मायरा वाल्स

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
मायरा वाल्स
वाल्स सन् २०१० मा
जन्म (1988-02-18) फेब्रुअरी १८, १९८८ (उमेर ३६)
सिटल, वाशिङ्टन, संयुक्त राज्य
पेशाअभिनेत्री,गायिका
कार्यकाल२००५-वर्तमान
वेबसाइटwww.maiarawalsh.com

मायरा वाल्स[१] (जन्म फेब्रुअरी १८,१९८८)[२] एक ब्राजिलियाली अमेरिकी अभिनेत्री तथा गायिका हुन्। उनी एबिसी च्यानलको प्रस्तुति 'डिस्पिरेट हाउसवाइभ्स'को छैठौं संस्करणमा एना सोलिस नाम चरित्रको अभिनयको कारण चर्चामा आएकी थिइन्। उनी विभिन्न एल्बममा समेत आफ्नो आवाजको जादु देखाइसकेकी छिन्।

प्रारम्भिक जीवनी[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. Naomi Kirsten, "The Amazing Maiara Walsh", Discovery Girls, मूलबाट २००७-१२-२१-मा सङ्ग्रहित, अन्तिम पहुँच २००८-०८-१४ 
  2. "Walsh - Biography", MaiaraWalsh.com, अन्तिम पहुँच २००९-०७-१६  वेब्याक मेसिन अभिलेखिकरण २००९-०६-२१ मिति

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]