हल्जी

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
हल्जी
सन् २०१९ मा हल्जी
व्यक्तिगत विवरण
वास्तविक नामएस्ली निकोलेट फ्रान्जिपानी
जन्म (1994-09-29) २९ सेप्टेम्बर १९९४ (उमेर २९)
एडिसन, न्यु जर्सी, संयुक्त राज्य अमेरिका
विधा
पेशा
  • गायिका
  • गीतकार
वाद्ययन्त्रस्वर
सक्रिय वर्ष२०१४–हालसम्म
लेबल
सहयोगी
वेबसाइटiamhalsey.com

एस्लि निकोलेट फ्रान्जिपानी (/ˌfrænɪˈpɑːni/;[१] जन्म सेप्टेम्बर २९, १९९४), व्यावसायिक रूपमा हल्जीले (आइपिए: /ˈhɔːlzi/, /ˈhɑːlzi/),[२] चिनिन्छिन्, एक अमेरिकी गायिका तथा गीतकार हुन्।

प्रारम्भिक जीवन र शिक्षा[सम्पादन गर्नुहोस्]

एस्लि निकोलेट फ्रान्जिपानीको जन्म सेप्टेम्बर २९, १९९४ मा, न्यू जर्सीको एडिसन, न्यु जर्सीमा भएको थियो।[३] उनी निकोलको छोरी थिइन उनले पहिले अस्पतालमा कर्मचारीको रूपमा काम गरेकि थिईन । हल्जीको दुईजना भाइहरू छन् । उनी १४ वर्षको हुँदा पियानो,गितार,किबोर्ड बजाउन जानि सकेकि थिइन ।

२०१२-२०१४ करियरको सुरुवात[सम्पादन गर्नुहोस्]

सन् २०१२ को समयमा, हल्जीले टम्बर र यूट्यूब जस्ता सामाजिक सञ्जाल साइटहरूमा भिडियो पोस्ट गर्न थालिन साथै उनी टेलर स्विफ्ट र ह्यारी स्टाइल्सको सम्बन्धिबाट प्रभावित भएर टेलरको गीत "आई नियु यु वेर ट्रबल" (२०१२) गितलाई आफैले गायर सामाजिक संजालमा पोस्ट गरेकि थिईन ।

एल्बम[सम्पादन गर्नुहोस्]

चलचित्र[सम्पादन गर्नुहोस्]

फिल्म टेलिभिजन रोलहरूको सुचि
वर्ष शीर्षक भुमिका नोट
२०१६ रोडिज आफै टि.भी सिरिज, २ एपिसोड
२०१७ अमेरिकन ड्याड! सिन्डि सिजन १४, एपिसोड: "अ नाईस नाईट फर अ ड्राईभ"
२०१८ टिन टाईटन गो! टु द मुभिज ओन्डर ओमेन चलचित्र, स्वोर
२०१८ अ स्टार इज बोर्न थाहा नभएको चलचित्र; रिलिज हुन बाँकी
२०१९ स्कोबप-डु एण्ड गेस हु? आफै टि.भी सिरिज

अवार्डहरु[सम्पादन गर्नुहोस्]

वर्ष अवार्ड Category[स्रोत नखुलेको] Recipient नतिजा
२०१५ एम.टि.भि सङ्गीत अवार्ड आर्टिस्ट अन राईज आफै मनोनित
२०१६ पिपुल्स चोईस अवार्ड लोकप्रिय ब्रेकआउट कलाकार
एन.एम.ई अवार्ड[४]
बिलबोर्ड ओमेन ईन म्युजिक[५] राईजिङ स्टार विजयी
२०१७ ग्रयामि अवार्ड बेस्ट पप डुवो "क्लोजर" (द चेनस्मोकर्स साथमा) मनोनित
एल्बम अफ द ईयर परपोज )
आई हर्ट म्युजिक अवार्ड[६] सङ अफ द ईयर "क्लोजर" द चेनस्मोकर्स)
डान्स सङ अफ द ईयर विजयी
बेस्ट लिरिक्स मनोनित
बेस्ट कोलाब्रेसन
बिलबोर्ड म्युजिक अवार्ड[७] टप हट १०० सङ विजयी
टप सेलिङ सङ मनोनित
टप रेडियो सङ
टप स्ट्रिमिङ सङ (गित)
टप स्ट्रिमिङ सङ (गित)
टप कोलाब्रेसन विजयी
टप डान्स सङ
टिन च्वाईस अवार्ड च्वाईस सङ मनोनित
चवाईस ब्रेकआउट आर्टिस्ट उनी आफै
च्वाइस समर आर्टिस्ट
एमटिभी इटालियन म्युजिक अवार्ड वेस्ट चिडियो "क्लोजर" (द चेनस्मोकर्स सङ्ग) विजयी
एमवाईएक्स म्युजिक अवार्ड[८] बेस्ट ईन्टरनेसनल भिडियो विजयी
अमेरिकन म्युजिक अवार्ड पप मनोनित
कोलाब्रेसन अफ द ईएर
२०१८ आई हर्ट म्युजिक अवार्ड[९] फिमेल आर्टिस्ट अफ द ईएर उनी आफै
बिलबोर्ड म्युजिक अवार्ड टप फिमेल आरटिस्ट मनोनित

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "Halsey Tells Us How To Pronounce Her Last Name & Singing w/ Katy Perry. Part 1" युट्युबमा हेर्नुहोस्
  2. "Kids Interview Bands – Halsey", YouTube, अक्टोबर १३, २०१४, मूलबाट नोभेम्बर १५, २०१६-मा सङ्ग्रहित, अन्तिम पहुँच मार्च २८, २०१५ 
  3. Olivier, Bobby (अक्टोबर १५, २०१७), "N.J. pop star Halsey was magnetic in her largest home-state concert yet", NJ.com (en-USमा), मूलबाट अक्टोबर १५, २०१७-मा सङ्ग्रहित, अन्तिम पहुँच अक्टोबर १६, २०१७ 
  4. "One Direction está entre os indicados ao prêmio de Pior Banda do Ano da NME", मूलबाट अगस्ट २३, २०१६-मा सङ्ग्रहित।  |deadurl= प्यारामिटर ग्रहण गरेन (सहायता)
  5. "Shania Twain to Receive 'Icon' Award, Halsey Named 'Rising Star' at Billboard Women In Music 2016", Billboard, अक्टोबर २६, २०१६, अन्तिम पहुँच अक्टोबर २६, २०१६  वेब्याक मेसिन अभिलेखिकरण जुन २२, २०२० मिति
  6. "2017 iHeartRadio Music Awards: Complete List of Nominations", E! Online, जनवरी ३, २०१७। 
  7. "Drake, The Chainsmokers Lead Nominees for the 2017 Billboard Music Awards", Billboard, अप्रिल १०, २०१७, अन्तिम पहुँच अप्रिल १०, २०१७ 
  8. "Here Are The #MYXMusicAwards2017 List Of Winners!" (अङ्ग्रेजीमा), अन्तिम पहुँच मार्च १७, २०१७ 
  9. "2018 iHeartRadio Music Awards: See The Full List of Nominee", iHeartRadio, जनवरी १०, २०१८, अन्तिम पहुँच जनवरी १२, २०१८ 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]