इब्राहिम रैसी

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
इब्राहिम रैसी
ابراهیم رئیسی
२०२१ मा रैसी
आठौँ इरानको राष्ट्रपति
पद बहाली
२०२१ अगस्ट ३
उपराष्ट्रपतिEshaq Jahangiri
सर्वोच्च नेताअली खामेनी
पूर्वाधिकारीहसन रुहानी
इरानको प्रधानन्यायाधीश
कार्यकाल
७ मार्च २०१९ – १ जुलाई २०२१
नियुक्ति कर्ताअली खामेनी

सय्यद इब्राहिम रैसोल्सादाती ( फारसी: سید ابراهیم رئیس‌الساداتی  ; जन्म १४ डिसेम्बर १९६०), सामान्यतः इब्राहिम रैसी (फारसी: ابراهیم رئیسی , उच्चारण उच्चारण ), एक रूढिवादी इस्लामवादी, [३] कट्टरवादी ईरानी राजनीतिज्ञ, मुस्लिम न्यायशास्त्री हुन्। उनी इरानको आठौँ तथा वर्तमान राष्ट्रपति हुन्। उनी २०२१ को इरानको राष्ट्रपतीय निर्वाचनमा निर्वाचित भएका थिए। [४]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "رئیسی چند کلاس سواد دارد؟", اقتصادنیوز 
  2. "حجت الاسلام کیست و چه کسی آیت‌الله می‌شود؟", BBC News فارسی, १७ मे २०१४। 
  3. Gerecht, Reuel Marc; Takeyh, Ray (२५ जुन २०२१), "In Ebrahim Raisi, Iran’s clerics have groomed and promoted their ruthless enforcer", The Washington Post 
  4. Maziar Motamedi (१९ जुन २०२१), "Hardliner Ebrahim Raisi declared Iran's new president", Aljazeera English, अन्तिम पहुँच १९ जुन २०२१