केरल दिवस

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
केरला दिवस
वैकल्पिक नामकेरला पिरवी
अनुयायीकेरल, भारत
प्रकारराज्य
प्रारम्भसन् १९५६ नोभेम्बर १
मितिनोभेम्बर १
आवृत्तिवार्षिक

केरला दिवसलाई केरला पिरवी पनि भनिन्छ, दक्षिण भारतको केरला राज्यको जन्मको प्रतीक हो। भारतको स्वतन्त्रताको धेरै समय पछि सन् १९५६ नोभेम्बर १ मा केरला राज्यको स्थापना भएको थियो। यो भन्दा पहिले यो तीन प्रमुख प्रान्तहरू र विभिन्न शासकहरूको अन्तर्गतका क्षेत्रहरू थिए।

समयरेखा र इतिहास[सम्पादन गर्नुहोस्]

सन् १९५६ भन्दा अघि केरला, दक्षिण कानारा (कसारागोड क्षेत्र), मालबार, कोचिनत्रवनकोर गरि चार क्षेत्रहरूमा विभाजन गरिएको थियो।

मालाबार क्षेत्रले कानानोर, कालिकट, मलाप्पुरम, र पालघाटको वरिपरिको उत्तरी र उत्तर-मध्य क्षेत्रहरूका साथै त्रिचुर र कोचीनको केही अंशहरू रहेको थियो। यो क्षेत्रद्वारा शासन गरिएको थियो।

२०औँ शताब्दीको शुरुमा, कालिकट क्षेत्रका मपिला मुस्लिमहरूले हिन्दू जमीनदार र बेलायती राजको विरूद्ध विद्रोह गरेका थिए। त्यसपछिका वर्षहरूमा त्रवनकोर र कोचिनमा राजनीतिक अधिकार र एक लोकप्रिय सरकारको लागि आन्दोलन भएको थियो। सन् १९४७ मा भारत विभाजित भएपछि भारत र पाकिस्तान, त्रावणकोर र कोचीन, भारतको भाग १ अनुसार सन् १९४९ जुलाईमा गाभेर त्रावणकोर-कोचीन गठन गरिएको थियो। केरला राज्यको गठनको लागि एकीकृत केरला (संयुक्त केरला) को नामले परिचित एक आन्दोलनले भाषिक आधारमा राज्यको पुनर्गठनलाई गति प्रदान गर्‍यो। [१]

कार्यक्रमहरू[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "Archived copy", मूलबाट २८ जुन २०१३-मा सङ्ग्रहित, अन्तिम पहुँच ९ अप्रिल २०१३