उपलब्धता हेउरिस्टिक

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

उपलब्धता हेउरिस्टिक वा उपलब्धता पूर्वाग्रह एक हेउरीस्टिक हो जसले तत्तकालिन रुपमा उपलब्ध उदाहरणहरू जुन व्यक्तिको मानसपटलमा सजिलैसँग आउँछमा निर्भर भएर ती उदाहरणहरुद्वारा बनेको धारणालाई बढी महत्तव दिने प्रवित्ति हो। उपलब्धता हेउरिस्टिकको कारणले मानिसले भर्खरै आएको ताजा जानकारीलाई राँय बनाउन बढी प्रयोग गर्ने व्यवहार देख्‍न सकिन्छ।[१]

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामाग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. Phung, Albert. "Behavioral Finance: Key Concept- Overreaction and Availability Bias". Investopedia. February 25, 2009. p.10. December 1, 2013.

बाह्य कणहरू[सम्पादन गर्नुहोस्]