राजा अब्दुल्लाह रङ्गशाला

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
राजा अब्दुल्लाह रङ्गशाला
नक्सा
स्थानअम्मान, जोर्डन
निर्देशाङ्क३३°३१′२२.०४″उ॰ ३६°१९′१२.५८″पू॰ / ३३.५२२७८८९°N ३६.३२०१६११°E / 33.5227889; 36.3201611
दर्शक क्षमता१८,०००[१]
निर्माण
निर्माणसन् १९९८
खुलासन् १९९८
भाडावाल
 जोर्डन


राजा अब्दुल्लाह रङ्गशाला (अरबी: ملعب الملك عبد الله الثاني) जोर्डनको एक रङ्गशाला हो। यस रङ्गशालाको दर्शक क्षमता १८,००० रहेको छ। यो बहुउद्देश्यीय रङ्गशाला जोर्डनको अम्मान सहरमा अवस्थित छ।


सन्दर्भ सामाग्रीरू[सम्पादन गर्नुहोस्]