कम्बोडिया जनता पार्टी

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

क्याम्बोडिया जनता पार्टी (Kanakpak Pracheachon Kampuchea) क्याम्बोडिया मा एउटा राजनीतिक दल हो | दल १९७९मा स्थापना गरियो | दलले Pracheachon प्रकाशन गर्छ |[१] २००३ संसदीय निर्वाचनमा दलले २४४१५७८ मतहरू (४७.३% , ७३ क्षेत्रहरू) पायो |[२]

स्रोतहरू[सम्पादन गर्नुहोस्]