देजा भु (२००६ चलचित्र)

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
देजा भु
Déjà Vu
रङ्गमञ्च प्रदर्शित पोस्टर
निर्देशकटोनी स्कट
लेखकबिल मार्सिली
टेरी रोसियो
निर्माताजेरी ब्रुखिमर
मुख्य कलाकार
छायाङ्कनपल क्यामरुन
सम्पादनक्रिस लेबेन्जोन
जेसन हेलम्यान
सङ्गीतह्यारी ग्रेगसन-विलियम्स
वितरक
कम्पनीहरू
वितरकबुएना भिस्टा पिक्चर्स
प्रदर्शन मिति
  • २२ नोभेम्बर २००६ (2006-11-22)
अवधि
१२६ मिनेट[३]
देशसंयुक्त राज्य अमेरिका[१][२]
भाषाअङ्ग्रेजी
बजेट$७५ मिलियन[४]
बक्स अफिस$१८०.६ मिलियन[४]

देजा भु (अङ्ग्रेजी: Déjà Vu) सन् २००६ को काल्पनिक-विज्ञान-द्वन्द प्रधान अमेरिकी चलचित्र हो। यस चलचित्रका निर्देशक टोनी स्कट हुन् भने मुख्य पात्रका रूपमा नायक डेन्जल वासिङ्टन रहेका छन्। चलचित्रमा अन्य कलाकार पौला पेटन, जिम क्याभिजल, भ्याल किल्मर, एडम गोल्डबर्गब्रुस ग्रिनवुडको सह-भूमिका रहेको छ। चलचित्र अमेरिकी ATF (हात-हतियार, विस्फोटक पदार्थ अनुसन्धान विभाग) ब्युरोका ऐजेन्ट डोग्लास कार्लिन, न्यु ओर्लन्समा हुने बम दुर्घटना रोक्न खोज्दै क्लेयर कुजीभरलाई बचाउने प्रयासमा रहेको कथामा आधारित छ। चलचित्रको सुटिङ कार्य न्यु ओर्लन्समा काट्रिना आँधी पूर्व र पश्चात् भएको थियो।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "Déjà Vu (2006)", LUMIERE, अन्तिम पहुँच २३ जुन २०१७ 
  2. "Déjà Vu (2006)", American Film Institute, अन्तिम पहुँच २३ जुन २०१७ 
  3. "Déjà Vu (12)", British Board of Film Classification, मार्च २८, २००७, अन्तिम पहुँच जुलाई ४, २०१६ 
  4. ४.० ४.१ देजा भु बक्स अफिस मोजोमा. Amazon. Retrieved July 4, 2016.

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]