सङ्खाकार तारापुञ्ज

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
पिनव्यहील गैलेक्सी (जो मेसिये १०१ र एन॰जी॰सी॰ ५४५७का नामले पनि जानिन्छ) एक सर्पिल गैलेक्सी हो

सङ्खाकार तारापुञ्ज सङ्खाकार आकार भएको तारापुञ्जलाई भनिन्छ जस्तै हाम्रो आफ्नो तारापुञ्ज, आकाशगङ्गा छ। यसमा एउटा च्याप्टो घुमिरहेको भुजा भएको चक्रहरू हुन्छ जसमा ताराहरू, ग्याँस र धूलो हुन्छ र जसको बिचमा एक मोटो उठेको ताराहरूभन्दा बाक्लो गोला हुन्छ। यसका वरिपरि एक कम बाक्लो तारापुञ्जीय परत हुन्छ जसमा ताराहरू प्राय गोलो तारासमूहमा पाइन्छन्।[१][२]

अन्य भाषाहरूमा[सम्पादन गर्नुहोस्]

अङ्ग्रेजीमा सङ्खाकार तारापुञ्जलाई 'स्पाइरल ग्यालेक्सी' भनिन्छ।

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. Ripples in a Galactic Pond, Scientific American, October 2005
  2. Benjamin, R। A। et al।; Churchwell, E।; Babler, B। L।; Indebetouw, R।; Meade, M। R।; Whitney, B। A।; Watson, C।; Wolfire, M। G। et al. (September २००५), "First GLIMPSE Results on the Stellar Structure of the Galaxy।", The Astrophysical Journal Letters 630 (2): L149–L152, एआरएक्सआइभी:astro-ph/0508325, डिओआई:10.1086/491785, बिबकोड:2005ApJ...630L.149B  |month= प्यारामिटर ग्रहण गरेन (सहायता);