मेकानिकल इन्जिनियरहरूको सूची
यो मेकानिकल इन्जिनियरिङ क्षेत्र आफ्नो योगदान लागि प्रख्यात मेकानिकल इन्जिनियरहरूको सूची हो।
अ[सम्पादन गर्नुहोस्]
आ[सम्पादन गर्नुहोस्]
- आइज्याक सिङ्गर (१८११-१८७५ ) - लकसिच सिलाई मेसिनमा सुधार, सिङ्गर सिलाई मेसिन कम्पनीका संस्थापक
इ[सम्पादन गर्नुहोस्]
- इगोर सिकोर्स्की (८८९-१९७२)-विमान इन्जिनियर, एकल रोटर हेलिकप्टरका आविष्कारक, सिकोर्स्की विमान कम्पनीका संस्थापक
उ[सम्पादन गर्नुहोस्]
ए[सम्पादन गर्नुहोस्]
ओ[सम्पादन गर्नुहोस्]
क[सम्पादन गर्नुहोस्]
- कार्ल बेन्ज (१८४४-१९२९)-पेट्रोल-संचालित अटोमोबाइलको आविष्कारक, मर्सिडीज बेन्जको संस्थापक
ख[सम्पादन गर्नुहोस्]
ग[सम्पादन गर्नुहोस्]
घ[सम्पादन गर्नुहोस्]
च[सम्पादन गर्नुहोस्]
चार्ल्स ब्याबेज (१७९१-१८७१) - डिफरेन्स इन्जिनको निर्माता
छ[सम्पादन गर्नुहोस्]
ज[सम्पादन गर्नुहोस्]
- जेम्स वाट (१७३६-१८१९) - वाट भाप इन्जिनको आविष्कारक जसको विकासले औद्योगिक क्रान्ति सम्भव भयो
झ[सम्पादन गर्नुहोस्]
- झाँङ हेङ (७८-१३९) -पहिलो शताब्दी र दोस्रो शताब्दी चीन, पहिलो हाइड्रोलिक शक्ति आर्मीलरी क्षेत्रको र पहिलो सिस्मोमीटर आविष्कारक
ट[सम्पादन गर्नुहोस्]
ठ[सम्पादन गर्नुहोस्]
ड[सम्पादन गर्नुहोस्]
ढ[सम्पादन गर्नुहोस्]
त[सम्पादन गर्नुहोस्]
थ[सम्पादन गर्नुहोस्]
- थोमस अल्वा एडिसन (१८४७-१९३१) - आविष्कारक, उद्यमी
द[सम्पादन गर्नुहोस्]
ध[सम्पादन गर्नुहोस्]
न[सम्पादन गर्नुहोस्]
- निकोलस लियोनार्ड सादी कार्नोट (१७९६- १८३२) - भौतिक विज्ञ र सैन्य इन्जिनियर
- निकोलस ओट्टो (१८३२-१८९१)- पहिलो व्यावसायिक रूपको फो स्ट्रोक इन्जिनको विकासकर्ता
प[सम्पादन गर्नुहोस्]
फ[सम्पादन गर्नुहोस्]
ब[सम्पादन गर्नुहोस्]
भ[सम्पादन गर्नुहोस्]
म[सम्पादन गर्नुहोस्]
य[सम्पादन गर्नुहोस्]
र[सम्पादन गर्नुहोस्]
- रुडोल्फ डिजेल (१८५८-१९१३) - डिजेल इन्जिनको आविष्कारक
- विलियम जोन म्याक्युर्न रेङ्किन (१८२०-१८७२) - उष्मागतिकी, ताप इन्जिन(उष्मा इन्जिन) सिद्धान्त र धातु थकानको लागि प्रमुख योगदानकर्ता
- रिचर्ड रोबर्ट्स (१७८९-१८६४)-उच्च परिशुद्धता मेसिन उपकरणको विकासकर्ता जसले ठूलो मात्रामा बृहत उत्पादन सक्षम बनायो
ल[सम्पादन गर्नुहोस्]
- लियोनार्डो दा भिन्ची (१४५२–१५१९) - पोलिम्याथ
व[सम्पादन गर्नुहोस्]
- विलिस क्यारियर (१८७६-१९५०) - आधुनिक एयर कन्डिसनिङ प्रणालीको डिजाइन र निर्माणको अग्रणी
श[सम्पादन गर्नुहोस्]
ष[सम्पादन गर्नुहोस्]
स[सम्पादन गर्नुहोस्]
ह[सम्पादन गर्नुहोस्]
- हेनरी फोर्ड (१८६३-१९४७) - मोटर वाहन इन्जिनियर र उद्योगपति, फोर्ड मोटर कम्पनीका संस्थापक
- ह्यारी रिकार्डो (१८८५-१९७४) - आन्तरिक दहन इन्जिन डिजाइनर र शोधकर्ता