यु सी

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
यु सी
謝盛友
जन्म (1958-10-01) १ अक्टोबर १९५८ (उमेर ६५)
हाइनान, चीन
राष्ट्रियताजर्मन[१]
मातृ शिक्षाप्रतिष्ठानसन यात सेन बिश्वविद्यालय
बम्बर्ग बिश्वविद्यालय
एरलाजेन-नरेम्बर्ग बिश्वविद्यालय[२]
पेशालेखक, पत्रकार
समकक्षीसेन्हुवा सी-जाङ
पुरस्कारसेन्ट्रल डेली न्युज ताइपेइ १९९४
वेबसाइटyouxie.de

यु सी (謝盛友) (जन्म अक्टोबर १, १९५८ मा चीनको हाइनानमा) चिनियाँ मूलका एक जर्मन राजनीतिज्ञ, सन् २०१९ को युरोपेली संसद चुनावको उम्मेद्वार, पत्रकार र लेखक हुन्।[३]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]