चोरतन्त्र

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

चोरतन्त्र (प्राचीन युनानी: κλέπτης - क्लेप्तेस अर्थ, "चोर"[१] र κράτος - क्रातोस, "शक्ति, नियम",[२] अर्थात् "चोरको शासन") भ्रष्ट-सरकारको लागि प्रयुक्त गरिने एक राजनीतिक शब्द हो। यस अवस्थामा सरकार पूर्ण रूपमा अथवा सरकारको ठूलो हिस्सा भ्रष्ट हुन्छ जसलाई सामान्यतः लुटेरा अथवा चोरको शासन पनि भनिन्छ[३]

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. κλέπτης वेब्याक मेसिन अभिलेखिकरण ८ नोभेम्बर २०१३ मिति, हेनरी जर्ज लिडेल, रोबर्ट स्कट, A Greek-English Lexicon, on Perseus
  2. κράτος वेब्याक मेसिन अभिलेखिकरण २०१३-११-०८ मिति, हेनरी जर्ज लिडेल, रोबर्ट स्कट, A Greek-English Lexicon, on Perseus
  3. कोठारी, गुलाब (६ अक्टोबर २०१३), "आधी जीत, हार भी आधी", राजस्थान पत्रिका, पृ: १ |pages= अथवा |at= अन्य पृष्ठहरू (सहायता), मूलबाट १० अक्टोबर २०१३-मा सङ्ग्रहित, अन्तिम पहुँच ६ अक्टोबर २०१३  वेब्याक मेसिन अभिलेखिकरण २०१३-१०-१० मिति