जुलिया बटर्स

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
जुलिया बटर्स
Julia Butters
सन् २०१९ मा बटर्स
जन्म (2009-04-15) १५ अप्रिल २००९ (उमेर १४)
लस एन्जलस, क्यालिफोर्निया, संयुक्त राज्य अमेरिका
पेशाअभिनेत्री
कार्यकालसन् २०११–वर्तमान

जुलिया बटर्स (जन्म: अप्रिल १५, २००९) एक अमेरिकी बाल अभिनेत्री हुन्। उनले क्वेन्टिन टारान्टिनोको वन्स अपन अ टाइम इन हलिउड मा ट्रुडी फ्रेजरको भूमिकाका लागि आलोचनात्मक प्रशंशा प्राप्त गरेकी थिइन्।[१][२][३][४][५] सन् २०१६ देखि २०२० सम्म, उनले एबिसीको सिटकम अमेरिकन हाउसवाइफ मा एना-क्याट ओटोको रूपमा अभिनय गरेकी थिइन्।[६]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. Scott, A.O. (जुलाई २४, २०१९), "'Once Upon a Time … in Hollywood' Review: We Lost It at the Movies", The New York Times, New York City: New York Times Company 
  2. Miller, Matt (जुलाई २६, २०१९), "The Real Breakout Star of Once Upon a Time in Hollywood Is the 10-Year-Old Actress Who Shares Scenes With Leonardo DiCaprio", Esquire, New York City: Hearst Corporation 
  3. Travers, Peter (जुलाई २२, २०१९), "Once Upon a Time in Hollywood' Review: Tarantino's Violent Tinseltown Valentine", Rolling Stone, New York City: Wenner Media LLC 
  4. Edelstein, David (जुलाई २६, २०१९), "Quentin Tarantino's Once Upon a Time in Hollywood Is a Seductive Pipe Dream", Vulture, New York City: New York Media 
  5. Greenblatt, Leah (जुलाई २३, २०१९), "Quentin Tarantino's Once Upon a Time in Hollywood is a wild, shaggy '60s thrill ride", Entertainment Weekly, New York City: Meredith Corporation 
  6. Nemetz, Dave (सेप्टेम्बर १२, २०२०), "American Housewife Recasts Anna-Kat; Giselle Eisenberg Replaces Julia Butters", TVLine, अन्तिम पहुँच सेप्टेम्बर १२, २०२० 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]