साम रैन्सिको पार्टी

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

साम रैन्सिको पार्टी (Pak Sam Rainsy) क्याम्बोडियामा एउटा राजनीतिक दल हो | २००३ संसदीय निर्वाचनमा दलले ११२९१७१ मतहरू (२१.९% , २४ क्षेत्रहरू) पायो |[१]

स्रोतहरू[सम्पादन गर्नुहोस्]