आकाशीक रेकर्ड

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

ब्रह्मविद्या(थियोसोफि) र एन्थ्रोपोसोफी मा आकाशीक रेकर्ड एक प्रमुख अवधारणा हो । सबै सार्वभौमिक घटनाहरू, विचार, शब्द, भावनाहरु केवल मानवमा मात्र नभएर सबै जीव को भूत, वर्तमान, वा भविष्यमा भए गरेका कुरा हरु हुन्छन भनेर थेओसोफिस्टहरू विश्वास गर्छन् । जुन मानसिक रूपमा रहेको अस्तित्वको गैर-भौतिक रुप मा हुन्छ। तर आकाशिक रेकर्ड लागि कुनै वैज्ञानिक प्रमाणको अस्तित्व भने छैन।

Akasha ākāśa आकाश ) "aether ", "आकाश", संस्कृत शब्द हो।

ईतिहास[सम्पादन गर्नुहोस्]