अस्ट्रिया कम्युनिष्ट पार्टी

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

अष्ट्रीया कम्युनिष्ट पार्टी अष्ट्रीयाका एउटा साम्यवादी राजनीतिक दल हो | दल १९१८मा स्थापना गरियो |

दलले Argument प्रकाशन गर्छ | Kommunistische Jugend Österreichs - Junge Linke दलको युवा सङ्गठन हो |

२००२ संसदीय निर्वाचनमा दलले २७ ५६८ मतहरू (०.५६%) पायो | तर दलले संसदमा कुनै क्षेत्र जित्न सकेन |

सम्बन्धहरू[सम्पादन गर्नुहोस्]