चलचित्र)

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
द ह्वाइट टाइगर
The White Tiger
नेटफ्लिक्स प्रदर्शित पोस्टर
निर्देशकरामिन बहरानी
पटकथारामिन बहरानी
आधारितद ह्वाइट टाइगर
लेखक: अरविन्द अडिगा
निर्मातामुकुल देवडा
रामिन बहरानी
प्रियङ्का चोपडा जोनास
मुख्य कलाकारआदर्श गौरव
राजकुमार राव
प्रियङ्का चोपडा जोनास
छायाङ्कनपाओलो कार्नेरा
सम्पादनटिम स्ट्रिटो
सङ्गीतड्यानी बेन्सी
सौन्दर जुरियान्स
वितरकनेटफ्लिक्स
प्रदर्शन मिति
  • २२ जनवरी २०२१ (2021-01-22)
अवधि
१२५ मिनेट
राष्ट्रभारत
संयुक्त राज्य अमेरिका
भाषाअङ्ग्रेजी

द ह्वाइट टाइगर (अङ्ग्रेजी: The White Tiger) रामान बहरानीद्वारा निर्देशित अमेरिकी नाट्य चलचित्र हो। चलचित्रको कथावस्तु अरविन्द अडिगाको यसै नामको सन् २००८ को उपन्यासबाट लिइएको छ। यो चलचित्रमा राजकुमार रावप्रियङ्का चोपडा जोनाससँग आफ्नो पहिलो मुख्य भूमिकामा आदर्श गौरवले अभिनय गरेका छन्।

यो चलचित्र सन् २०२१ जनवरी १३ मा सिनेमा घर र सन् २०२१ जनवरी २२ मा नेटफ्लिक्समा प्रदर्शित गरिएको थियो।[१][२]

कलाकार[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "The White Tiger trailer: Priyanka-starrer explores India’s class struggle", The Indian Express, २९ अक्टोबर २०२०, अन्तिम पहुँच २९ अक्टोबर २०२० 
  2. "Rajkummar Rao is in a click-happy mode", indiatimes.com, २९ नोभेम्बर २०२०, अन्तिम पहुँच १२ डिसेम्बर २०२० 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]