भोलोदिमिर जेलेन्सकी

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
भोलोदिमिर जेलेन्सकी
Volodymyr Zelensky
Володимир Зеленський
Zelensky on 2022
युक्रेनका राष्ट्रपति
पद बहाली
20 May 2019[१]
प्रधानमन्त्रीVolodymyr Groysman
पूर्वाधिकारीपेट्रो पोरोसेन्को
व्यक्तिगत विवरण
जन्म
Volodymyr Oleksandrovych Zelensky

(1978-01-25) २५ जनवरी १९७८ (उमेर ४६)
Kryvyi Rih, Ukrainian SSR, सोभियत सङ्घ
राजनीतिक दलसर्भेन्ट अफ द पिपल[२]
जीवन साथी
(
वि २००३)
सन्तान(हरू)
शिक्षाKyiv National Economic University (department in Kryvyi Rih)
चिनारीको कारणSvaty
सर्भेन्ट अफ द पिपल
Office Romance. Our Time
Love in the Big City
Rzhevsky Versus Napoleon
हस्ताक्षर

भोलोदिमिर जेलेन्सकी (युक्रेनी: Володимир Олександрович Зеленський, उच्चारण [woloˈdɪmɪr olekˈsɑndrowɪtʃ zeˈlɛnʲsʲkɪj]; रूसी: Владимир Александрович ЗеленскийVladimir Aleksandrovich Zelenskiy; जन्म २५ जनवरी १९७८) एक युक्रेनी राजनीतिज्ञ, पटकथा लेखक, अभिनेता, हास्य अभिनेता र निर्देशक हुन् जो सन् २०१९ को युक्रेनी राष्ट्रपति चुनाव पश्चात युक्रेनको राष्ट्रपति निर्वाचित भएका थिए। आफ्नो राजनीतिक वृतिभन्दा पहिले, उनले कानुनको डिग्री हासिल गरेका थिए र एक प्रोडक्सन कम्पनी, केवर्टल ९५ बनाए, जुन फिल्म, कार्टुन र टिभी कमेडी शो बनाउने गर्थ्यो । केवर्टल ले टेलीभिजन शृङ्खला सर्भेन्ट अफ द पिपल बनाए, जसमा जेलेन्सकीले यूक्रेनको राष्ट्रपतिको भूमिका निभाएका थिए । यो शृङ्खला २०१५ देखी  २०१९ सम्म प्रसारित गारियो । यसै नामको एक राजनीतिक पार्टी मार्च २०१८ मा  कवर्टल ९५ का कर्मचारिहरुद्वारा बनाइयो ।

जेलेन्सकीले ३१ डिसेम्बर २०१८ को संध्यामा , १+१ टिभी च्यानल मा आफ्नो  राष्ट्रपति उमेडिभीआरी को घोषणा गरे । जेलेन्सकीको राष्ट्रपति उमेडिभीआरी घोषणा भन्दा  छ महिना पहिले नै उनी चुनावको जनमत सर्वेक्षणहरूमा सबसे अगाडि थिए। जेलेन्सकीले  २०१९ यूक्रेनी राष्ट्रपति चुनावमा ७३ .२२% मत हासिल गरेर राष्ट्रपतिको चुनावमा जीत हासिल गरे र यूक्रेनको तत्कालीन राष्ट्रपति पेट्रो पोरोशेन्कोलाई पराजित गरे ।  

प्रारम्भिक जीवन[सम्पादन गर्नुहोस्]

मनोरञ्जन क्यारियर[सम्पादन गर्नुहोस्]

राजनीतिक क्यारियर[सम्पादन गर्नुहोस्]

राष्ट्रपति काल[सम्पादन गर्नुहोस्]

व्यक्तिगत जीवन[सम्पादन गर्नुहोस्]

फिल्मोग्राफी[सम्पादन गर्नुहोस्]

चलचित्र[सम्पादन गर्नुहोस्]

वर्ष शीर्षक भूमिका
200 9 लभ इन द बिग सिटी इगोर
2011 अफिस रोमान्स।आवर टाइम अनातोली एफ़्रेमोविच नोवोसेल्टसेव
2012 लभ इन द बिग सिटी 2 इगोर
2012 रज़ेव्स्की वर्सस नेपोलियन नेपोलियन
2012 ८ फर्स्ट डेट्स निकिता सोकोलोभ
2014 लभ इन वेगास इगोर जेलिन्स्की
2015 ८ न्यू डेट्स निकिता एंड्रीविच सोकोलोभ

टिभि[सम्पादन गर्नुहोस्]

वर्ष शीर्षक भूमिका टिप्पणीहरू
२००८-२०१२ सवाति सिर्जनाकर्ताको रूपमा
२०१५-२०१९ सर्भेन्ट अफ द पिपल सर्भेन्ट अफ द पिपल

एक हाई स्कूल इतिहास अध्यापक / यूक्रेनको राष्ट्रपति

२००६ तांती झ झिरकामी

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]

राजनीतिक कार्यालय
पेट्रो पोरोशेन्को यूक्रेनको राष्ट्रपति
3 जुन 201 9
Office bearer

सन्दर्भहरू[सम्पादन गर्नुहोस्]

  1. "Volodymyr Zelensky: Comedian-president calls snap election", BBC News, मे २०, २०१९। 
  2. "Кандидати на пост Президента України", Central Election Commission, मे २१, २०१९।