कर्णाली लोक संस्कृति

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

कर्णाली लोकसंस्कृति नेपालको पश्चिमी भागमा अवस्थित कर्णाली क्षेत्रमा गरिएको अनुसन्धानको संग्रह हो। प्रदीप रिमाल, चुडामणि बन्धु, बिहारीकृष्ण श्रेष्ठ, स्थिरजङ्गबहादुर र सत्यमोहन जोशीको समूहले यसलाई लेखेका थिए। पुस्तकमा कर्णाली क्षेत्रको इतिहास, भूगोल, समाज, भाषा र साहित्यको वर्णन गरी पाँचवटा खण्ड छन्। पुस्तकलाई विसं २०२८ मा मदन पुरस्कार प्रदान गरिएको थियो। यो पुस्तक कर्णाली क्षेत्रको बारेमा अग्रगामी अध्ययन मानिन्छ। यो नेपाली भाषामा लेखिएको छ। [१] [२] [३][४] ‍‍‍‍‍‍

सन्दर्भ सामग्रीं[सम्पादन गर्नुहोस्]

  1. "'कर्णाली लोक संस्कृति' को गुणगरिमा", Himal Khabar, अन्तिम पहुँच २०२१-११-०३ 
  2. annapurnapost.com@gmail.com, "सांस्कृतिक वैचारिकतामा सत्यमोहन जोशी", सांस्कृतिक वैचारिकतामा सत्यमोहन जोशी, अन्तिम पहुँच २०२१-११-०३ 
  3. "मदन पुरस्कार चौथो पटक महिला स्रष्टालाई", BBC News नेपाली, अन्तिम पहुँच २०२१-११-०३ 
  4. Times, The Himalayan (२०१४-१२-०९), "Veteran culture expert Satyamohan Joshi hospitalised", The Himalayan Times, अन्तिम पहुँच २०२१-११-०३