कारक

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

वाक्यमा प्रयोग भएका नामिक पदको कार्य र वाक्यको क्रियापदको विचमा रहेको सम्बन्ध फरक फरक किसिमको हुन्छ। क्रियासँग सम्बन्ध राख्ने तिनै नामिक पदलाई कारक भनिन्छ।

       == कारक र विभक्ति ==
 विभक्ति  ।  कारक

१.प्रथमा ~ कर्ता कारक=ले/बाट/द्वारा=जसले

                    काम गर्छ।

२.द्वितीया ~कर्म कारक=लाई/कन=जसले फल

          भाेग्छ वाा जेमा असर पर्छ।

३.तृतीया~करण कारक=ले/बाट/द्वारा=जेले

             गर्छ/साधन जनाउँछ। 

४.चतुर्थी~सम्प्रदान कारक=लाई/लागि/

      निम्ति=जसका निम्ति गरिन्छ।

५.पञ्चमी~अपादान कारक=देखि/बाट=जे वा

        जहाँँबाट छुट्टिन्छ वा अलगिन्छ। 

६.षष्ठी~सम्बन्ध कारक=काे/का/कि/राे/रा/री/नाे/ना/नी=क्रियाबाहेक अन्य पदसँग जसले

               सम्बन्ध जनाउँछ।

७.सप्तमी~अधिकरण कारक=मा/माथि=जसले

              अाधार जनाउँछ।
      📝युवराज अधिकारी ।

आविष्कारलाई कुन कारक हो र कुन विभक्ति हो[सम्पादन गर्नुहोस्]